बिशेष

‘पार्टी एकता’ भन्ने वित्तिकै ठूला दलको डोकोमा हामफाल्ने कुरा हुँदैन (अन्तर्वार्ता)

२०७४ असोज १९ बिहिबार, एकातिर वाम गठबन्धन, अर्कोतिर लोकतान्त्रिक गठबन्धन । यो गठबन्धनको अभ्यासले साना दल घेराबन्दीमा परेका छन् । अब उनीहरुलाई कता जाने र के गर्ने भएको छ । ... बाँकी अंश»

बाम शक्तिहरुको एकीकरण कि बृहद ब्राह्मण एकता सम्मेलन ?

२०७४ असोज १८ बुधबार, काठमाडौँ  । मंगलबार साँझ ५ बजे काठमाडौ स्थित खचाखच भरिएको राष्ट्रिय सभागृह हलमा एमाले ,माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बृहद बाम एकताको अवधारणालाई मूर्त रुप दिन तीन पार्टीबीच एकीकरण भएको छ । ... बाँकी अंश»

एमाले, माओवादी र नयाँ शक्तिको एकतालाई वाम ध्रुवीकरण भन्दैनौँ –मोहनविक्रम (अन्तर्वार्ता)

२०७४ असोज १८ बुधबार, एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकताको अभ्यासले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ । विगतमा काँग्रेस–माओवादी केन्द्र्रको गठबन्धनलाई भारतीय ग्रान्डडिजाइन भनियो । ... बाँकी अंश»

काँग्रेस सभापतिलाई खुला पत्र

२०७४ असोज १८ बुधबार, जापान । यती बेला सत्तासाझेदार माओबादीले साथ छाडेर बाम मोर्चा बनाउदै गर्दा आत्तिनु भएको होला। तपाईलाई हल्का प्रेसर हाई पनि भएकोले अचानक यस्तो धुर्विकरणले मन बेचैन पनि पक्कै भएको होला। तर आत्तिनु पर्दैन। यसरी आत्तिएर अराष्ट्रीय तत्व र बिखण्डनकारीहरुसँग एकता गर्छु भनेर पनि नथाल्नुहोला। जसरी हिजो कार्यकर्ताको चाहाना बिपरीत माओबादीसँग तालमेल गर्नुभएको थियो त्यसो फ्याट्टै नगर्नुहोला। मधेसमा भएका केही दल आफै काँग्रेसको साथमामा आउँछन् फकाउन जानै पर्दैन। त्यसैले यो तालमेल भन्ने चिज गर्न हतार नगर्नुहोला।  ... बाँकी अंश»

दिल्लीको बढ्दो दिलको गती र चिनियाँ ' साइलेन्स डिप्लोमेसी '

२०७४ असोज १८ बुधबार, काठमाडौं। दशैं अघी व्ययसायिक कामको सिलसिलामा भारत भ्रमणमा रहेका एक नेपाली उद्यमीले भारतीय सत्तारुढ दलका एक नेतासँगको भेटको प्रसङग सुनाउँदै भनेका थिए, 'उनीहरुलाई त कोमल ओली राप्रपा छोडेर एमालेमा जाँदै छिन भन्ने पनि थाहा रहेछ।' कुनै समय नेपालको माइक्रो मेनेज्मेन्टमा संलग्न भनेर आलोचित भएको भारतको लागि त्यो जानकारी कति महत्वको थियो वा थिएन तर उसले नेपालको राजनीतिक घटनक्रमलाई कति नजिकबाट नियालिरहेको छ भन्ने कुराको संकेत भने त्यो संवादबाट प्रष्टै देखिन्छ।  ... बाँकी अंश»

प्रदीप ज्ञवालीलाई प्रश्न,–चुनाव अघि नै माओवादीसँग पार्टी एकता हुन्छ त ? (अन्तर्वार्ता)

२०७४ असोज १७ मंगलबार, अहिले प्रमुख विपक्षी एमाले र प्रमुख सत्ता साझेदार माओवादी केन्द्रबीच पार्टी एकता हुने चर्चाले नेपाली राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ । ... बाँकी अंश»

