मनोरञ्जन

पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दु ‘प्यारो माइती’ तीज गीत लिएर बजारमा 

२०७४ श्रावण १८ बुधबार, काठमाडौं । नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दु तीज गीत लिएर नेपाली सांगीतिक बजारमा आएकी छिन् । ... बाँकी अंश»

अजय देवगनका यी तस्विर जो कसैलाई चाहँदैनन् देखाउन

२०७४ श्रावण १७ मंगलबार, एजेन्सी । अजय देवगनको चलचित्र 'दृश्यम' रिलिज भएको २ बर्ष पुरा भएको छ । ३१ जुलाई २०१५ मा रिलिज भएको चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । सन् १९९१ मा चलचित्र 'फूल और काटे' बाट अजयले बलिउडमा डेब्यू गरेका हुन् । यदि उनको सुरुवाति तस्विर हेर्ने भए उनको रुप निकै अजीब लाग्न सक्छ । ... बाँकी अंश»

सोनम कपुरले दिइन् प्रेमीलाई उपहार

२०७४ श्रावण १६ सोमबार, एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले प्रेमी आनन्द आहूजालाई उपहार दिएकी छन् । सोनम आनन्दसँग न्यूयोर्कमा बिदा मनाइ रहेकी छन् । सोनमले आइतबार आनन्दको जन्मदिन मानएकी हुन् । ... बाँकी अंश»

के संजय दत्त समलैंगिक सम्बन्धमा थिए ?

२०७४ श्रावण १५ आइतबार, एजेन्सी ।बलिउड अभिनेता संजय दत्त र कुमार गौरवबीच ८० को दशकमा गहिरो मित्रता थियो । दुवै एक-अर्कासँग माया गर्थे र किस पनि गर्ने गरेको बताउने गरिन्छ । संजय दत्तले सो बिषयमा एक अन्तर्वार्तामा खुलेर उत्तर दिएका छन् । उनिहरुबीचको मित्रतालाई लिएर मानिसहरु समलैंगिक सम्बन्धको कुरा समेत उठाउने गर्दथे । ... बाँकी अंश»

अक्षयदेखि शाहरुखसम्म : को-को उड्छन् नीजि विमानमा ?

२०७४ श्रावण १४ शनिबार, एजेन्सी ।बलिउडमा आफ्नो नीजि विमानमा यात्रा गर्ने कलाकारको संख्या बढ्दो छ ।अब बलिउड कलाकारसँग सुबिधा सम्पन्न गाडि घर हुनु नौलो कुरा होइन । किनकि बलिउड कलाकारसँग नीजि विमान हुने गरेको छ । उनिहरु आफ्नै विमानमा यात्रा गर्न रुचाउने गर्दछन् । ... बाँकी अंश»

कमल हसनकी छोरिले परिवर्तन गरिन् धर्म

२०७४ श्रावण १३ शुक्रबार, एजेन्सी । दक्षिण भारतका सुपरस्टार कमल हसनकी कान्छि छोरि अक्षरा हासनले आफ्नो धर्म परिवर्तन गरेकी छन् । अक्षराले हिन्दू धर्म छोडेर बौद्ध धर्म अपनाएकी हुन् । अक्षराका अनुसार उनलाई बौद्ध धर्म प्रति विश्वास लागेर सो कदम उठाइन् । ... बाँकी अंश»

इन्दिरा गान्धीको जीवनीमा आधारित चलचित्र 'इंदु सरकार' प्रदशनीमा रोक लगाउन सर्वोच्चमा अपिल

२०७४ श्रावण ११ बुधबार, एजेन्सी । बलिउड निर्देशक मधुर भंडारकरको चलचित्र 'इंदु सरकार' रिलीजमा रोक लगाउन सर्वोच्च अदालतसँग माग गरिएको छ । चलचित्र २८ जलाई शुक्रबार रिलजको तयारिमा रहेको छ । चलचित्र माथि संजय गांधीको छोरि बताउने प्रिया सिंह पलले रोकको अपिल गरेकी हुन् । उनले चलचित्रका निर्देशकले मनगढन्ते तथ्य राखेको र सो तथ्य प्रति उनको आपत्ति रहेको जनाएकी छन् । प्रियाले बम्बे हाईकोर्टसँग पनि चलचित्र माथि रोक लगाउन माग गरिसकेकि छन् । ... बाँकी अंश»

शाहरुख खान पैसा छैन भन्छन् -मरेपछि सन्तानलाई घर दिने रे !

