अर्थ

बाढीपीडितलार्इ कोरियाले दुई करोड चालीस लाख सहयोग गर्ने

२०७४ भदौ ६ मंगलबार, काठमाडौँ। गणतन्त्र कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप रु दुई करोड ४० नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम नेपाल सरकारलाई प्रदान गर्न लागेको यहाँस्थित दक्षिण कोरियाली राजदूतावासले जनाएको छ ।  ... बाँकी अंश»

प्रधानमन्त्री राहत कोषमा सहकारी संघको २५ लाख

२०७४ भदौ ६ मंगलबार, काठमाडौं । राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई  २५ लाख प्रदान गरेको छ ।  ... बाँकी अंश»

विप्रेषणको सात प्रतिशत रकम व्यवसायमा प्रयोग

२०७४ भदौ ६ मंगलबार, काठमाडौं । वैदेशिक रोजगारीको क्रममा विप्रेषणबाट प्राप्त सात प्रतिशत रकम मात्रै व्यापार, व्यवसायमा प्रयोग हुने गरेको पाइएको छ ।  ... बाँकी अंश»

नेपाल पाँच वर्षभित्रै विकासशील मुलुकमा स्तरोन्नति हुने

२०७४ भदौ ६ मंगलबार, काठमाडौँ । सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ । ... बाँकी अंश»

अलैँचीका बिरुवा बिक्री नहुँदा कृषक मर्कामा

२०७४ भदौ ५ सोमबार, पाँचथर । अलैँचीको बिरुवा बिक्री गरेर राम्रो कमाइ गर्ने उद्देश्यले पूर्वी पहाडी जिल्लाका कृषकले व्यावसायिकरुपमै अलैँचीको बिरुवा उमारे पनि सोचेअनुरुप यस वर्ष बिरुवा बिक्री नभएकामा चिन्तित छन् ।  ... बाँकी अंश»

बैंकिङ कसूर गरेको आरोपमा रावा बैंकका थप एक कर्मचारी प्रहरी खोरमा 

२०७४ भदौ ५ सोमबार, गौशाला । बैंकिङ कसूर गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरीको राष्ट्रिय वाणिज्य बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

माथिल्लो तामाकोशीको काममा ढिलाइ

२०७४ भदौ ४ आइतबार, चरिकोट । चारसय पैसठ्ठी मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएको छ । ... बाँकी अंश»

लिङ्गका आधारमा मजदुरको ज्यालामा  विभेद पुरुषलाई ३००,महिलालाई मात्र १५०

२०७४ भदौ ४ आइतबार, पाँचथर । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि पाँचथरका चिया कृषक भने समस्यामा परेका छन् ।  ... बाँकी अंश»

सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो

२०७४ भदौ ४ आइतबार, लहान। विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३-७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ । सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ४० प्रतिशतमा झरेको हो । ... बाँकी अंश»

बूढीगण्डकीबारेको समझदारीपत्र सच्याउन माग

२०७४ भदौ ३ शनिबार, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग गरिएको समझदारीमा रहेका अस्पष्टता हटाउन आग्रह गरिएको छ । ... बाँकी अंश»

जलविद्युत् क्षेत्र प्राथमिकतामा, वनको जग्गा प्रयोगमा सहज हुने

२०७४ भदौ ३ शनिबार, काठमाडौँ। जलविद्युत् आयोजनाका प्रवद्र्धकले वन मन्त्रालयका कारण खेप्दै आएको हैरानी अब भने केही सहज हुने भएको छ । सरकारले जलविद्युत् आयोजना र प्रसारण लाइनलाई राष्ट्रिय प्राथमिकतामा राखी सोहीअनुसार आवश्यक निर्णय गर्ने व्यवस्था गरेपछि वन क्षेत्रको जग्गा प्राप्तिका कारण रोकिएका आयोजना सहज रुपमा अगाडि बढ्ने भएका हुन् । ... बाँकी अंश»

