अर्थ

प्रादेशिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव शुरु, २२ गतेसम्म के के हुन्छ मेलामा ?  

२०७४ माघ १२ शुक्रबार, पोखरा । लेखनाथ उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहिवारदेखि पोखरा–लेखनाथ महानगरपालिकाको तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव शुरु भपोखरा । लेखनाथ उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहिवारदेखि पोखरा–लेखनाथ महानगरपालिकाको तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव शुरु भएको छ ।एको छ । ... बाँकी अंश»

भैरहवा भन्सारमा यसकारण लक्ष्यभन्दा कम राजस्व असुली

२०७४ माघ १२ शुक्रबार, बुटवल । मुलुककै दोस्रो ठुलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल हुने संकेत देखिएको छ । ... बाँकी अंश»

स्वदेशी लगानीकर्ताकै हैसियतमा माथिल्लो त्रिशूलीसँग सम्झौता : कुलमान

२०७४ माघ ११ बिहिबार, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नेपाली प्रवद्र्धककै हैसियतमा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरिने स्पष्ट पारेको छ । ... बाँकी अंश»

चार सय जनालाई डकर्मी रिफ्रेसर तालिम

२०७४ माघ ११ बिहिबार, स्याङ्जा । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा र घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा स्याङ्जामा ४ सय डकर्मीलाई रिफ्रेसर तालिम शुरु गरिएको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा सबै तहमा डकर्मी रिफ्रेसर तालिम शुरु भएको हो । ... बाँकी अंश»

दक्ष जनशक्ति अभावले पुल निर्माणमा समस्या

२०७४ माघ ११ बिहिबार, काठमाडौँ । सरकारले नयाँ निर्माण भइरहेका राजमार्गमा धमाधम पुल निर्माण गर्ने योजना अगाडि सारे पनि जनशक्तिको अभावमा प्रभावकारी काम हुन सकेको छैन । ... बाँकी अंश»

इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो

२०७४ माघ ११ बिहिबार, इलाम । हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ । ... बाँकी अंश»

घर वनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी तर सर्त छ 

२०७४ माघ ११ बिहिबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस) बाटै दिन थालेको छ । ... बाँकी अंश»

खाद्य संस्थानले गर्यो गुणस्तर परीक्षणको तयारी

२०७४ माघ ११ बिहिबार, काठमाडौँ । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । ... बाँकी अंश»

दुई तर्फी सिक्वाईन्स मिलाएर आर्थिक सल्लाहकारमा सुरज बैद्यको लविईङ

२०७४ माघ १० बुधबार, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्य अहिले सरकारको आर्थिक सल्लाहकारको लागि दौडधुपमा रहेको चर्चा चल्न थालेको छ। बाम गठन्धनको सरकार बन्ने निश्चित भईसकेको अवस्थामा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा मनोनीत हुनको लागि बैद्यको दौडधुप सुरु भएको चर्चा चल्न थालेको हो। ... बाँकी अंश»

भन्सार प्रशासनलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड

२०७४ माघ १० बुधबार, काठमाडौँ । मुलुकको दिगो विकास र समुन्नतिका लागि भन्सार प्रशासनलाई आधुनिकीकरण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । छैसठ्ठीऔँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले बुधवार यहाँ आयोजना गरेको एक कार्यक्रममा सहभागी वक्ताले भन्सार पद्धति चुस्त भए मात्र देशको अर्थ व्यवस्था बलियो हुने धारणा व्यक्त गरे । ... बाँकी अंश»

१ करोडको निजी व्यवसाय दर्ता गर्दा दलित, महिला र विपन्नलाई शुल्क नलाग्ने

२०७४ माघ १० बुधबार, काठमाडौं । सरकारले निजी व्यवसाय वा फर्म दर्ता गर्दा महिला, दलित र विपन्न वर्गलाई दर्ता शुल्कमा सहुलियत दिने भएको छ । ... बाँकी अंश»

तत्काल पैसा नदिए निर्माण व्यसायीले सडक विभाग घेर्ने

२०७४ माघ १० बुधबार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सडक विभाग अन्तर्गत आह्वान भएका विभिन्न निर्माण कार्यहरु सम्बन्धित् निर्माण व्यवसायीहरुले समयमै सम्पन्न गरेता पनि बजेट निकासा नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । ... बाँकी अंश»

बुटवलमा शुरु भयो तेस्रो जुत्ता मेला, १ करोड कारोबारको लक्ष्य

२०७४ माघ १० बुधबार, बुटवल । रुपन्देहीको बुटवलमा आज(बुधबार ) देखी जुत्ता मेला शुरु भएको छ । नेपाल युवा उद्यमी मञ्चको आयोजना र नेपाली जुत्ता घरको सहआयोजनामा बुटवलको बालमन्दिरमा आजदेखि शुरु भएको मेला तेस्रो जुत्ता मेला हो । ... बाँकी अंश»

ब्रोडगेज रेलमार्ग विस्तारको कार्य तीव्र गतिमा

२०७४ माघ १० बुधबार, वीरगञ्ज । छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ । ... बाँकी अंश»

राजश्व छलिको आरोपमा सोनाम कम्पनीमा सबै कागजात नियन्त्रणमा 

२०७४ माघ १० बुधबार, काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व छलिको आरोपमा सोनाम गियर्स कम्पनीमा छापा मारेको छ । ... बाँकी अंश»

चिलिमे जलबिद्युतमा अनियमितता, कुलमानले पठाएपछि सञ्चालकहरू बेलायत शयरमा

२०७४ माघ १० बुधबार, काठमाडौं। हाल चिलिमे जलविद्युत् कम्पनी अन्तर्गतका सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी र मध्यभोटेकोशी आयोजना निर्माण भइहेको छ । ... बाँकी अंश»

विधान नमान्ने घोषणा गरेका पूर्व अध्यक्षहरुको उक्साहटमा महास‌ंघ-चेम्बर विवाद !

२०७४ माघ ९ मंगलबार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको जिल्ला चेम्बरको रुपमा रहेको नेपाल चेम्बरबीच अहिले विवाद चुलिएको छ । ... बाँकी अंश»

भन्सार कार्यालयमा राजश्व चुहावटमा कमी

२०७४ माघ ९ मंगलबार, बुटवल। भन्सार जाँचपासका लागि विकास गरेको प्रणाली एस्युकुडा वर्ड बेलहिया भन्सार कार्यालय रुपन्देहीमा लागू भएपछि राजश्व चुहावट कम भएको छ । ... बाँकी अंश»

ग्लोबल आइएमई बैंक अब बेलायतमा

२०७४ माघ ९ मंगलबार, काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार देखि संयुक्त अधिराज्य बेलायतको एल्डरसर्टमा सम्पर्क प्रतिनिधी कार्यालय सुरुवात गरेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो । संयुक्त अधिराज्य बेलायतको एल्डरसर्ट स्थित सम्पर्क कार्यालयको एक समारोहका विच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे । ... बाँकी अंश»

आइएमईले गरायो व्यवसायीक साझेदारलाई युएई भ्रमण

२०७४ माघ ९ मंगलबार, काठमाडौं । आइएमईले आफ्ना व्यवसायीक साझेदारहरुलाई युएई भ्रमण गराएको छ । गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोवारका आधारमा आइएमई लिमिटेडले आफ्ना दश व्यवसायीक साझेदारहरुलाई युएईको दश दिवसीय भ्रमण गराएको छ । ... बाँकी अंश»

नयाँ