चुनाव अघि नै एमालेसँग पार्टी एकता गर्ने कुरा छ (अन्तर्वार्ता)

२०७४ असोज १७ मंगलबार, माओवादी केन्द्रले एमाले लगायतका दलसँग प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्ने रणनीति लिएको छ । ... बाँकी अंश»

दशैंको होमवर्क र नयाँ राजनीतिक गठवन्धनको तयारी

२०७४ असोज १७ मंगलबार, काठमाडौं। स्थानिय निकायको तेस्रो चरणको चुनावको प्रचार प्रसार सकाएर तराईबाट फर्किदै गर्दा सिमरा विमानस्थलमा भेटिएका प्रचण्ड त्यति उत्साहित थिएनन्। सत्ता साझेदार दल काँग्रेस सभापति र प्रधानमन्त्रीसँग निरास पनि थिए प्रचण्ड। उनले सिमरा विमानस्थलमा भेटिएका केहि काँग्रेस नेता तथा साँसदसँग आफ्ना चुनावी अनुभव पनि साँटी हाले।  ... बाँकी अंश»

एमालेसँग माओवादीको एकता हुनै सक्दैन (अन्तर्वार्ता)

२०७४ असोज १६ सोमबार, प्रमुख विपक्षी दल एमालेले आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य भनेको छ । एमालेले सत्तारुढ माओवादीसँगको तालमेललाई पनि प्राथमिकतामा बतारहकै बेला माओवादी केन्द्रका केही नेताले एमालेसँग तालमेल भन्दा पार्टी एकता गर्न सजिलो हुने बताएका छन् । ... बाँकी अंश»

आशिष पुगेन, रोकिएन काठमाडौंमा मापसेको हर्कत

२०७४ असोज १६ सोमबार, काठमाडौं । बडादशैंमा ठूलाबडा तथा मान्यजनको आशिषले ठूलो अर्थ राख्छ । बिना आशिषको त बडादशैं नै हुन्न होला । ... बाँकी अंश»

महिलाबारे के सोच्थे रावण, सात बुँदामा हेर्नुहोस्

२०७४ असोज १४ शनिबार, काठमाडौं। मान्छेलाई कसैको गुण कसैको अवगुण लाग्न सक्छ। मनपरेको मान्छेको गुण मननपरेको मान्छेको लागि अवगुण हुनसक्छ। तर, जुनसुकै महिलादेखे पनि आकर्षित भईहाल्ने रावणले भने आफ्नी प्रिय स्त्री वा श्रीमती मन्दोदरीको आधारमा महिलाहरुको विशेषतः ८ अवगुणहरुको बारेमा बताएको कुरा राम चरित्र मानसनामक पुस्तकमा उल्लेख गरिएको छ।  ... बाँकी अंश»

फलसिद्धीका लागि नवरात्रिबारे ध्यानदिनै पर्ने १२ तथ्य

२०७४ असोज १३ शुक्रबार, काठमाडौं। नवरात्रिमा दूर्गा देवीके पूजा विशेष फलदायी मानिन्छ। नवरात्रि यस्तो पवित्र पर्व हो जसमा महाकाली, महालक्ष्मी र महासरस्वतीको साधना गरेर मनसिद्धी एवं विशेष उपलब्धी हाँसिल हुन्छ। माता दूर्गाको कृपा प्राप्त गर्नको लागि हामीले नवरात्रिमा यी १२ तथ्यलाई सधैं ध्यान दिईराख्नुपर्छ।  ... बाँकी अंश»

