अर्थ

चिसोको राहत वितरण चिसै, के भन्छन् प्रजिअ ?

२०७४ माघ २ मंगलबार, इनरुवा । जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीयतहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसँग छलफल गरेको छ । ... बाँकी अंश»

पाँच कम्पनी कालो सूचीमा

२०७४ माघ १ सोमबार, काठमाडौँ । समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखी कारबाही गरेको हो । ... बाँकी अंश»

तिब्बतमा ल्होछार लाग्यो, चिनियाँ सामग्री आयात ठप्प

२०७४ माघ १ सोमबार, रसुवा । ल्होसार पर्वका कारण चिनियाँ सामग्री आयातको काम सोमवारदेखि ठप्प भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार नेपाल पठाइने सामग्री ट्रक कन्टेनरमा लाद्ने जिम्मा लिई केरुङमा काम गर्दै आएका ट्रान्सपोर्टहरुले ल्होछार मनाउन सात दिनका लागि सामान नलाद्ने सूचना जारी गरेपछि केरुङबाट नेपाल आयात हुने काम स्थगन पनि सामान लिन जाने ट्रक र कन्टेनरलाई केरुङ जान भने नरोकिएको बताइएको छ । ... बाँकी अंश»

सिटिजन्स र एनआइसी एशियाले २ अर्ब बढीको 'म्युचुअल फण्ड' मंगलवारबाट बिक्रि गर्ने

२०७४ माघ १ सोमबार, काठमाडौँ । नेपालको पुँजी बजारमा नयाँ नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । ... बाँकी अंश»

लुम्बिनीमा रात कटाउँदैनन् पर्यटक

२०७४ माघ १ सोमबार, बुटवल । पछिल्ला बर्षहरूमा स्थलमार्ग रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रने पर्यटक बढ्दै गए पनि उनीहरूको नेपालमा बसाई भने लम्बिन सकेको छैन। जसका कारण पर्यटकको संख्या बढ्दा पनि व्यवसायी तथा सरकारलाई अपेक्षाकृत लाभ भएको छैन। ... बाँकी अंश»

तारजाली नहुँदा माथिल्लो मस्र्याङ्दी ‘ए’ बाँधक्षेत्रमा जोखिम

२०७४ माघ १ सोमबार, मस्र्याङ्दी, लमजुङ । लमजुङमा निर्माण सम्पन्न माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् । मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत ङादीमा बाँध क्षेत्रमा बनेको तलाउ वरपर सुरक्षित तारजाली नहुँदा जोखिम भएको हो । ... बाँकी अंश»

बाँसबारी छालाजुत्ता बन्द हुँदा दलित समुदाय मर्कामा

२०७४ माघ १ सोमबार, काठमाडौँ । घरेलु तालीम केन्द्रमा तालीम लिँदालिँदै कृष्णबहादुर बयालकोटी बाँसबारी छाला तथा जुत्ता कारखाना (बाछाजुका) मा जानुपर्यो । ... बाँकी अंश»

धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार भेला

२०७४ माघ १ सोमबार, धनकुटा । धनकुटामा पर्यटन तथा व्यापार प्रवद्धन गर्ने उदेश्यले माघ २९ गतेदेखि फागुन १० गतेसम्म धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनी तथा व्यापार भेला आयोजना गर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

शिखरको 'विन्टर सेल' मेलामा थामिनसक्नु भिड, मेलामा १५ देखि ७० प्रतिशतसम्म छुट

२०७४ पौष ३० आइतबार, काठमाडौं । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको 'विन्टर सेल' मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको थामिनसक्नु भिड लागेको छ । एक सातादेखि भइरहेको मेलामा पछिल्लो समय जुत्ताचप्पल किन्न सर्बसाधारणको भिड बढ्दै गएको हो । जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिने कि नदिने भन्ने विवाद उत्कर्षमा पुगेपछि अब यस्तो मेला नहुने हो कि भन्ने आशंकाले उपभोक्ता सस्तोमा जुत्ताचप्पल किनिहाल्न मेलामा ओइरिएको अनुमान गरिएको छ । ... बाँकी अंश»

