बिशेष

नागरिक नै वास्तविक नायक–नायिका

२०७४ असार १४ बुधबार, आँधीले रोक्न सक्दैन... बाढीले छेक्न सक्दैन... खुब बजे एकताका उदित र दीपा । संयोगले यही मर्ममा सिंगो देश उभियो यतिखेर । युगदेखि युगसम्म प्रभाव पार्ने एउटा ऐतिहासिक तिथि बन्यो– असार १४ ।  ... बाँकी अंश»

भारतलाई हतियार बनाउँदै अमेरिका !

२०७४ असार १३ मंगलबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमण गरेका छन् । अहिले मोदीले गरेको भ्रमण यसअघिको जस्तो सामान्य किसमको भने छैन । यो भ्रमणले आगामी दिनमा अमेरिका र भारतको सम्बन्ध कसरी अघि बढ्छ र भारतको आगामी नीति कस्तो हुन्छ भन्ने कुराको निक्र्योल गर्छ । भारत भ्रमणलाई अमेरिकाले पनि महत्व दिएको छ । यसले पनि यो भ्रमण केही विशेष हुने देखिएको हो ।  ... बाँकी अंश»

झापा–गर्मी छल्न राजधानी पसेका ‘खड्ग–श्रीमान्’ले आचारसंहितालाई ‘अचार’बनाएपछि

२०७४ असार १३ मंगलबार, एक ‘गाछी–छाप’ पार्टीका शुभचिन्तक भेटिए । उनले भने – ‘असार १४ गते त ठूलो पानी पर्छ भन्ने सुनेको छु । ठूलो पानी परेपछि सौखिन–नेता एवं कार्यकर्ताहरु भोट हाल्न नजालान् नि फेरि ।’  ... बाँकी अंश»

रमजान बनाम वेद

२०७४ असार १३ मंगलबार, काठमाडौं । संस्कृतं संस्कृतेर्मूलम् । संस्कृत सबै संस्कृतिको उद्गमस्थल हो वेदोखिलो धर्ममूलम् । ... बाँकी अंश»

झुक्न खोजेकै हो त साउदी ? कतारलाई पठायो १३ बुँदे प्रस्ताव

२०७४ असार १२ सोमबार, काठमाडौं । साउदी अरेबिया सबै अरब मुलुकहरुमा आफ्नो प्रभुत्व राख्न चाहन्छ । यो बानी साउदी अरेबियाले लामो समयदेखि जोगाउँदै आएको छ । यस्तोमा कुनै पनि मध्यपूर्वका मुलुकहरुले उसँग चुनौती लिन खोजेको खण्डमा साउदीको जस्तोसुकै प्रतिबन्ध वा नीतिको सामना गर्न तयार पुनुपर्ने हुन्छ । यही नियती अहिले कतारले भोगिरहेको छ । कतारले साउदी अरेबियाको इच्छाविपरीत सन् २०२२ को विश्वकप आयोजना गर्ने निर्णय गर्नुले कतारले प्रतिबन्धको सामना गर्नुपरेको हो ।  ... बाँकी अंश»

विरामीको सेवाबाट जनताको सेवामा जाँदै डा कनोडिया

२०७४ असार ११ आइतबार, नेपालगञ्ज। डा. सुरेश कुमार कनोडियाको नाम धेरैलाई कण्ठ छ तर कयौंको गुनासो पनि छ। सहजै भेटवार्ता गर्न पाइएको छैन । त्यो अस्वभाविक पनि होइन, किनकी उनी नेपालगञ्ज मेडिकल कलेजको सञ्चालक अनी प्रवन्ध निर्देशक हुन् । धेरै थरिको व्यस्तता र अहं जिम्मेवारी पनि छ ।   ... बाँकी अंश»

यसरी बन्छ दोस्रो चरणमा एमाले पहिलो

२०७४ असार ११ आइतबार, काठमाडौं । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ६ हजार ५१ जनप्रतिनिधि अर्थात् ४५ दशमलव १५ प्रतिशत सिट जितेर पहिलो राजनीतिक दल बनेको नेकपा (एमाले) असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनमा सहजै पहिलो दल हुँदैछ । एमालेको परम्परागत पकड क्षेत्र र शहरी इलाका दुबैका कारण पहिलो चरणमा भन्दा भारी अन्तरले एमालेले अग्रता कायम गर्दैछ । दुई नम्बर प्रदेशमा एमालेलाई कमजोर ठानेर त्यहाँबाट पछाडि पार्न सकिन्छ कि भन्ने हिसावमा रहेको कांग्रेसले त्यो परिस्थिति पनि नदेखेपछि राजपालाई अघि सारेर निर्वाचन स्थगित गरेका कारण बाँकी क्षेत्रमा एमालेलाई झन् सजिलो भएको छ । ... बाँकी अंश»

वैदेशिक रोजगारी बाध्यता कि रहर !