पौराणिक कहानीः कसरी भएको थियो दूर्गाको उत्पत्ती

२०७४ असोज १३ शुक्रबार, काठमाडौं। राक्षसहरुको अत्याचारका कारण आजित भएका देवताहरुले आफ्नो समस्याको बारेमा जब ब्रह्माहरुलाई सुनाएका थिए कि त्यससँगै उनीहरुले ब्रह्मालाई यो पनि सुनाए कि दैत्यराजलाई यो वर प्राप्त भएको छ कि उसको मृत्यु कुनैपनि कुमारी कन्याको हातबाट मात्रै हुनेछ। त्यसपछि सबै देवताहरुले आफ्नो आफ्नो तेजबाट सुशोभित एक कन्याको उत्पत्ती गराए। यिनै कन्याको नाम हो दूर्गा हो। समग्र तेजबाट उनको शरीर बन्यो यही सबै भगवानको तेजले यिनको एकएक अंग बन्यो। ... बाँकी अंश»

महाअष्टमीको दिन महागौरी किन पुजिइन्, कसरी पुजिन्छिन् ? (भिडियो सहित)

२०७४ असोज १२ बिहिबार, काठमाडौं। माता दुर्गाको आठौं अवतारकी देवी हुन् महागौरी। दुर्गापूजाको आठौं स्वरुप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाईन्छ। यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाईन्छ। यि देवीको उपासनाले भविष्यमा समेत पाप(सन्तापसमेत नष्ट हुने शास्त्रीय मान्यता रहेको छ।  ... बाँकी अंश»

महाअष्टमी पर्वः दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै 

२०७४ असोज १२ बिहिबार, काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व बिहीबार नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । ... बाँकी अंश»

कालीदेवी कालरात्रिको पूजा कसरी गर्ने, यिनको कस्तो हुन्छ रुप ? 

२०७४ असोज ११ बुधबार, काठमाडौं। नवरात्रको सातौंदिन महाशक्ति माता दूर्गाको सातौं स्वरुप कालरात्रिको पूजा गरिन्छ। यो व्श्विास गरिन्छ कि माता कालरात्रिको पूजा गर्दा कालको नाश हुन्छ। यसै कारणले यिनको नाम पनि कालरात्रि राखिएको हो। यिनको अनुहारको स्वरुप पनि कालो नै रहेको छ। ... बाँकी अंश»

नवरात्रिमा यो ९ गल्ति झुक्किएर पनि नगर्नुस्, पूजाको फल पार्इँदैन

२०७४ असोज १० मंगलबार, काठमाडौं। नवरात्रि चलिरहेको छ। ९ रातसम्म जगाएर माता दूर्गा एवं उनको विभिन्न रुपलाई जगाएर उनलाई प्रसन्न गर्ने विधान रचिएको हुन्छ। शक्ति स्वरुपा माता महाकाली महासरस्वती, एवं श्री लक्ष्मीको रुवमा भक्ताका कल्याण गर्नेवाला हुन्छिन्। यिनै तीन देवीलाई प्रसन्न गराउन सकेमात्रै मानिसलाई समस्त सुख र भाग भोगेर अन्तमा मोक्ष प्राप्त गर्दछ। ... बाँकी अंश»

खै कसलाई के भनी दिउँ शुभकामना ?

२०७४ असोज ९ सोमबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करिव १२ सय आंशिक शिक्षकहरु पेशागत सुरक्षा र आफ्नो अधिकारका लागि २०६९ सालदेखि हालसम्म शान्तिपूर्ण आन्दोलनमा छन् । ... बाँकी अंश»

बैज्ञानिक र अनुसन्धानकर्ताकी देवी कात्यायनीको पूजा किन गर्ने ?

२०७४ असोज ९ सोमबार, काठमाडौं । नवरात्रिमा दूर्गा पूजाको अवसरमा पूर्ण विधि विधानद्वारा माता दूर्गाको नौ रुपको पूजा गरिन्छ । ... बाँकी अंश»

आज कुष्माण्डाको पूजा, कुपिण्डो मनपर्ने यी देवीको यसकारण गर्नैपर्छ पूजा 

२०७४ असोज ८ आइतबार, काठमाडौं । नवरात्रिको चौथो दिन आईतबार देवी कुष्माण्डाको पूजा गरिँदैछ । ... बाँकी अंश»

नयाँ