अर्थ

बालविवाह न्यूनीकरणका लागि अक्षयकोष, एकैदिन २० लाख बढी उठ्यो

२०७४ असोज २३ सोमबार, बाबियाचौर । प्रवासीले बालविवाह र बाल हिंसा न्यूनीकरणका लागि अक्षयकोष स्थापनाका गरेका छन् । ... बाँकी अंश»

उद्योग वाणिज्य संघमा एमाले–राप्रपा विजयी, काँग्रेस–माओवादी फ्लप

२०७४ असोज २३ सोमबार, जाजरकोट । जाजरकोट उद्योग वाणिज्य संघको आइतबार सम्पन्न निर्वाचन परिणामअनुसार अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहित गठबन्धनको प्यानलै विजयी भएको छ । ... बाँकी अंश»

पाल्पाको ग्रामीण सडक उद्घाटन

२०७४ असोज २२ आइतबार, पाल्पा। माथागढी गाँउपालिका अन्तरगत चिदिपानीको धैरेनी बाट ब्यादी जोड्ने मोटरबाटोको उद्घाटन  गरिएको छ। प्रमुख अतिथि  जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले  रिवन काटेर बाटोको उद्घाटन गरेका हुन्। ... बाँकी अंश»

प्रदेश सरकारलाई तोकिएका चालु आवका कार्यक्रम जिससले गर्ने

२०७४ असोज २० शुक्रबार, काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश सरकार गठन नभएसम्मका लागि प्रदेश सरकारले सञ्चालन गर्ने भनी तोकिएका चालु आवका कार्यक्रम जिल्ला समन्वय समितिलाई गर्न निर्देश गरेको छ ।  ... बाँकी अंश»

जुट उद्योग बन्द हुँदा पाँच हजार मजदुर बेरोजगार

२०७४ असोज २० शुक्रबार, पथरी, मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् ।  ... बाँकी अंश»

हवाई टिकटमा व्यापक अनियमितता

२०७४ असोज २० शुक्रबार, बाजुरा । कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । ... बाँकी अंश»

हवाई टिकटमा व्यापक अनियमितता

२०७४ असोज २० शुक्रबार, बाजुरा । कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । ... बाँकी अंश»

कर कार्यालय तातेपछि रूपन्देहीमा बढे करदाता

२०७४ असोज १७ मंगलबार, लुम्बिनी। विगतको तुलनामा भैरहवामा करदाता बढ्न थालेका छन् । व्यक्तिगत एवं व्यावसायिक संघ संस्थालाई करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालयले विभिन्न अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएकामा यस वर्ष थपिएकासहित कूल करदाता संख्या ४४ हजार ८१९ पुगेको कार्यालयका प्रमुख कर अधिकृत महाराजा कोइरालाले जानकारी दिए।  ... बाँकी अंश»

डडेल्धुरामा पेट्रोलको कृत्रिम अभावका कारण सास्ती

२०७४ असोज १६ सोमबार, डडेल्धुरा। करिब एक सातादेखि डडेल्धुरामा पेट्रोल अभाव भएको छ। पेट्रोल अभावका कारण दशैँका लागि टीका लगाएर घर फर्किनेहरु र टीका लगाउन जानेहरुले सास्ती भोग्नुपरेको छ। डडेल्धुरास्थित फुटकर व्यापारी र पेट्रोल पम्पबाट नै बोतल तथा ग्यालेनमा तेल बिक्री वितरण गरिरहे पनि पम्पमा भने तेल नभएको जानकारी वितरकहरुले गराएका छन्। ... बाँकी अंश»

धमाधम हुँदै छ विकास : धरान–चतरा–गाईघाट सडक दुई लेनको बन्दै

२०७४ असोज १५ आइतबार, काठमाडौं । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौडा जोड्ने सडक दुई लेनको बनाउने काम सुरु भएको छ । ... बाँकी अंश»

गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल थाल्न काँग्रेसको माग 

२०७४ असोज १५ आइतबार, बुटबल । नेपाली काँग्रेसले भैरहवामा निर्माणाधीन गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा भइरहेको अन्योल हटाइ काम तत्काल थाल्न माग गरेको छ । ... बाँकी अंश»

४६ हजार अमेरिकी डलरसहित चिनियाँ पक्राउ

२०७४ असोज १३ शुक्रबार, काठमाडौँं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ गरेको छ । ... बाँकी अंश»

विराटनगर नाकाबाट एघार अर्बको व्यापार घाटा

२०७४ असोज १२ बिहिबार, विराटनगर। विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब रु ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ। यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलफूल र कृषिजन्य वस्तु रु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार भित्रिएको छ भने भारततर्फ रु तीन अर्ब २६ करोड १२ लाख २४ हजारका कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ। ... बाँकी अंश»

नेपाल र ओमनबीच सम्बन्ध कसिदै, द्विपक्षीय हस्ताक्षर

२०७४ असोज ११ बुधबार, मस्कट । नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा बुधबार यहाँ हस्ताक्षर भएको छ । ... बाँकी अंश»

बुढीगण्डकीको काम नरोकिने मन्त्री शाहीको उद्धघोष

२०७४ असोज ११ बुधबार, काठमाडौं। उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजना अहिले नरोकिने स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले बुढीगण्डकीको काम कुनैपनि हालतमा नरोकिने स्पष्ट पारेका हुन्। उनले भने,‘अदालतमा विचाराधिन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो निकै हतारको निर्णय हो, यसले राम्रो सन्देश जाँदैन्, सरकारले काम अघि बढाउँछ, रोकिँदैन्।’ ... बाँकी अंश»

सवारी कारवाहीबाट ६२ लाख राजस्व संकलित

२०७४ असोज ११ बुधबार, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आवको साउन र भदौमा सवारी कारबाहीबाट रु ६२ लाख ५०० राजस्व संकलन गरेको छ । ... बाँकी अंश»

राजनीति विकासका लागि गर्नुपर्छः नेता लेखक

२०७४ असोज १० मंगलबार, बैतडी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विकासका लागि आफूले राजनीति गरिरहेको बताएका छन्। आज बैतडी सदरमुकाम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले विकासका लागि आफू सधैँ लागिपरेको बताए। ... बाँकी अंश»

चिलिमेलाई ५ सय ८५ क्षमताका दुई आयोजनाको अनुमति

२०७४ असोज १० मंगलबार, काठमाडौँ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने धारणा स्थापित गराएको चिलिमे जलविद्युत् कम्पनीले ५८५ मेगावाट क्षमताका दुई परियोजनाको अनुमतिपत्र पाएको छ । ... बाँकी अंश»

निरन्तर विद्युत् भार कटौतीका कारण उदयपुर सिमेन्ट उद्योग घाटामा

२०७४ असोज १० मंगलबार, गाईघाट (उदयपुर)। पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ। शुरुका दिनमा नियमित विद्युत् आपूर्तिका कारण नाफामा रहेका सिमेन्ट उद्योग असोजको पहिलो हप्ता विद्युत् आपूर्ति नियमित नभएपछि १५ दिनमा मात्र झण्डै रु दुई करोडभन्दा बढी घाटा ब्यहोर्नुपरेको उद्योगको सिमेन्ट उत्पादन प्लान्ट विभाग प्रमुख नवलकिशोर साहले बताए। ... बाँकी अंश»

राजस्व संकलन २२ प्रतिशतले वृद्धि, सबैभन्दा बढी शिक्षा सेवा शुल्क

२०७४ असोज १० मंगलबार, काठमाडौँ । आव २०७४–०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य रु ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा रु ३५ अर्व २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ । ... बाँकी अंश»

नयाँ