२०७४ असार ८ बिहिबार, कतार । वैदेशिक रोजगारी सुन्दा जति सरल छ विदेश जाने, कमाउने र ल्याउने तर त्यही कुरा गर्न सयौं गुणा कठिन छ । ... बाँकी अंश»

इटहरीमा काँग्रेस नै किन ?

२०७४ असार ७ बुधबार, –अहिले देशैभर राज्य पुनःसंरचनापछि पहिलो चोटी स्थानीय तहको निर्वाचनको महोल चलिरहेको छ । यही सन्दर्भमा आदरणीय समाजका अगुवा सञ्चारकर्मी मित्रहरु मार्फत इटहरीका विषयमा मेरो अध्ययन, विश्लेषण र मेरो आत्माले अनुभूत गरेका दृष्टान्तसहित इटहरीमा नेपाली काँग्रेसले किन नेतृत्व लिन जरुरी छ, भन्ने विषयमा आम नगरवासीमा यहाँको यथार्थ विषय वस्तु सहितको विकास अवधारणालाई सार्वजनिक गर्ने प्रयास एवं जमर्को गर्न चाहान्छ । ... बाँकी अंश»

इटहरीलाई प्रदेश नम्बर एकको राजधानी बनाउने छु : कांग्रेस मेयरका उम्मेद्धार रोहित प्रसाद प्रसाई

२०७४ असार ५ सोमबार, इटहरी उपमहानगरपालीकामा देशकै ध्यान केन्द्रित छ। काठमाडौं पछि उपमहानगरपालीका भए पनि  इटहरीमा केन्द्रिय नेताहरुको आँखामा पर्ने गरेको छ। ब्यापारीक शहरको रुपमा स्थापीत  इटहरीमा दुई दुई कार्यकाल उद्योग वाणिज्य संघ इटहरीको चुनावमा अत्याधिक मत लिएर विजयी भएका नेपाली कांग्रेसका इटहरीका मेयरका उम्मेद्धार रोहित प्रसाद प्रसाई इटहरीको नौलो नाम हैन। ... बाँकी अंश»

मधेशी जनताको मन

२०७४ असार ५ सोमबार, विभिन्न अवरोधलाई चिर्दै देशको ४० प्रतिशत भु–भुभागमा स्थानीय तहको निर्वाचन भइसकेका छन्। त्यसै अनुरुप दोस्रो चरणमा देशको अन्य बा“की भागमा निर्वाचन गराउनुको विकल्प छैन। मधेशकेन्द्रित दललाई सहभागी गराउन पहिलो र दोस्रो चरणको निर्वाचनमा एक महिनाको फरक पारियो। ... बाँकी अंश»

कसले कमजोर बनाउँदैछ अमेरिकालाई ?

२०७४ असार ४ आइतबार, काठमाडौं । विश्वको शक्तिराष्ट्र बन्ने चाहना विश्वका सबै मुलुकलाई हुन्छ तर सबैले यो स्थान हासिल गर्न सक्दैनन् । अहिले अमेरिका विश्वको शक्ति राष्ट्रको रुपमा रहेको छ । विश्वमा आफ्नो प्रभुत्व विस्तार गर्न चाहने मुलुक पछिल्लो समय भने केही कमजोर बन्दै गएको पाइएको छ । विश्वको पहिलो स्थानमा रहेको अमेरिका अबको केही समयमा नै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्नसक्ने देखिन्छ । ... बाँकी अंश»

हिन्दू धर्ममा शव यात्रापछि किन नुहाउनुपर्छ ? यस्ता छन् धार्मिक र वैज्ञानिक कारण

२०७४ असार २ शुक्रबार, काठमाडौं । तपार्इले पनि जो कोही हिन्दू धर्मालम्बी मलामी गएर फर्किएपछि अनिवार्य रुपमा नुहाएको देख्नु भएकै होला । तर, उनीहरुले किन नुहाउनै भन्ने बारे सबैलार्इ जानकारी नहुन सक्छ । ... बाँकी अंश»

आतंकवादको नाममा कतारमाथि लगाइएको प्रतिबन्धले २२ मा हुने बिश्वकपमा असर पार्ला ?