२०७४ श्रावण ९ सोमबार, एजेन्सी । बलिउड अभिनेता शाहरुख़ खान भन्छन् मरेपछि उनि आफ्ना सन्तानको लागि विरासतमा राम्रो शिक्षा र घर बाहेक केहि पनि छोड्ने छैनन् ।सो कुरा शाहरुखले एक न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा बताएका हुन् ।अन्तर्वार्तामा शाहरुखले भने , "हामि मध्यम वर्गीय मानिस हौ ।हाम्रो चाहाना पैसाको होइन । म र गौरी यस कुराको विश्वास गर्छौ कि यदि पैसा भए त्यसलाई राम्रो जिवन जियउनमा लगाइयोस।" ... बाँकी अंश»

जापानमा तयार भयो यो बर्षको तीजमा झ्याम झ्याम नचाउने गीत 

२०७४ श्रावण ७ शनिबार, टोकियो । नेपाली महिलाहरुको महान पर्व हरीतालीका तीज नजिकिदै गर्दा बजार मा धेरै तिजका गीतहरु आएका छन् । ... बाँकी अंश»

लागुपदार्थ दुर्व्यसनी काण्डमा फसे यी 'बाहुबली २' का कलाकार

२०७४ श्रावण ७ शनिबार, एजेन्सी । बाहुबली: 'द कन्क्लूजन’ चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । चलचित्रको चौतर्फि चर्चा पनि भएकै हो । अब भने बाहुबलीका यी कलाकारको चर्चा भएको छ ।अभिनेता पी सुब्बाराजू हैदराबादमा लागुपदार्थ दुर्व्यसनी काण्डमा फसेका छन् । ... बाँकी अंश»

२१ महिने छोरीकी आमा बनिन् सन्नि लियोन

२०७४ श्रावण ६ शुक्रबार, एजेन्सी । सन्नि लियोन आमा बनेकी छिन् । उनि आमा बन्ने सपना पुरा भएको छ ।केहि समय पहिले उनले आफु आमा बन्न चाहेको र दुई देखि तीन जना सन्तन बनाउने योजना रहेको सुनाएकी थिईन् । उनि एक छोरिको आमा बनेकी छन् । सन्नि लियोन र उनको पति डेनियल वेबरले २१ महिने छोरी लिएका छन् । महाराष्ट्रको लातूरकी यी बालिकाको नाम सन्निले निशा कौर वेबर रखेकी छन् । ... बाँकी अंश»

'बिग बोस १२' का लागि अक्षयको नाम प्रस्ताब

२०७४ श्रावण ५ बिहिबार, एजेन्सी । पछिल्लो ६ सीजन देखि रियलिटी शो 'बिग बोस' मा होस्ट बनेका सलमान खान यस बर्ष मात्र शोलाई होस्ट गर्ने बताइएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार सलमान आगामि बर्ष देखि सोनी टिभिमा प्रसारण हुने शो 'दश का दम' मा फिर्ता हुनेछन् । यो सँगै 'बिग बोस ११' सलमानको अन्तिम सीजन हुने अनुमान गरिएको छ । ... बाँकी अंश»

कंगनालाई हानियो तरबार, टाउकोमा १५ टाका

२०७४ श्रावण ५ बिहिबार, एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतलाई तरबारले हानिएको छ । उनलाई चलचित्र सुटिङको क्रममा तरबारले लागेर अस्पताल भर्न गरिएको बताइएको छ । कंगना आफ्नो आगामि चलचित्र 'मणिकर्णिका- द क्वीन अफ झांसी' को सुटिङको क्रममा घाइते भएकी हुन् । ... बाँकी अंश»

एयर स्क्रिनबाट जालो फिल्म प्रदर्शन हुने, विश्व कीर्तिमानलाई आतुर

२०७४ श्रावण ४ बुधबार, महेन्द्रनगर । अराज केशवको निर्देशनमा बनेको जालो नामक फिल्म महेन्द्रनगरमा पहिलो पल्ट एयर स्क्रिन (हावामा पर्दा) मार्फत् प्रर्दशन हुने भएको छ । ... बाँकी अंश»