इलाममा करिब पाँच अर्बको दूध उत्पादन

२०७४ भदौ ३ शनिबार, इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२/०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३/०७४ मा एक लाख २३ हजार ७४० मे.ट. दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । ... बाँकी अंश»

मोरङ– सुनसरी सिँचाइ आयोजनामा रु ८० करोडको क्षति

२०७४ भदौ ३ शनिबार, पथरी  । केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ ।  ... बाँकी अंश»

भूकम्प पीडितका लागि राष्ट्र बैंकको निर्देशन अझै कार्यान्वयन भएन

२०७४ भदौ २ शुक्रबार, नुवाकोट । भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थाले सामूहिक जमानी र सहुलियत ब्याज दरमा ऋण दिन नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन । भूकम्पपीडितलाई आवास निर्माण गर्न नेपाल सरकारले दिने तीन लाख अनुदान अपुग भएको गुनासोपछि सामूहिक जमानी र सहुलियत ऋण प्रवाहमा नुवाकोटमा रहेका बैंक तथा वित्तीय संस्थाले अघि नबढाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ । ... बाँकी अंश»

गरिबी निवारण कोषको  वित्तीय स्रोत व्यवस्थापनका लागि कार्ययोजना बनाउन  प्रधानमन्त्रीको निर्देशन 

२०७४ भदौ २ शुक्रबार, काठमाडौं । गरिबी निवारण कोषले मुलुकभर आफ्नो मातहत रहेका ३२ हजार सामुदायिक संस्थालाई स्थानीय तहमा दर्ता गराएर समन्वयका साथ कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।  ... बाँकी अंश»

बाढीका कारण औद्योगिक क्षेत्रमा करिब दुई अर्बको नोक्सानी

२०७४ भदौ २ शुक्रबार, हेटौँडा। हेटौँडा औद्योगिक क्षेत्रमा बाढी पस्दा रु एक अर्ब ७७ करोडको नोक्सानी भएको छ । यहाँका आठवटा उद्योगमा रु दुई करोड ५० लाखभन्दा बढीको भौतिक क्षति भएको छ । ... बाँकी अंश»

अख्तियारको टोल फ्री नं १०७ लाई थप प्रभावकारी बनाइँदै, आयल निगमको छानबिन जारी

२०७४ भदौ २ शुक्रबार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोल फ्री नं १०७ लाई थप प्रभावकारी बनाउने भएको छ । ... बाँकी अंश»

स्थानीय विकास मन्त्रालयको पुँजीगत खर्च २१ अरब ८५ करोड

२०७४ भदौ १ बिहिबार, काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०७३–२०७४ मा पुँजीगत बजेटको ७८.३१ प्रतिशत खर्च गरेको छ । ... बाँकी अंश»

अर्थमन्त्रालयले भन्यो ‘बहालकर उठाउन छाड्दैनौं’, स्थानीय सरकारको अबको आशा संसद्

२०७४ भदौ १ बिहिबार, काठमाडौं । झण्डै एक महिना अघिदेखि सुरु भएको घरबहाल करको विवाद झनै उत्कर्षमा पुग्ने देखिएको छ । साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाले १२ प्रतिशत घर बहालकर उठाउन थालेदेखि सुरु भएको केन्द्र र स्थानीय सरकारबीचको विवाद अर्थमन्त्रालयले महानगरपालिकालाई पठाएको पत्रपछि झनै चर्किने स्थिती सिर्जना भएको हो ।  ... बाँकी अंश»

राष्ट्रिय सहकारी संघद्वारा बाढी पीडितलाई २५ लाख प्रदान गर्ने

२०७४ श्रावण ३१ मंगलबार, काठमाडौं। राष्ट्रिय सहकारी संघ लि. नेपालले बाढी पहिरो, कटान र डुवान पिडितहरुका लागि सहयोगार्थ २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । संघको मंगलबार बसेको कार्यकारीणी समितिको बैठकले संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय गरेको हो । ... बाँकी अंश»

नयाँ