अर्थ

चुडामणि पक्राउ परेपछि भागेका महत र ढकाल आफै आए लुरुलुरु अदालत

२०७४ कार्तिक २९ बुधबार, काठमाडौं । फरार रहेको भनिएका तत्कालिन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल विशेष अदालतमा उपस्थित भएका छन् । ... बाँकी अंश»

देउवा र ओली 'को प्रधानमन्त्री ?' भन्नेमा उद्योगपतिहरुबीच चर्काचर्की

२०७४ कार्तिक २९ बुधबार, विराटनगर । मुलुकका चर्चित उद्योगपतिद्वय महेश जाजु र मोतिलाल दुगडवीच अब निर्वाचनपछि कसलाई प्रधानमन्त्री बनाउने भन्नेबारे चर्काचर्की परेको छ। ... बाँकी अंश»

समृद्धिको नेतृत्व कांग्रेसले मात्र गर्न सक्छ : सिंह

२०७४ कार्तिक २९ बुधबार, नयाँ बानेश्वर(काठमाडौ)। पूर्व उपप्रधानमन्त्री एवम् काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभातर्फका नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले मुलुकलाई आर्थिक समृद्धिमा लैजाने कामको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले मंगलबार साँझ नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजना गरेको व्यवसायिक तथा बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

खिलराज मन्त्रः ‘इमान र धर्मसहितको व्यापारमा जोड दिनुपर्छ’

२०७४ कार्तिक २९ बुधबार, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले इमान र धर्मसहितको व्यापारबाट उद्यमी व्यवसायी विमुख हुननहुनेमा जोड दिएका छन् । ... बाँकी अंश»

व्यवसायीले सम्पूर्ण प्रशासनिक सेवा एकै ठाँउबाट पाउने

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । उद्योग मन्त्रालयले उद्योगी व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले एकल बिन्दु सेवा चाँडो शुरु गर्ने भएको छ ।  ... बाँकी अंश»

अरुण तेस्रो र माथिल्लो कर्णालीको लगानी जुटाउन ६ महिनाको म्याद थप

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । सरकारले अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउन ६ महिनाको समय थप गरेको छ । ... बाँकी अंश»

हेटौंडा बजारमा सडक आसपासका २५ मिटरको घर भत्काउन सूचना

२०७४ कार्तिक २७ सोमबार, हेटौँडा । डिभिजन सडक कार्यालय मकवानपुर हेटौंडाले डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम लोकमार्ग ... बाँकी अंश»

चाईना गेजुवासँग बुढीगण्डकी आयोजनाको सम्झौता रद्द गर्ने सरकारको निर्णय 

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । सरकारले बहु चर्चित बुढीगण्डकी जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँगको सम्झौता रद्द गरेको छ । ... बाँकी अंश»

इयूहोफा इन्टरनेशनलमा पहिलो पटक नेपाल निर्वाचित 

२०७४ कार्तिक २७ सोमबार, काठमाडौँ । विश्वभरका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्ट सम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसिएशन अफ होटल म्यानेजमेन्ट स्कुल्स् (इयूहोफा इन्टरनेशनल) मा पहिलोपटक नेपाल निर्वाचित भएको छ । ... बाँकी अंश»

मोरङ ६ का सबै फुसको घर टिनको घरमा परिणत गर्छु : शेखर कोइराला

२०७४ कार्तिक २६ आइतबार, मोरङ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आफ्नो क्षेत्रमा बसोवास गरिरहेका सवै विपन्न परिवारलाई टिनको छानो लगाइदिने घोषणा गरेका छन् । चुनावी दौडाहाका क्रममा आइतवार मोरङ क्षेत्रन ६ को वुढीगंगामा आयोजित सभामा सम्वोधन गर्दै उनले आगामी ५ बर्षभित्रमा सवै फुसको घर टिनमा परिणत हुने दावी गरे । डा कोइरालाको सो घोषणाले मोरङ ६ का मतदातामा उत्साहा छाएको छ । फुसको छानोमा जिवन गुजारा गरिरहेका हजारौ परिवारहरुले डा कोइरालाको यो चुनावी घोषणालाई सकारात्मक रुपमा लिएका छन । ... बाँकी अंश»

तरकारीकाे मूल्य नियन्त्रणका लागि तात्यो सरकार, गर्यो यस्तो निर्णय

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको भाउ आकासिनुमा विचौलीयाहरुको मुख्य कारण रहकेो भन्दै सरकारले विशेष पहल थाल्ने निर्णय गरेको छ । ... बाँकी अंश»

साञ्जेनमा लगानी भएको जनताको पैसा कम्युनिष्ट गठबन्धनको चुनाव खर्चमा !

