मनोरञ्जन

शान्तीका लागि एक भए सलमान- कट्रिना, यस्तो छ ‘टाइगर जिन्दा हे’ को ट्रेलर

२०७४ कार्तिक २१ मंगलबार, एजेन्सी। सलमान खानको चलचित्र ‘टाइगर जिन्दा हे’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान खान र कट्रिना कैफको निकै राम्रो एक्शन हेर्न पाइनेछ । ट्रेलरमा सलमानको मात्र नभएर कट्रिनाको पनि एक्शन देख्न पाइनेछ । ... बाँकी अंश»

'पद्मावती' को रिलिज अगावै विरोध, भंसालीले गराए १६० करोडमा चलचित्रको बीमा

२०७४ कार्तिक १९ आइतबार, एजेन्सी । बलिउड निर्देशक संजय लीला भंसालीको चलचित्र 'पद्मावती' लाई लिएर विवाद चर्किएको छ । राजस्थानको चित्तौड़गडमा सुटिङ भइरहेको चलचित्रको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो । अहिले करणी सेनाका कार्यकर्ता सडमा उत्रिएका हुन् । प्रदर्शनकारीले रानी पद्मावतीलाई चलचित्रमा बदनाम गर्न खोजेको आरोप लगाएका छन् । ... बाँकी अंश»

अमिताभले वढाए पारिश्रमिक

२०७४ कार्तिक ९ बिहिबार, एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले आफ‍नो पारिश्रमिक बढाएका छन् । ... बाँकी अंश»

'फिल्म साउथ एसिया २०१७' कार्तिक १६ बाट

२०७४ कार्तिक ८ बुधबार, काठमाडौ‌ । दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र प्रदर्शनी मेलाको एधारौ संस्करण ‘फिल्म साउथएसिया २०१७’ कार्तिक १६ गते बिहिबारदेखि ललितपुरको यलमाया केन्द्रमा शुरू हुने भएको छ । ... बाँकी अंश»

निश्चित भयो अनुष्का-विराटको विवाह

२०७४ कार्तिक ८ बुधबार, एजेन्सी । पछिल्लो समय अनुष्का शर्मा र विराट कोहलीले खेलेको नयाँ विज्ञापन पछि दुवैबीच वैवाहिक सम्बन्धको पुन चर्चा सुरु भएको छ । हालै एक भारतीय वेबसाइटले अनुष्का र विराट डिसेम्बरमा विवाह गर्ने दावी गरेको छ । ... बाँकी अंश»

ठुमरी गायिका गिरिजा देवीको निधन

२०७४ कार्तिक ८ बुधबार, कोलकाता । पद्म विभूषण तथा पद्मश्रीबाट सम्मानित ठुमरी गायिका गिरिजा देवीको निधन भएको छ । ... बाँकी अंश»

यौन शोषणले हल्लिएको हलिउडले बलिउड तान्यो, ऐश्वर्याको नाम अगाडि

२०७४ असोज २९ आइतबार, एजेन्सी । हलिउड निर्माता हार्वे विन्स्टीनका बिरुद्ध एक अमेरिकी म्याग्जिनले कयौ अभिनेत्रिहरुलाई यौन शोषण गरेको दावि गरेको छ । म्याग्जिनमा निर्माता हार्वेले सन् १९९० देखि २०१५ बीच १० अन्य महिलाहरुलाई यौन शोषण गरेको दावी गरिएको छ । तर हार्वेले उक्त आरोपको अस्विकार गर्दै आएका छन् । ... बाँकी अंश»

अक्षय-सलमानलाई छोडे पछि अमिताभ बने टिआरपीका‘बिग बोस’

२०७४ असोज २९ आइतबार, एजेन्सी । पछिल्लो समय ठुला पर्दाका सुपरस्टारहरु सानो पर्दामा आ-आफ्ना रियालिटि शो लिएर आएका छन् । उक्त सुपरस्टारको सुचीमा अमिताभ बच्चन, सलमान खान, अक्षय कुमार जस्ता ठुला सुपरस्टारहरु रहेका छन् । ... बाँकी अंश»

ज्याकी चेनकी छोरीले गरेको निजी खुलासापछि चीनमा बबाल मच्चिने आशंका

२०७४ असोज २८ शनिबार, एजेन्सी । हलिउड अभिनेता ज्याकी चेनकी छोरी एटा नैगले इन्स्टाग्राममा आफु समलैंगिक रहेको र एन्डी अटमसँग सम्बन्धमा रहेको पुष्टि गरेकी छन् । १७ बर्षीय छोरी एटा नैग बाबु ज्याकी चेनसँग बस्दिनन् । उनि ३० बर्षिय एन्डी अटमसँग सम्बन्धमा रहेकी छन् । ... बाँकी अंश»

