मनोरञ्जन

नायिका रेखा थापा चढेको कारलाई ट्रिपरले दियो ठक्कर

२०७४ असोज २५ बुधबार, काठमाडौं । नायिका रेखा थापा चढेको कारलाई ट्रिपरले ठक्कर दिएको छ । बुधबार चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको कारलाई ट्रिपरले ठक्कर दिएको हो । ... बाँकी अंश»

अमिताभको जन्मदिनमा यस्तो उपहार दिदैछन् आमिर

२०७४ असोज २४ मंगलबार, एजेन्सी । ११ अक्टूबर यानि बुधबार अमिताभ बच्चनको जन्मदिन हो । अमिताभ आफ्नो ७५ औँ जन्मदिन मनाउदैछन् । अमिताभले हालै सामाजिक सञ्जालमा जन्मदिनलाई लिएर उत्तेजित नहुने सबैलाई आग्रह गरेका थिए । ... बाँकी अंश»

इनास अवार्डमा प्रियंका, स्वस्तिमा र श्रृजनाको भिडन्त (पूर्ण सूचिसहित)

२०७४ असोज २३ सोमबार, काठमाडौं । असोज २७ गते आयोजना हुन लागेको ‘पाँचौ इनास अवार्ड’का लागि नोमिनेशनमा पर्न सफल २० विधामा पर्न सफल चलचित्र र चलचित्रकर्मीको नामसार्वजनिक गरिएको छ । ... बाँकी अंश»

वरुण बने बलिउडको ७ औँ ठूलो सुपरस्टार, उनि भन्दा अगाडि को ?

२०७४ असोज २३ सोमबार, एजेनसी । बलिउड अभिनेता वरुण धवनको चलचित्र 'जुडुवा २' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । २९ सेक्टेम्बरमा रिलिज भएको चलचित्रको सफलतासँगै वरुणको पारिश्रमिक पनि बढेको छ । भारतिय सञ्चारमाध्यमका अनुसार 'जुडुवा २' सुपरहिट भएपछि वरुणले आफ्नो पारिश्रमिक बढाएका हुन् । ... बाँकी अंश»

‘फाटेको जुत्ता’ को ट्रेलरले यूट्यूबमा कमाल देखाउँदै, रिलिज कार्तिक १७ मा 

२०७४ असोज १५ आइतबार, काठमाडौं । नेपाली चलचित्र ‘फाटेको जुत्ता’ ले यूट्यूबमा तहल्का पिटेको छ । ... बाँकी अंश»

मोनालिसाको नग्न तस्वीर भेटियो 

२०७४ असोज १३ शुक्रबार, काठमाडौं । विश्वको सबैभन्दा चर्चित मोनालिसाको तस्वीर नग्न पनि भेटिएको छ । ... बाँकी अंश»

प्लेब्वाई म्यागजिनका संस्थापक हेफ्नर रहेनन् [फोटोफिचर]

२०७४ असोज १२ बिहिबार, लस एन्जलस । प्लेब्वाई म्यागजिनका संस्थापक ह्युज हेफ्नरको निधन भएको छ । ... बाँकी अंश»

स्वरसामाज्ञी लतामंगेशकरको ८८ औं जन्मदिन, जसले दिइन् १००० बढी चलचित्रमा स्वर

२०७४ असोज १२ बिहिबार, काठमाडौं । स्वरकोकिला लतामंगेशकरले बिहिबार ८८ औं जन्मोत्सव मनाउँदै छिन् । ... बाँकी अंश»

पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा 

२०७४ असोज ७ शनिबार, काठमाडौं । नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन् । ... बाँकी अंश»

बलिउड कलाकार सञ्जय दत्त चलचित्रमा फर्किए

२०७४ असोज ६ शुक्रबार, मुम्बई। भारतीय चलचित्र उद्योग बलिउडका एकजना चर्चित कलाकार सञ्जय दत्त पुनः चलचित्रमा फर्किएका छन‍्। उनी चार बर्ष जेल जिवनपछि पुनः यस क्षेत्रमा फर्किएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन्। चार बर्षको जेल जिवनपछि उनले पहिलो पटक भुमी नामक उनीद्वारा अभिनित चलचित्रको बारेमा शुक्रबार पोस्टरमार्फत जानकारी गराइएको छ। ... बाँकी अंश»

