अर्थ

६ लाख नगद सहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर पक्राउ

२०७४ कार्तिक २४ शुक्रबार, कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाइ ६ लाख नगद घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको छ । ... बाँकी अंश»

सभापति देउवाले ७० व्यवसायीलाई पठाए यस्तो पत्र (पत्रसहित)

२०७४ कार्तिक २४ शुक्रबार, काठमाडौं । चुनाब नजिकिँदै गर्दा नेपाली कांग्रेस व्यवसायी फकाउन सक्रिय भएको छ । लोकतन्त्रमा मात्रै आर्थिक स्वतन्त्रता हुने भन्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ७० जना उद्योगी-व्यवसायीलाई पत्र पठाएर निर्वाचनमा सहयोग गर्न आह्वान गरेका छन् ।एमाले र माओवादीले गठबन्धन गरी चुनाबमा होमिएपछि लोकतन्त्रबादी शक्तिहरु एक हुनुपर्ने समय आएको भन्दै सभापति देउवाले पत्र पठाएका हुन् । ... बाँकी अंश»

मुसिकोटमा लिफ्ट मार्फत घर–घरमा खानेपानी दिइने

२०७४ कार्तिक २४ शुक्रबार, गुल्मी । गुल्मीमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई योजना मार्फत सञ्चालन हुन लागेको छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजना अन्तर्गत खानेपानीको निर्माण कार्य तिव्रगतिमा अगाडी बढिरहेको छ । ... बाँकी अंश»

स्थानीयतहमा विकासले गति लिदै,सडकले जनताको मुहार फेर्दै नगरपालिका

२०७४ कार्तिक २४ शुक्रबार, स्याङ्जा । पछिल्लो समय सडकलाई नागरिकले विकासको गति लिन थालेका छन् । हरेक बस्ती टोलमा सडक नपुगे सम्म नागरिकले विकास भएको अनुभवनै गर्न छाडेका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले यो आर्थिक बर्षमा हरेक टोल, बस्ती र वडामा सडक पुर्‍याउने लक्ष्य लिएको छ । ... बाँकी अंश»

विन्दुकुमार थापाको परिकल्पनामा व्यवस्थित पोखरा महानगर 

२०७४ कार्तिक २३ बिहिबार, मुलुककै पहिलो जननिर्वाचित सरकारले २०१६ सालमा नगरपालिका घोषणा गरेको पोखराले उपमहानगर हुँदै महानगरको यात्रा तय गरेको छ । १३ वडा र ५ हजार ४ सय ४० जनसंख्या लिएर पोखराले नगरपालिकाको पाइला चालेको थियो । महानगर हुँदा ३३ वडा र ४ लाख १४ हजार १ सय ४१ बासिन्दाको धनी भएको छ पोखरा ।  ... बाँकी अंश»

दलका घोषणापत्रमा नपरेको विप्रेषण ‘रेमिट्यान्स’ले छताछुल्ल विकास हुनसक्छ(अन्तर्वार्ता)

२०७४ कार्तिक २२ बुधबार, नेपालमा वार्षिक ७ खरब विप्रेषण (रेमिट्यान्स) भित्रिने गरेको छ । ... बाँकी अंश»

कपिलवस्तुका प्रतिनिधी सभा सदस्य आर्चायले यसरी राखे विकास र सिमाका कुरा

२०७४ कार्तिक २२ बुधबार, कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु पार्टी सभापति एवं प्रतिनिधी सभा सदस्य कपिलवस्तु क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्र राज आर्चायले सिमा क्षेत्रको विकासमा आफुले निरन्तर काम गर्दै आएको र आगामी दिनमा समेत थप काम गर्ने उनले बताए । ... बाँकी अंश»

प्रचारले मात्रै देश विकास हुँदैन, भारतको नोटबन्दीबाट सिकोस् एमालेले

२०७४ कार्तिक २२ बुधबार, काठमाडौं । नेपालमा नेकपा एमालेले जनताहरुलाई झुक्काउनको लागि जति उग्र प्रचारप्रसार गरिरहेको हुन्छ । ... बाँकी अंश»

कहाँ हराउँछ ‘रेमिट्यान्स’बाट भित्रिने खरबौँ रुपैँया ?

