अर्थ

रामेछापेली मतदाताहरुको चाहाना विकास र सम्वृद्धिको कामना

२०७४ कार्तिक २५ शनिबार, रामेछाप । आगामि मंसिर १० गते हुन लागेको निर्वाचनको मिति नजिकिदै गर्दा रामेछापेली मतदाताहरुले जिल्लाको विकास र सम्वृद्धिमा लाग्ने व्यक्तिले चुनाव जित्नु पर्ने कामना गरेका छन् । यस अघि निर्वाचित भएका उम्मेदवारहरुले चुनावको समयमा गरेको वाचा पुरा गर्न नसकेका कारण आजित भएका उनिहरुले यस पटक भने जिल्लाको विकास र संवृद्धिमा ध्यान दिने व्यक्तिलेनै चुनाव जित्नु पर्ने कामना गरेका हुन् । ... बाँकी अंश»

एमाले नेता पोख्रेलले भने-'दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं'

२०७४ कार्तिक २५ शनिबार, दाङ। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं क्षेत्र नम्वर २ को प्रदेश सभा १ का उम्मेदवार शंकर पोख्रेलले दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका छन् । नेता पोख्रेलले प्रदेशको मध्य भागमा रहेको दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका हुन् । ... बाँकी अंश»

चन्द्र भण्डारीको पहलमा सडक क्षेत्रमा विकासै विकास

२०७४ कार्तिक २५ शनिबार, गुल्मीमा । मुलुक चुनावी माहोलमा होमिएसँगै कतै हेवीवेटको चर्चा छ त कतै विकासप्रेमी नेताहरुको चर्चा चलिसकेको छ । कतै नयाँ अनुहारको प्रतिस्पर्धा छ भने कतै पहिले नै सांसद् बनिसकेकाहरु पनि फेरि जनप्रतिनिधि बन्ने दौडमा छन् । ... बाँकी अंश»

शिखर सुजको क्रेजी सेल मेलामा उपभोक्ताको अत्यधिक चाप, म्याद दुई दिन बढ्यो

२०७४ कार्तिक २५ शनिबार, काठमाडौं। कार्तिक ६ गतेदेखि भृकुटीमण्डपमा शुरु भएको शिखर क्रेजी सेल मेला उपभोक्ताको माग पछि थप दुई दिन बढाइएको छ।  ... बाँकी अंश»

निकुञ्ज भएर जाँदा लाग्ने शुल्क हटाउने निर्णय कार्यान्वयन

२०७४ कार्तिक २४ शुक्रबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र आवतजावत गर्दा सवारी साधनबाट असुल गर्दै आएको राजश्व हटाउने मन्त्रिपरिषद्को निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । ... बाँकी अंश»

६ लाख नगद सहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर पक्राउ

२०७४ कार्तिक २४ शुक्रबार, कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाइ ६ लाख नगद घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको छ । ... बाँकी अंश»

सभापति देउवाले ७० व्यवसायीलाई पठाए यस्तो पत्र (पत्रसहित)

२०७४ कार्तिक २४ शुक्रबार, काठमाडौं । चुनाब नजिकिँदै गर्दा नेपाली कांग्रेस व्यवसायी फकाउन सक्रिय भएको छ । लोकतन्त्रमा मात्रै आर्थिक स्वतन्त्रता हुने भन्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ७० जना उद्योगी-व्यवसायीलाई पत्र पठाएर निर्वाचनमा सहयोग गर्न आह्वान गरेका छन् ।एमाले र माओवादीले गठबन्धन गरी चुनाबमा होमिएपछि लोकतन्त्रबादी शक्तिहरु एक हुनुपर्ने समय आएको भन्दै सभापति देउवाले पत्र पठाएका हुन् । ... बाँकी अंश»

मुसिकोटमा लिफ्ट मार्फत घर–घरमा खानेपानी दिइने

२०७४ कार्तिक २४ शुक्रबार, गुल्मी । गुल्मीमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई योजना मार्फत सञ्चालन हुन लागेको छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजना अन्तर्गत खानेपानीको निर्माण कार्य तिव्रगतिमा अगाडी बढिरहेको छ । ... बाँकी अंश»

स्थानीयतहमा विकासले गति लिदै,सडकले जनताको मुहार फेर्दै नगरपालिका

२०७४ कार्तिक २४ शुक्रबार, स्याङ्जा । पछिल्लो समय सडकलाई नागरिकले विकासको गति लिन थालेका छन् । हरेक बस्ती टोलमा सडक नपुगे सम्म नागरिकले विकास भएको अनुभवनै गर्न छाडेका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले यो आर्थिक बर्षमा हरेक टोल, बस्ती र वडामा सडक पुर्‍याउने लक्ष्य लिएको छ । ... बाँकी अंश»