कट्रिनालाई अवुधावीमा छाडेर लण्डन पुगे सलमान

२०७४ असोज २ सोमबार, एजेन्सी । सलमान खान कट्रिना कैफलाई अवुधावीमा छाडेर लण्डन पुगेका छन् । उनि ‘टाइगर जिन्दा हे’ को सुटिङ सकेर लण्डन पुगेका हुन् । ... बाँकी अंश»

‘जोनी जेन्टलम्यान’आज देखि प्रदर्शनमा

२०७४ भदौ ३० शुक्रबार, काठमाडौँ । देशभरका हलहरुमा आज (शुक्रबार)बाट चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छ । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’मा पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको छ । गीत,संगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्रलाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् । ... बाँकी अंश»

कमेडी शोमा अक्षय कुमार जर्ज, पर्समा राख्छन् यिनका तस्विर

२०७४ भदौ २८ बुधबार, एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो जादु चलचित्र क्षेत्रमा देखाइ सकेका छन् । साथै उनि अब टिभि शोमा देखिन चाहान्छन् । ... बाँकी अंश»

बबि देवलको करियरमाथि गरिएको प्रश्नमा रोए सनी देवल

२०७४ भदौ २७ मंगलबार, एजेन्सी । गत शुक्रबार सनी देवलको चलचित्र 'पोस्टर ब्वाइज' रिलीज भएको छ । चलचित्रमा उनि लगायत बबि देवल र श्रेयस तलपडे मुख्य भुमिकामा रहेका छन् । ... बाँकी अंश»

ठाडोभाकाका गायन शिरोमणि भेडिखर्के साँइलाको निधन

२०७४ भदौ २७ मंगलबार, बेसीशहर । ठाडोभाकाका अभियन्ता दीर्घराज अधिकारी अर्थात ‘भेडीखर्के साँइला’को निधन भएको छ । ... बाँकी अंश»

'आँधि हुरी' लिएर आए निरोज

२०७४ भदौ २६ सोमबार, बझाङ्ग । ‘चोलीको तुना’ नामक लोक देहोरी एल्वमको सफलता पछि दुर्गम बझाङ्ग जिल्ला खप्तड छान्ना गाँउपालिका २ रनिगाँउमा जन्मीएका कलाकार निरोज रावलले लोक पप गित एल्बम ‘आदी हुरी’ लिएर आएका छन् । ... बाँकी अंश»

झापाको क्याम्पामा लोक गायक नवीनले मच्चाए धुम

२०७४ भदौ २५ आइतबार, झापा । झापाको तोपगाछी क्याम्पा बजारमा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। बाढी पिडित को झुपडी निर्माण सहयोगार्थ भुमिका फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा लोक गायक नवीन पौडेलले हजारौं कमल गाउपालिका स्थानीयलाई छमछमि नचाएका छन् । उनले स्थानियमा लोकप्रीय सामाजिक यथार्थपरक गीत गाएर भरपुर मनोरन्जन प्रदान गरे। ... बाँकी अंश»

यस कारण शाहरुखसँग रिसाएका थिए सनी देवल

२०७४ भदौ २२ बिहिबार, एजेन्सी । बलिउड अभिनेता सनी देवल डेढ बर्षपछि ठुलो पर्दामा देखिएका छन् । उनको चलचित्र 'पोस्टर ब्वाइज' शुक्रवार रिलीज हुदैछ । ... बाँकी अंश»

राम रहीमका कारण आलिया भट्टलाई सास्ती !

२०७४ भदौ २० मंगलबार, एजेन्सी । अदालतले राम रहीमलाई गरेको निर्णय सँगै आलिया भट्टको आगामि चलचित्र 'राजी'को सुटिङ रोकिएको थियो । ... बाँकी अंश»

मान्छे बोक्सी हुन्नः बोक्सीविरुद्ध सामाजिक शिक्षा दिने चलचित्र ‘अग्निदहन’ तयार

२०७४ भदौ २० मंगलबार, काठमाडौँ । बोक्सीविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ । ... बाँकी अंश»

नयाँ