मनोरञ्जन

म ‘बिग बोस’का लागि सही व्यक्ति होइन : सुरवीन

२०७२ असोज २० बुधबार, एजेन्सी। ‘हेट स्टोरी २’ की अभिनेत्री सुरवीन चवलाले रियालिटी शो ‘बिग बोस’को नवौं संस्करणमा सहभागि नहुने बताएकी छन् । उनले सो संस्करणमा सहभागि हुने मानसिकता नै खारेज गरेकी छन् ।   बलिउड स्टार सलमान खानले होस्ट गर्ने रियालिटी शो मा सुरवीन सहभागि हुने खबरको चर्चा चलिरहेको थियो । चर्चा सकिएपछि सुरवीनले भनेकी छन्,–‘बिग बोस’का लागि म सही व्यक्ति होइन ।’   उनले आफु ‘बिग बोस’को ठूला प्रशंसक भएको बताइन् । यद्यपि, आफु शोका लागि सही व्यक ... बाँकी अंश»

परदेशीको संगीत सार्वजनिक

२०७२ असोज १९ मंगलबार, काठमाडौं । आगामी कार्तिक ३ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘परदेशी’को अडियो सार्वजनिक भएको छ । राजधानीमा गत सोमबार आयोजित कार्यक्रममा वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित फिल्म युनिटले अडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा महजोडीले फिल्मको कथा देशको वर्तमान अवस्थासँग सान्दर्भिक भएको हुँदा फिल्म चल्नेसमेत बताए । त्यस्तै निर्देशक नारायण रायमाझीले शिक्षित युवा परदेश जानु पर्ने देशको बाध्यत्मक परिस्थिति ... बाँकी अंश»

एक अर्कालाई चुम्बन गर्दै भेटिए दीपिका र रणवीर

२०७२ असोज १८ सोमबार, एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण फेरि एक साथ देखिएपछि चर्चा चुलिएको छ । ती दुई केही दिन पहिले मुम्बई एयरपोर्टमा संगै देखा परेका हुन् । उनीहरु कथित लव–बर्ड्स क्याजुअलमा देखा परे । रोचक तम ती दुई एक अर्कालाई चुम्बन गरिरहेको देखेपछि झन् करेन्ट प्रवाह भयो ।   रणवीर सिंह कालो लङ्ग टि–शर्ट, गगल्स, केप र डेनिम्समा देखिए । दीपिका पोल्का डट्स व्हाइट ज्योकेट, कालो रंगको टप, लेग्गिंग्स, गलल्स र ह्याट मा देखा परिन् । यो जोडी अहिल ... बाँकी अंश»

रोचक बन्दै प्रिमियर लिग : आर्सनले म्यान्चेस्टरलाई हरायो

२०७२ असोज १८ सोमबार, एजेन्सी। इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । आर्सनलले दावेदार म्यान्चेस्टर युनाइटेडको पोष्टमा ३ गोल गरेको छ । आर्सनलको मैदानमा म्यानयु निरिह बन्यो। गोल गर्न सकेन । इमिरेट्स रंगशालामा आर्सनलका लागि अलेक्सिस सान्चेजले दुई गोल गरे । मेसुत ओजीले एक गोल थप्दै गोल संख्या बढाए । यो जितसंगै आर्सनलले प्रिमियर लिगको उपाधि दाबेदारी पेश गरेको छ ।    उता, एभर्टन र लिभरपुलले एक–एकको बराबरी खेलेका छन् । लिभरपुलका ड्यानी इंग्सले टोलीलाई अग ... बाँकी अंश»

कतारमा ‘लभ यू बाबा’को प्रर्दशन

२०७२ असोज १८ सोमबार, दिलीप पराजुली, दोहा कतार । नेपाली कथानक चलचित्र ‘लभ यू बाबा’ गत शुक्रबार सनैयाको ग्राण्ड मल नजिकै रहेको एसियान सिनेमा घरमा प्रर्दशन भएको छ । दर्शकहरुले नायक गजित विष्ट र छोरी संगम विष्टको अभिनयलाइ अत्यान्तै मन पराएका थिए । पारिवारिक कथामा बनेको चलचित्रलाई सानै उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुक अफ द वल्ड रेकर्डमा नाम लेखाउन सफल बनेका ८ बर्षिय सौगात विष्टले निर्देशन गरेका हुन ।   सिनेमा घरमा दर्शकहरुलाई सम्बोधन गर्दै उनले भने ‘कतारमा च ... बाँकी अंश»

च्यातिएको पर्दामा दर्शक रमाउँदै

२०७२ असोज १८ सोमबार, काठमाडौं । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलले यस सिजनको अन्तिम नाटक ‘च्यातिएको पर्दा’ मञ्चन भइरहेको छ । असोज १२ देखि मञ्चन सुरु गरेको यस नाटक अन्य नाटकघरमा नाटक स्थगित भएको अवस्थामा समेत मञ्चन भइरहेको हो । नेपाली रंगमञ्चका चर्चित नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले लेखेको यस नाटक लाई थिएटर मलका लागि सुदाम सिकेले परिकल्पना तथा निर्देशन गरेका छन् ।   एक इज्जतदार घरको दुर्दशाको चित्र यस नाटकमा छ । यस घरका प्राणीहरु विवशतापूर्व ... बाँकी अंश»

मधुमास भिडियोमा अम्बर र कृतिको मोडलिङ

२०७२ असोज २० बुधबार, काठमाडौं । बेलायतमा रहेर नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका अम्बर श्रेष्ठलाई म्युजिक भिडियोमा मोडलको रुपमा देख्न पाईने भएको छ । सामाजिक कार्यकै कारण बेलायत सरकारबाट सम्मानित भएका श्रेष्ठ गत बैशाखको भूकम्प पछि सामाजिक कार्यमा लागि नेपाल आएका हुन् । यसै क्रममा उनले ‘झम झम झरी बर्सी रहेको साउनको रात नछुटोस...’मा मोडलको रुपमा अभिनय गरेका छन् ।  डब्बु क्षत्रीको यो वर्षको चर्चामा रहेको गजल सँग्रह ‘झरी’को गजलमा अम्बरसँगै मोडल कृति पुरील ... बाँकी अंश»

Total:1047

नयाँ