अभिषेक देखि सन्नी लियोनसम्म, आउदैछ यी फ्लप कलाकारका १३ चलचित्र

२०७४ असोज २७ शुक्रबार, एजेन्सी । बलिउडमा केहि कलाकार छन् जसले नाम चलेका चलचित्र छोडेपछि सफल हुन सकेनन् । तैपनि उनिहरुको बर्षमा एउटा चलचित्र रिलीज हुन्छ । सो कलाकारको सुचिमा अमिताभ बच्चनका छोरा अभिषेक पनि सामेल छन्। ... बाँकी अंश»

७५ औँ बर्षमा अमिताभ : शशि कपुरले बलिउडमा गराए स्थापित

२०७४ असोज २५ बुधबार, एजेन्सी । बुधबार अमिताभ बच्चन आफ्नो ७५ औं जन्मदिन मनाउदैछन् । ७५ बर्षीय अमिताभले शशि कपूरसँग करीब १२ बटा चलचित्रमा अभिनय गरेका छन् । ... बाँकी अंश»

नायिका रेखा थापा चढेको कारलाई ट्रिपरले दियो ठक्कर

२०७४ असोज २५ बुधबार, काठमाडौं । नायिका रेखा थापा चढेको कारलाई ट्रिपरले ठक्कर दिएको छ । बुधबार चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको कारलाई ट्रिपरले ठक्कर दिएको हो । ... बाँकी अंश»

अमिताभको जन्मदिनमा यस्तो उपहार दिदैछन् आमिर

२०७४ असोज २४ मंगलबार, एजेन्सी । ११ अक्टूबर यानि बुधबार अमिताभ बच्चनको जन्मदिन हो । अमिताभ आफ्नो ७५ औँ जन्मदिन मनाउदैछन् । अमिताभले हालै सामाजिक सञ्जालमा जन्मदिनलाई लिएर उत्तेजित नहुने सबैलाई आग्रह गरेका थिए । ... बाँकी अंश»

इनास अवार्डमा प्रियंका, स्वस्तिमा र श्रृजनाको भिडन्त (पूर्ण सूचिसहित)

२०७४ असोज २३ सोमबार, काठमाडौं । असोज २७ गते आयोजना हुन लागेको ‘पाँचौ इनास अवार्ड’का लागि नोमिनेशनमा पर्न सफल २० विधामा पर्न सफल चलचित्र र चलचित्रकर्मीको नामसार्वजनिक गरिएको छ । ... बाँकी अंश»

वरुण बने बलिउडको ७ औँ ठूलो सुपरस्टार, उनि भन्दा अगाडि को ?

२०७४ असोज २३ सोमबार, एजेनसी । बलिउड अभिनेता वरुण धवनको चलचित्र 'जुडुवा २' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । २९ सेक्टेम्बरमा रिलिज भएको चलचित्रको सफलतासँगै वरुणको पारिश्रमिक पनि बढेको छ । भारतिय सञ्चारमाध्यमका अनुसार 'जुडुवा २' सुपरहिट भएपछि वरुणले आफ्नो पारिश्रमिक बढाएका हुन् । ... बाँकी अंश»

‘फाटेको जुत्ता’ को ट्रेलरले यूट्यूबमा कमाल देखाउँदै, रिलिज कार्तिक १७ मा 

२०७४ असोज १५ आइतबार, काठमाडौं । नेपाली चलचित्र ‘फाटेको जुत्ता’ ले यूट्यूबमा तहल्का पिटेको छ । ... बाँकी अंश»

मोनालिसाको नग्न तस्वीर भेटियो 

२०७४ असोज १३ शुक्रबार, काठमाडौं । विश्वको सबैभन्दा चर्चित मोनालिसाको तस्वीर नग्न पनि भेटिएको छ । ... बाँकी अंश»

प्लेब्वाई म्यागजिनका संस्थापक हेफ्नर रहेनन् [फोटोफिचर]

२०७४ असोज १२ बिहिबार, लस एन्जलस । प्लेब्वाई म्यागजिनका संस्थापक ह्युज हेफ्नरको निधन भएको छ । ... बाँकी अंश»

स्वरसामाज्ञी लतामंगेशकरको ८८ औं जन्मदिन, जसले दिइन् १००० बढी चलचित्रमा स्वर

२०७४ असोज १२ बिहिबार, काठमाडौं । स्वरकोकिला लतामंगेशकरले बिहिबार ८८ औं जन्मोत्सव मनाउँदै छिन् । ... बाँकी अंश»

पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा 

२०७४ असोज ७ शनिबार, काठमाडौं । नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन् । ... बाँकी अंश»

नयाँ