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । रसुवाको साञ्जेन जलविद्युत कम्पनीले जनताको लगानीको ठूलो दुरुपयोग गरेको भेटिएको छ । ... बाँकी अंश»

निर्वाचनको मौका छोपी वन विनाश तीव्र

२०७४ कार्तिक २६ आइतबार, रौतहट । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ । ... बाँकी अंश»

शिखरको जुत्ता चप्पल सस्तोमा पाइने आज अन्तिम दिन, क्रेजी सेल मेला सकिदै

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं। उपभोक्ताको अत्यधिक माग पछि दुई दिन बढाइएको शिखर क्रेजी सेल मेला आजबाट समापन हुँदै छ। कार्तिक ६ गतेदेखि भृकुटीमण्डपमा शुरु भएको मेला उपभोक्ताको माग पछि थप दुई दिन बढाइएको थियो।  ... बाँकी अंश»

पर्यटन उद्योगको विकास पोखराका उमेद्वार शुक्रराज शर्माको चुनावी मुद्धा

२०७४ कार्तिक २५ शनिबार, कास्की। नेपाली काँग्रेस क्षेत्र नम्बर ३, प्रतिनिधि सभाका उम्मेदवार शुक्रराज शर्माले पर्यटन उद्योगबाट क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्दै यसलाई आफ्नो चुनावी मुद्धा बनाएका छन् ।  ... बाँकी अंश»

रामेछापेली मतदाताहरुको चाहाना विकास र सम्वृद्धिको कामना

२०७४ कार्तिक २५ शनिबार, रामेछाप । आगामि मंसिर १० गते हुन लागेको निर्वाचनको मिति नजिकिदै गर्दा रामेछापेली मतदाताहरुले जिल्लाको विकास र सम्वृद्धिमा लाग्ने व्यक्तिले चुनाव जित्नु पर्ने कामना गरेका छन् । यस अघि निर्वाचित भएका उम्मेदवारहरुले चुनावको समयमा गरेको वाचा पुरा गर्न नसकेका कारण आजित भएका उनिहरुले यस पटक भने जिल्लाको विकास र संवृद्धिमा ध्यान दिने व्यक्तिलेनै चुनाव जित्नु पर्ने कामना गरेका हुन् । ... बाँकी अंश»

एमाले नेता पोख्रेलले भने-'दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं'

२०७४ कार्तिक २५ शनिबार, दाङ। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं क्षेत्र नम्वर २ को प्रदेश सभा १ का उम्मेदवार शंकर पोख्रेलले दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका छन् । नेता पोख्रेलले प्रदेशको मध्य भागमा रहेको दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका हुन् । ... बाँकी अंश»

चन्द्र भण्डारीको पहलमा सडक क्षेत्रमा विकासै विकास

२०७४ कार्तिक २५ शनिबार, गुल्मीमा । मुलुक चुनावी माहोलमा होमिएसँगै कतै हेवीवेटको चर्चा छ त कतै विकासप्रेमी नेताहरुको चर्चा चलिसकेको छ । कतै नयाँ अनुहारको प्रतिस्पर्धा छ भने कतै पहिले नै सांसद् बनिसकेकाहरु पनि फेरि जनप्रतिनिधि बन्ने दौडमा छन् । ... बाँकी अंश»

शिखर सुजको क्रेजी सेल मेलामा उपभोक्ताको अत्यधिक चाप, म्याद दुई दिन बढ्यो

२०७४ कार्तिक २५ शनिबार, काठमाडौं। कार्तिक ६ गतेदेखि भृकुटीमण्डपमा शुरु भएको शिखर क्रेजी सेल मेला उपभोक्ताको माग पछि थप दुई दिन बढाइएको छ।  ... बाँकी अंश»

निकुञ्ज भएर जाँदा लाग्ने शुल्क हटाउने निर्णय कार्यान्वयन

२०७४ कार्तिक २४ शुक्रबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र आवतजावत गर्दा सवारी साधनबाट असुल गर्दै आएको राजश्व हटाउने मन्त्रिपरिषद्को निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । ... बाँकी अंश»

नयाँ