२०७४ कार्तिक २१ मंगलबार, काठमाडौं । नेपालमा वार्षिक ७ खरब रुपैयाँ विप्रेषण ‘रेमिट्यान्स’का रुपमा भित्रिने अनुमान छ । यो रकम एकै ठाउँमा भेला पारेर लगानी गर्न सक्ने हो भने वर्षैपीच्छे एउटा–एउटा राष्ट्रिय गौरवको आयोजना बनाउन सकिन्छ । ... बाँकी अंश»

डोटीमा यूरिया मल अभाव, कृषकलाई पिरलो

२०७४ कार्तिक २० सोमबार, डोटी । गहुँ र तोरीको सिजनमा डोटीका कृषकहरूले यूरिया मल पाएका छैनन् । ... बाँकी अंश»

इलामको फूएतप्पा पुगेर नेम्वाङले भने : 'पाँच वर्षमा समृद्ध नेपाल'

२०७४ कार्तिक २० सोमबार, इलाम । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने बताएका छन् । सोमबार फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले अवको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकलाई समृद्ध बनाउने बताए । ... बाँकी अंश»

तराईका बाढी प्रभावितलार्इ सरकारको 'स्पेशल प्याकेज' 

२०७४ कार्तिक २० सोमबार, काठमाडौं । सरकारले बर्खाको समयमा तराईमा गएको बाढीबाट प्रभावित भएकाहरुलाई विशेष योजना ल्याएको जनाएको छ । ... बाँकी अंश»

माछापुच्छ्रे बैंकले शुरु गर्‍यो कोरियाबाट रेमिट्यान्स सेवा

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता भएको छ ।  ... बाँकी अंश»

ट्रान्सर्फमर खरिद घोटाला : पूर्वमुख्य सचिव र वहालवाला सचिवलाई अख्तियारले तान्यो

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । अख्तियार दुरुपयोग दुरुपयोग आयोग अदुअआले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको छ । अख्तियारले नेपाल विद्युत प्राधिकरणको ट्रान्सर्फमर खरिद घोटाला पूर्वमुख्यसचिव क्षत्रीसँग बयान लिएको हो । ... बाँकी अंश»

प्याराग्लाईडिङ्को नयाँ गन्तव्य मन्साङ्कोट

२०७४ कार्तिक १९ आइतबार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ स्थित मन्साङ्कोट प्याराग्लाईडिङ्को नयाँ गन्तव्यको रुपमा देखिएको छ । भीरकोट नगरपालिकाको स्वरेक मैदान प्याराग्लाईडिङ् गन्तव्य भइरहदा अर्को क्षेत्र मन्साङ्कोट पनि प्याराग्लाईडिङ्को गन्तव्यको रुपमा भेटिएको हो । ... बाँकी अंश»

सय देखि ४ हजारसम्मका शिखरका जुत्ता छानीछानी लिन भृकुटीमण्डमा घुइँचो 

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी शिखर क्रेजी सेल मेलाले अहिले आम उपभोक्ताको ध्यान तानेको छ। सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता चप्पल छानीछानी पाउने भएपछि यो मेलाले आम उपभोक्ताको ध्यान तानेको हो।  ... बाँकी अंश»

२५ अर्बको हवार्इजहाज सिनाम‌ंगलमा यसरी परिणत भयो स‌ंग्रहालयमा 

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं । पच्चीस अर्व चौसठ्ठी करोड नेपाली रुपैया पर्ने, करिव आठ महिनामात्रै उडेको अत्याधुनिक हवाइजहाज एअरबस ३३०— ३०० मा तयार पारिएको ... बाँकी अंश»

अक्षयकोषमा ३  लाख सहयोग

२०७४ कार्तिक १८ शनिबार, पोखरा । सहारा एकेडेमी सञ्चालनार्थ स्थापना गरिएको अक्षयकोषमा  तीन लाख तीन हजार ४२० थपिएको छ ।  ... बाँकी अंश»

जडीबुटीबाट ३० लाख राजश्व संकलन

२०७४ कार्तिक १८ शनिबार, जुम्ला । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट  ३० लाख राजश्व संकलन गरेको छ ।  ... बाँकी अंश»

पुनर्निर्माणलाई तिव्रता दिन प्राधिकरणले जारी गर्‍यो २८ बुँदे घोषणापत्र (पूर्ण पाठ)

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं । राष्टिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा निजी आवास पुनर्निर्माणलाई तिव्रता दिन २८ बुँदे घोषणापत्र जारी गरेको छ । ... बाँकी अंश»

नयाँ