२०७४ असार १ बिहिबार, काठमाडौं। अहिले कतारमाथि साउदी अरेबिया, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि प्रतिबन्ध लगाइरहेका छन् । एक साताअघि गरिएको यो निर्णयमा थप तीन मुलुकहरुले पनि समर्थन जनाएका थिए। पछिल्लो समय आर्थिक हिसाबमा उल्लेख्य सुधार गर्न सफल रहेको मुलुकमाथि आतंकवादलाई सहयोग गरेको आरोपमा उनीहरुले  प्रतिबन्धको निर्णय गरेका हुन्। ... बाँकी अंश»

अनाथ बालबालिकाले भने, ‘कसले देला सहारा’

२०७४ जेठ ३१ बुधबार, डोल्पा  ।  डोल्पाका दुर्गम गाउँका झन्डै एक दर्जन बालबालिका सहारा विहीन भएका छन् । मुख्य अभिभावक नै गुमाएपछि लालनपालन तथा शिक्षा स्वास्थ्यको अवस्था नाजुक बन्दै गएपछि उनीहरु बेसाहारा बनेका हुन् ।  ... बाँकी अंश»

'हिमालको राजा' दार्जिलिङमा किन बढ्यो आन्दोलनको राप ?

२०७४ जेठ ३० मंगलबार, काठमाडौं । पछिल्लो समय भारतमा गोर्खाल्याण्ड आन्दोलनले चर्किरहँदा नेपालमा पनि यसले चर्चा पाउन थालेको छ । दार्जिलिङमा चलिरहेको यो आन्दोलनको यस पटकको मूल कारण भने भाषाविशेष रहेको छ । यद्यपि यो क्षेत्रमा विभिन्न किसिमका आन्दोलनहरु यसअघि पनि विभिन्न विषयहरुमा हुँदै आएका थिए ।  ... बाँकी अंश»

कहाँ उर्लेला र ! बेतुके–भांगडाको स्वरले आन्दोलनको उभार

२०७४ जेठ २९ सोमबार, कांग्रेसको सानेपा कार्यालय ‘पूर्व’ फर्केको छ । राजपाको बबरमहल अफिसमा पश्चिमी ढोका छ । नयाँ शक्तिको कार्यालय देखेको छैन, त्यसैले उत्तर फर्केको छ कि दक्षिण छ ? पत्तो छैन । यसरी दलहरुका प्रवेशद्वार भिन्न–भिन्न दिश र दशा उन्मुख छन् । र, यसैले कुरो बिग्रेको छ ।  ... बाँकी अंश»

औषधीमा राष्ट्रवाद

२०७४ जेठ २८ आइतबार, हरेक विरामीको उपचारमा झन्डै ५५ प्रतिशत खर्चको हिस्सा औषधिजन्य पदार्थको नै हुन्छ। त्यसैले पनि औषधीको बिषय हरेक नागरिकको सरोकारको विषय हो र बन्नु पर्छ पनि। नेपालमा पनि यसका बिषयमा हुन थालेका बहसलाई सकारात्मक रुपमा हेर्नु पर्दछ। ... बाँकी अंश»

ओरालो लाग्दै अखवार बजार, २०१६को सबैभन्दा नराम्रो पेशा 'पत्रिकाको संवाददाता'

२०७४ जेठ २७ शनिबार, काठमाडौं । विश्व पत्रकारिताको बजारमा सबैभन्दा पुरानो माध्यमको रुपमा रहेकोे पत्रपत्रिकाको बजार दिन दुई गुणा त रात चार गुणा गरी खस्किँदै गईरहेको छ । विश्वमा नाम चलेका पत्रपत्रिकाहरुको बजार समेत भटाभट खस्किँदै जाँदा अब अखवारी युग भने विस्तारै अवसानको बाटोतिर लागेको मान्न थालिएको छ । अहिले विश्वका चर्चित पत्रिकाहरुको पाठक समेत वार्षिक १२ देखि ३० प्रतिशतसम्म गिरावट आउँदै गरेको छ । विभिन्न अन्तराष्ट्रिय अनुसन्धानमूलक संस्थाहरुको रिपोर्ट अनुसार विश्वमा नाम चलेको पत्रपत्रिकाहरु इकोनोमिक टाईम्स, वासिंटन पोष्ट, द गार्जियन जस्ता पत्रपत्रिकाहरु पनि आफ्नो बैकल्पिक बाटोको खोजीमा लागिसकेका छन् ।  ... बाँकी अंश»

प्रधानमन्त्री, देउवाका लागि युग पुरुष बन्ने अवसर

२०७४ जेठ २६ शुक्रबार, काठमाडौँ। काँग्रेस सभापति शेरबहादुर देउवा मंगलवार संसदबाट चौथो पटक ४०औँ नेपाल को प्रधानमन्त्री को रुप मा निर्वाचित भएका छन् | ... बाँकी अंश»

नयाँ