अर्थ

सय देखि ४ हजारसम्मका शिखरका जुत्ता छानीछानी लिन भृकुटीमण्डमा घुइँचो 

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी शिखर क्रेजी सेल मेलाले अहिले आम उपभोक्ताको ध्यान तानेको छ। सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता चप्पल छानीछानी पाउने भएपछि यो मेलाले आम उपभोक्ताको ध्यान तानेको हो।  ... बाँकी अंश»

२५ अर्बको हवार्इजहाज सिनाम‌ंगलमा यसरी परिणत भयो स‌ंग्रहालयमा 

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं । पच्चीस अर्व चौसठ्ठी करोड नेपाली रुपैया पर्ने, करिव आठ महिनामात्रै उडेको अत्याधुनिक हवाइजहाज एअरबस ३३०— ३०० मा तयार पारिएको ... बाँकी अंश»

अक्षयकोषमा ३  लाख सहयोग

२०७४ कार्तिक १८ शनिबार, पोखरा । सहारा एकेडेमी सञ्चालनार्थ स्थापना गरिएको अक्षयकोषमा  तीन लाख तीन हजार ४२० थपिएको छ ।  ... बाँकी अंश»

जडीबुटीबाट ३० लाख राजश्व संकलन

२०७४ कार्तिक १८ शनिबार, जुम्ला । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट  ३० लाख राजश्व संकलन गरेको छ ।  ... बाँकी अंश»

पुनर्निर्माणलाई तिव्रता दिन प्राधिकरणले जारी गर्‍यो २८ बुँदे घोषणापत्र (पूर्ण पाठ)

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं । राष्टिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा निजी आवास पुनर्निर्माणलाई तिव्रता दिन २८ बुँदे घोषणापत्र जारी गरेको छ । ... बाँकी अंश»

जोरपाटी–सुन्दरीजल सडक मर्मत शुरु

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग गरेको सम्झौताअनुरुप जोरपाटी–सुन्दरीजल जोरपाटी खण्डमा सडक मर्मत शुरु भएको छ ।  ... बाँकी अंश»

चुनाव खर्च : अर्थमन्त्रालयले छुट्टायो ३० अर्ब, आयोगको अनुमान १० अर्ब मात्रै

२०७४ कार्तिक १७ शुक्रबार, काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि २५ अर्बको हाराहारीमा चुनाव खर्च लाग्ने भएको छ । ... बाँकी अंश»

सरकारको सकारात्मक कदम, १२ घण्टा नवित्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धी फिर्ता

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौँ । सरकारले मूल्य वृद्धी भएको १२ घण्टा नवित्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धी फिर्ता लिएको छ।  ... बाँकी अंश»

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

२०७४ कार्तिक १५ बुधबार, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  ... बाँकी अंश»

पर्यटन शुल्क नउठाउन केन्द्र सरकारको स्थानीय सरकारलाई पत्र (पत्रसहित)

२०७४ कार्तिक १५ बुधबार, काठमाडौ । केन्द्र सरकारले स्थानीय सरकारलाई पर्यटन शुल्क नउठाउन भन्दै पत्र पठाएको छ । ... बाँकी अंश»

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

२०७४ कार्तिक १५ बुधबार, पोखरा । मुस्ताङका कृषकले यस वर्ष ४२ करोडको स्याउ बिक्री गरेका छन् ।  ... बाँकी अंश»

देउवाको पत्रकाे सन्देश : काँग्रेस आर्थिक क्षेत्रको अभिभावक र विकासको अगुवा

२०७४ कार्तिक १५ बुधबार, काठमाडौं । मुलुकले धेरै राजनीतिक क्रान्ति झेल्यो, सबै शासन प्रणालीको अनुभव नेपाली जनताहरुले गरिसकेका छन् । तर, मुलुकसधैं किन गरिब छ ? ... बाँकी अंश»

मिक्लाजुङलार्इ अब चाहिँदैन बिजुली, सकियो टुकी र लालटिनको जमाना 

२०७४ कार्तिक १५ बुधबार, विराटनगर । नेपाल सरकारले वैकल्पिक उर्जा कार्यक्रम अन्र्तगत मोरङको पहाडी गाउँपालिका मिक्लाजुङमा –१ मा सोलार मिनिग्रिड स्थापना गरी सञ्चालनमा ल्याएको छ । ... बाँकी अंश»

आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीको व्यवसायीहरुलाई पत्र (पत्रसहित)

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न निजी क्षेत्रका व्यवसायिक संस्थाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । ... बाँकी अंश»

'डोजर चालकले इन्जिनियरिङ गरेको हाम्रो योजना कस्तो होला ?' 

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । शहरी विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीले गाउँमा डोजर चलाउने ड्राईभरले नै सडक तथा अन्य संरचनाको डिजाईन गर्ने भन्दै यसले नै हाम्रो योजनाको यथार्थ रुप स्पष्ट पार्ने बताएकी छिन् । ... बाँकी अंश»

देउवाले विनोद चौधरीलाई पत्र पठाएर गरे काँग्रेसमा स्वागत (पत्रसहित)

२०७४ कार्तिक १३ सोमबार, काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक ... बाँकी अंश»

भारतीय कम्पनीले नेपालीलाई टाट पल्टाउने काम गरेको भन्दै मुद्दा दायर 

२०७४ कार्तिक १३ सोमबार, बीरगंज । भारतीय कम्पनीले माफियाहरुसँग मिली नेपाली उद्योगलाई धरासायी बनाउने प्रयास गरिएको भन्दै अदालतमा मुद्दा परेको छ । ... बाँकी अंश»

बन्दर्गाहमा १८ प्रतिशत सेवाशुल्क नउठाउन भारतको सर्कुलर, तेस्रो मुलुकको सामान सस्तिने

२०७४ कार्तिक १३ सोमबार, काठमाडौं । अन्तराष्ट्रिय सम्झौता र भूपरिवेष्ठित देशको हैसियतले नेपालले पाउने अधिकार विपरित भारतले लामो समयदेखि कलकत्ता बन्दर्गाहमा लिँदै आएको १८ प्रतिशत बस्तु तथा सेवा कर नउठाउने निर्णय गरेको छ । ... बाँकी अंश»

अन्नपूर्ण क्षेत्रमा पर्यटकलाई गिज्याउँदै बाटाहरू

२०७४ कार्तिक १३ सोमबार, पोखरा । ठाउँठाउँमा भत्के बिग्रेका बाटा, खोलामा धरापपूर्ण पुल, यसका बाबजुत पनि यतिबेला स्वदेशी एवं विदेशी पर्यटकको लर्को छ अन्नपूर्ण क्षेत्रमा । ... बाँकी अंश»

टानमा वाम गठबन्धनको पकड, अध्यक्षमा दाहाल निर्वाचित

२०७४ कार्तिक १३ सोमबार, काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । ... बाँकी अंश»

नयाँ