राजेश खन्ना : जसले टिना अम्वानिसँग प्रेम गरे, विवाह गरेनन्

२०७४ श्रावण ३ मंगलबार, एजेन्सी । बलिउडका पुराना सुपरस्टार राजेश खन्नाको मंगलबार ५ औँ पुण्यतिथि हो । उनको मृत्यु १८ जुलाई, २०१२ मा भएको थियो । डिम्पल कपाडियासँग विवाहपछि पनि राजेश खन्ना टीना मुनीमसँग सम्बन्धमा रहेका थिए । टीना चाहान्थिन् राजेश, डिम्पलसँग सम्बन्ध बिछेद गरेर उनिसँग विवाह गरुन् । टिनाले सोचे जस्तो नभएपछि उनलाई राजेशले झुकाएको ठहर गरिन् । त्यसपछि टीनाले राजेशसँग दूरी बढाउन सुरु गरिन् र उनलाई छोडेर गइन् । भनिन्छ जब टीनाले उनलाई छोड्न लाग्दा राजेश उनको अगाडि नछोड्न बिन्ती गरेका थिए । तर टीनाले उनको कुनै कुरा सुनिन् । ... बाँकी अंश»

आईफा अवार्ड २०१७ : उत्कृष्ठ चलचित्र ‘नीरजा’, शाहिद र आलिया उत्कृष्ठ अभिनेता- अभिनेत्री

२०७४ श्रावण १ आइतबार, एजेन्सी । बलिउडको चर्चित अवार्ड समारोह मध्येको एक आईफा २०१७ न्यूयोर्कको मेटलाइफ स्टेडियममा सम्पन्न भएको छ ।अवार्ड समारोहको सुरुवात अभिनेत्री आलिया भट्टको स्वागत नृत्यबाट गरिएको थियो। ... बाँकी अंश»

नवाजुद्दीन सिद्दीकी बारे अनुराग कश्यपको खुलासा

२०७४ असार ३१ शनिबार, एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी अभिनयले चिनिएको नाम हो । उनको अभिनयको चर्चा बलिउडका हस्तीले समेत गर्ने गरेका छन् । चलचित्र उद्योगमा स्थापित हुन नवाजले कडा मेहेनत गरेका छन् । ... बाँकी अंश»

सलमानले छोडेर शाहरुखले पाए 'देवदास', रक्सी पिएरै सिद्धाए चलचित्र

२०७४ असार ३० शुक्रबार, एजेन्सी । बलिउड निर्देशक संजय लीला भन्सालीको सुपरहिट चलचित्र 'देवदास' रिलीज भएको १५ बर्ष पुरा भएको छ । चलचित्रमा ऐश्वर्या राय, माधुरी दीक्षित र जैकी श्राफ मुख्य भुमिकामा रहेका छन् ।चलचित्र सुटिङको क्रममा कयौ यस्ता घटना रहेका छन् जुन धेरै मानिसहरुलाई थाहा नहुन सक्छ । चलचित्रमा अभिनय गर्न पहिले सलमान खानलाई अफर गरिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्न अस्विकार गरेका थिए । ... बाँकी अंश»

९ वर्ष अघि हानेको थप्पडको माफी माग्दै गोविन्दा

२०७४ असार २९ बिहिबार, एजेन्सी ।बलिउड अभिनेता गोविन्दाले ९ बर्ष पछि एक व्याक्तिसँग माफी माग्ने भएका छन् । उनले १६ जनवरी २००८ मा एक व्याक्तिलाई थप्पड हानेका थिए । ... बाँकी अंश»

चर्चित कमेडियन जोनी लीवरका छोरा 'जेसे लीवर' बलिउडमा डेब्यू गर्दै

२०७४ असार २८ बुधबार, एजेन्सी । बलिउडमा सैफ अली खानको छोरी सारा अली खान, श्रीदेवीकी छोरी जाह्नवी र शाहिद कपूरका भाई ईशान डेब्यू गर्ने बिषयलाई लिएर चर्चा सुरु भएको छ । यस सँगै एक नयाँ अनुहार पनि थपिएको छ । उनि चर्चित हास्य कलाकार जोनी लीवरका छोरा जेसे लीवर रहेका छन् । उनि पनि बलिउड डेब्यूको तयारीमा रहेका छन् । ... बाँकी अंश»

नयाँ