विन्दुकुमार थापाको परिकल्पनामा व्यवस्थित पोखरा महानगर 

२०७४ कार्तिक २३ बिहिबार, मुलुककै पहिलो जननिर्वाचित सरकारले २०१६ सालमा नगरपालिका घोषणा गरेको पोखराले उपमहानगर हुँदै महानगरको यात्रा तय गरेको छ । १३ वडा र ५ हजार ४ सय ४० जनसंख्या लिएर पोखराले नगरपालिकाको पाइला चालेको थियो । महानगर हुँदा ३३ वडा र ४ लाख १४ हजार १ सय ४१ बासिन्दाको धनी भएको छ पोखरा ।  ... बाँकी अंश»

दलका घोषणापत्रमा नपरेको विप्रेषण ‘रेमिट्यान्स’ले छताछुल्ल विकास हुनसक्छ(अन्तर्वार्ता)

२०७४ कार्तिक २२ बुधबार, नेपालमा वार्षिक ७ खरब विप्रेषण (रेमिट्यान्स) भित्रिने गरेको छ । ... बाँकी अंश»

कपिलवस्तुका प्रतिनिधी सभा सदस्य आर्चायले यसरी राखे विकास र सिमाका कुरा

२०७४ कार्तिक २२ बुधबार, कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु पार्टी सभापति एवं प्रतिनिधी सभा सदस्य कपिलवस्तु क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्र राज आर्चायले सिमा क्षेत्रको विकासमा आफुले निरन्तर काम गर्दै आएको र आगामी दिनमा समेत थप काम गर्ने उनले बताए । ... बाँकी अंश»

प्रचारले मात्रै देश विकास हुँदैन, भारतको नोटबन्दीबाट सिकोस् एमालेले

२०७४ कार्तिक २२ बुधबार, काठमाडौं । नेपालमा नेकपा एमालेले जनताहरुलाई झुक्काउनको लागि जति उग्र प्रचारप्रसार गरिरहेको हुन्छ । ... बाँकी अंश»

कहाँ हराउँछ ‘रेमिट्यान्स’बाट भित्रिने खरबौँ रुपैँया ?

२०७४ कार्तिक २१ मंगलबार, काठमाडौं । नेपालमा वार्षिक ७ खरब रुपैयाँ विप्रेषण ‘रेमिट्यान्स’का रुपमा भित्रिने अनुमान छ । यो रकम एकै ठाउँमा भेला पारेर लगानी गर्न सक्ने हो भने वर्षैपीच्छे एउटा–एउटा राष्ट्रिय गौरवको आयोजना बनाउन सकिन्छ । ... बाँकी अंश»

डोटीमा यूरिया मल अभाव, कृषकलाई पिरलो

२०७४ कार्तिक २० सोमबार, डोटी । गहुँ र तोरीको सिजनमा डोटीका कृषकहरूले यूरिया मल पाएका छैनन् । ... बाँकी अंश»

इलामको फूएतप्पा पुगेर नेम्वाङले भने : 'पाँच वर्षमा समृद्ध नेपाल'

२०७४ कार्तिक २० सोमबार, इलाम । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने बताएका छन् । सोमबार फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले अवको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकलाई समृद्ध बनाउने बताए । ... बाँकी अंश»

तराईका बाढी प्रभावितलार्इ सरकारको 'स्पेशल प्याकेज' 

२०७४ कार्तिक २० सोमबार, काठमाडौं । सरकारले बर्खाको समयमा तराईमा गएको बाढीबाट प्रभावित भएकाहरुलाई विशेष योजना ल्याएको जनाएको छ । ... बाँकी अंश»

माछापुच्छ्रे बैंकले शुरु गर्‍यो कोरियाबाट रेमिट्यान्स सेवा

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता भएको छ ।  ... बाँकी अंश»

ट्रान्सर्फमर खरिद घोटाला : पूर्वमुख्य सचिव र वहालवाला सचिवलाई अख्तियारले तान्यो

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । अख्तियार दुरुपयोग दुरुपयोग आयोग अदुअआले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको छ । अख्तियारले नेपाल विद्युत प्राधिकरणको ट्रान्सर्फमर खरिद घोटाला पूर्वमुख्यसचिव क्षत्रीसँग बयान लिएको हो । ... बाँकी अंश»

प्याराग्लाईडिङ्को नयाँ गन्तव्य मन्साङ्कोट

२०७४ कार्तिक १९ आइतबार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ स्थित मन्साङ्कोट प्याराग्लाईडिङ्को नयाँ गन्तव्यको रुपमा देखिएको छ । भीरकोट नगरपालिकाको स्वरेक मैदान प्याराग्लाईडिङ् गन्तव्य भइरहदा अर्को क्षेत्र मन्साङ्कोट पनि प्याराग्लाईडिङ्को गन्तव्यको रुपमा भेटिएको हो । ... बाँकी अंश»

नयाँ