अर्थ

पञ्चेश्वर र महाकालीको एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन आउँछ : प्रधानमन्त्री देउवा

२०७४ भदौ १३ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर तथा मध्यमश्चिमाञ्चल क्षेत्रका विकासमा कायापलट ल्याउने आयोजना पञ्चेश्वर र महाकालीको एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आउने जानकारी दिएका छन् । । उनले भने, “ती दुई परियोजनाका डिपिआरका अतिरिक्त ती क्षेत्रमा सुख्खा बन्दरगाह, प्राविधिक शिक्षालय बन्दैछ ।” ... बाँकी अंश»

अन्योलमा फस्यो बूढीगण्डकी

२०७४ भदौ १३ मंगलबार, काठमाडौँ। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ । ... बाँकी अंश»

रिया आइएमईबाट ५ लाख प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा हस्तान्तरण

२०७४ भदौ १३ मंगलबार, काठमाडौं । रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पाँच लाख रुपैंयाँ सहयोग स्वरूप हस्तान्तरण गरेको छ । ... बाँकी अंश»

राजधानीको भृकुटिमण्डपमा नाडा अटो शो-२०१७ सुरु

२०७४ भदौ १३ मंगलबार, काठमाडौं । राजधानीको भृकुटिमण्डपमा नाडा अटो शो-२०१७ सुरु भएको छ । मंगलबार अटो शोको उद्घाटन यातायातमन्त्री बीरबहादुर बलायरले गरेका छन् । १२औं संस्करण नाडा अटो शो भदौ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ९० वटा कम्पनीका १ सय ३० वटा स्टल रहेका छन् । तीमध्ये १६ ब्रान्डका कार , १९ ब्रान्डका बाइक र ६ वटा ब्रान्डका हेभी कमर्सियल सवारी साधन रहेका छन् । ... बाँकी अंश»

छैटौँ सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल असोज २ देखि 

२०७४ भदौ १३ मंगलबार, पोखरा । पोखराको प्रदर्शनी केन्द्रमा आगामी असोज २ देखि ११ गतेसम्म छैटौँ सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल आयोजना गरिने भएको छ । ... बाँकी अंश»

आईएमईको दशैं, तिहार र छठ योजना सार्वजनिक

२०७४ भदौ १२ सोमबार, काठमाडौं । आईएमईले दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ । अफर भाद्र १२ गतेदेखि मङ्गसिर ३ गतेसम्म संचालन हुनेछ । ... बाँकी अंश»

म्याद नाघेका फ्रुटी बेच्ने दुगडको गोदाममा छापा, गोदाम शिल

२०७४ भदौ १२ सोमबार, काठमाडौं । प्रहरीको अपराध अनुसन्धान महाशाखाले दुगड ग्रुपको फ्रुटी गोदाममा छापा मारेर शिल गरिदिएको छ । ... बाँकी अंश»

कुश्मा–बलेवा यान्त्रिक पुलले १८ प्रतिशत लाभांश बाँड्ने

२०७४ भदौ १२ सोमबार, फलेवास (पर्वत) । पर्वतको सदरमुकाम कुश्मादेखि छिमेकी जिल्ला बागलुङको बलेवा जोड्नेबाट कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले गएको आवको नाफाबाट १८ प्रतिशत लाभांश शेयर धनीलाई वितरण गर्ने भएको छ । ... बाँकी अंश»

रक्सौल–परवानीपुर प्रसारण लाइनः उद्योगी उत्साहित  

२०७४ भदौ १० शनिबार, वीरगञ्ज । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सौल–परवानीपुर र कुशहा कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेपछि विद्युत् कटौतीको भार खेपिरहेका वीरगञ्ज–परवानीपुर औद्योगिक करिडोरका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।  ... बाँकी अंश»

नेपालमा ठूलो लगानी गर्न चीनको चासो

२०७४ भदौ ९ शुक्रबार, काठमाडौँ। नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ । नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गरेका हुन्। ... बाँकी अंश»

सात दिन भित्र नयाँ योजना पेस गर्न ऊर्जा मन्त्री शाहीको निर्देशन

२०७४ भदौ ९ शुक्रबार, काठमाडौँ। ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले नीतिगत सुधार सहितका तत्कालिन र दिर्घकालिन योजनाको खाका सात दिन भित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  ... बाँकी अंश»

निगमबाट जग्गा खरिदमा अनियमितता भयोः जनप्रतिनिधि

२०७४ भदौ ८ बिहिबार, चितवन । नेपाल आयल निगमले भण्डारणका लागि यहाँ खरिद गरेको जग्गा बजार मूल्यभन्दा अत्याधिक बढी मूल्यमा खरिद गरेको भनी यहाँका जनप्रतिनिधिले व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति मातहत गठन भएको उपसमितिलाई बताएका छन् । ... बाँकी अंश»

जोगवनी नाका ठप्प भएपछि वैकल्पिक नाका प्रयोगमा

२०७४ भदौ ८ बिहिबार, विराटनगर। पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात÷निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ ।  विराटनगर। पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात÷निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ ।  ... बाँकी अंश»

चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यका पसल सञ्चालन हुने

२०७४ भदौ ८ बिहिबार, काठमाडौं । दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गतेदेखि सुपथ मूल्यमा पसल सञ्चालन गर्ने भएको छ ।  ... बाँकी अंश»

व्यापार संघको अध्यक्षमा पुनः कार्की निर्वाचित

२०७४ भदौ ८ बिहिबार, काठमाडौँ । नेपाल व्यापार संघको अध्यक्षमा कुमार कार्की पुनः निर्वाचित भएका छन् । ... बाँकी अंश»

नेपालमा लगानीका लागि भारतीय उद्योगीहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

२०७४ भदौ ८ बिहिबार, नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । ... बाँकी अंश»

बाढीबाट बाग्मती सिँचाइ आयोजनामा २१ करोडको क्षति

२०७४ भदौ ७ बुधबार, वीरगञ्ज । हालै आएको वर्षा र बाढीले बाग्मती सिँचाइ आयोजनाको मूल नहर र शाखा नहरमा क्षति पुर्‍याउँदा २१ करोड ७६ लाख मूल्य बराबरको क्षति भएको छ । ... बाँकी अंश»

बाढीबाट दुई करोड चौहत्तर लाखका पशुपक्षी क्षति

२०७४ भदौ ७ बुधबार, चितवन । गत महिना आएको बाढीका कारण जिल्लामा दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक्षी क्षति भएको छ ।  ... बाँकी अंश»

सुध्रिएन जोगबनी नाकाः यताका गाडी यतै, उताका गाडी उतै

२०७४ भदौ ७ बुधबार, पथरी । सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक सवारी उतै अलपत्र परेका छन् । ... बाँकी अंश»

नाडा अटो शो को १२ औं संस्करण भदौ १३ देखि, ९० संस्था, १३० स्टल

२०७४ भदौ ७ बुधबार, काठमाडौं । नेपालमा आयोजना हुँदै आइरहेका प्रदर्शनीहरूमध्ये सबैभन्दा भव्य, लोकप्रिय नाडा अटो शो २०१७ को १२ औँ संस्करण यही भदौ १३ देखि हुने भएको छ । ६ दिनसम्म  चल्ने अटो शो काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी कक्षमा हुने आयोजकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।  ... बाँकी अंश»

नयाँ