दूरसञ्चार कम्पनीले प्रतिशेयर ५५ नगद लाभांश वितरण गर्ने

२०७४ पौष ३० आइतबार, काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आव २०७३/७४ को मुनाफा रकम मध्येबाट ५५ प्रतिशेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । ... बाँकी अंश»

विकासको नाममा जनता ठग्दै जनप्रतिनिधि

२०७४ पौष ३० आइतबार, कञ्चनपुर । कञ्चनपुरको उत्तरी क्षेत्र चुरेसंगै जोडिएको एक खहरे खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी उत्खनन कार्य भईरहेको छ । खोलाको विच भागको ठाउँ ठाउँबाट गहिरो खाडल बनाएर उत्खनन भएको स्थानीयले बताएका छन् । ... बाँकी अंश»

हेटौँडा सिमेन्ट उद्योगले बढायो मूल्य

२०७४ पौष ३० आइतबार, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । ... बाँकी अंश»

हाइड्रो पावर निर्माण गरेर विद्युतको वृद्धि गर्नुपर्छ : मेयर सापकोटा

२०७४ पौष ३० आइतबार, गुल्मी । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सबैले मिलेर हाइड्रो पावर निर्माण गरेर विद्युतको वृद्धि विकास गर्नुपर्ने धारणा राखेका छन् । गुल्मीको परोपकार बहुउद्देश्यीय सहकारीको १२ औ वार्षिक साधारण सभालाई सम्त्रोधन गर्दे मेयर सापकोटाले गस्तो बताएका हुन‍् । ... बाँकी अंश»

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण एक वर्षभित्र पूरा

२०७४ पौष ३० आइतबार, लुम्बिनी । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । ... बाँकी अंश»

पुल निर्माणमा बजेट अभाव : माग ७७ अर्ब, निकासा ३ अर्ब

२०७४ पौष २९ शनिबार, काठमाडौँ । बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत तीन अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् । ... बाँकी अंश»

भन्सार छलेर भित्र्याइएका दुई ट्रक राजश्वको अनुसन्धानमा, के थियो सामान ?

२०७४ पौष २९ शनिबार, विराटनगर । एकसाता अगाडि प्रहरीले नियन्त्रणमा लिएर बुझाएको डब्लुबी २३ सी ००२९ र डब्लुबी २३ बी ५१५९ नम्बरको मालवहाक ट्रक भित्रको सामान हेर्न आयातकर्ताले आनाकानी गरेपछि आशंका बढेको छ । ... बाँकी अंश»

कमिसन कटौतीका कारण नेप्सेको मुनाफा घट्यो

२०७४ पौष २९ शनिबार, काठमाडौँ । शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को मुनाफा खस्किएको छ । ... बाँकी अंश»

घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने

२०७४ पौष २९ शनिबार, काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन नसक्नेलाई आफैँले घर बनाइदिने गृह कार्यमा जुटेको छ । विशेष गरेर ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथिका एकल महिला र परिवार नभएका टुहुरा १५ वर्षमुनिका बालबालिकालाई प्राधिकरणले घर बनाइदिने गृहकार्यमा जुटेको हो । ... बाँकी अंश»

निगमको ट्यांकरबाटै हराउछ तेल, पेट्रोल नबेच्ने निर्णयमा व्यवसायी

२०७४ पौष २९ शनिबार, डोटी । नेपाल आयल निगमबाट चलान भएर आउने टयांकरमा पेट्रोलियम पदार्थ कम निस्कँदै आएको छ । व्यवसायीका अनुसार निरन्तर रुपमा प्रतिट्यांकर चार प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ निस्किरहेको छ जसले आफूहरुलाई मर्का परिरहेको व्यवसायीको गुनासो छ । ... बाँकी अंश»

बुटवल औद्योगिक क्षेत्र : स्थान पर्याप्त छैन

२०७४ पौष २८ शुक्रबार, बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि साघुँरो बन्दै गएको छ । उद्योगको विस्तार संगै जग्गा प्रयाप्त नहुँदा औद्योगिक क्षेत्र उद्योगीका लागि साघुँरो बन्दै गएको हो । जसका कारण बुटवल औद्योगिक क्षेत्रमा जग्गा अभाव हुँदा उद्योगीहरु लगानी गर्न ईच्छुक भएपनि जग्गा पाउन सकेका छैनन । ... बाँकी अंश»

नयाँ