मनोरञ्जन

सामाजिक सञ्जालमा गद्दाफी र कट्रिनाको तस्विर किन भयो भाइरल ?

२०७४ असार २७ मंगलबार, एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफको सामाजिक सञ्जालमा लीबियाका तानाशाह मुअम्‍मार गद्दाफीसँग खिचिएको तस्विर भाइरल भएको छ ।अहिले भाइल भएको कट्रिनाको सो तस्विर उनको मोडलिङको समयको हो ।तस्विरलाई कट्रिनाको साथि मोडल शमिता सिंघाले सेयर गरेकि हुन् । ... बाँकी अंश»

सिटी सेन्टरमा रहेको फिल्म हलमा आगलागी

२०७४ असार २५ आइतबार, काठमाडौं । कमलपोखरीमा रहेको सिटी सेन्टरको चलचित्र घर ‘फिल्म हल’मा आगलागी भएको छ । सिटी सेन्टरमा रहेको ‘विग मूभिज’मा आगलागी भएको हो । ... बाँकी अंश»

दोहोरी प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठान प्रथम

२०७४ असार २४ शनिबार, काठमाडौँ । सांस्कृतिक संस्थाद्वारा यही असार २० देखि २२ गते सम्म सञ्चालित राष्ट्रव्यापी खुला दोहारी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति प्रथम भएको छ । ... बाँकी अंश»

नवौं 'डि सिनेमा अवार्ड' सम्पन्न, ११ वटा विधामा  छक्कापञ्जा उत्कृष्ट  

२०७४ असार २३ शुक्रबार, हेटौँडा । हेटौंडाको छायाछवि क्रियशनको आयोजनामा बिहिबार राती ओम्याक्स सिनेमा हलमा भव्य समारोहका बिच विभिन्न ३४ वटा विधामा  नवौं डी सिनेमा अवार्ड वितरण गरिएको छ । गत वर्ष पोखरामा वितरण गरिएका यो अवार्ड यो बर्ष हेटौँडामा आयोजना गरिएको हो । चलचित्र छायाँकनको हबको रुपमा परिचित सुन्दर नगर हेटौँडा र समग्र मकवानपुरलाई थप परिचित गराउने सोच सहित छायाँछवी क्रिएशनले यो कार्यक्रम हेटौँडामा आयोजना गरेको हो ।  ... बाँकी अंश»

अनुष्काले भनिन् - 'शाहरुख मर्न तयार छन् तर यस्तो गर्दैनन्'

२०७४ असार २३ शुक्रबार, एजेन्सी ।बलिउड अभिनेत्री अनुष्का शर्मा र शाहरुख खान इम्तियाज अलीको चलचित्र 'जब हेरी मेट सेजल' मा देखिदैछन् । यो भन्दा पहिले किंग खानसँग दुई चलचित्रमा अभिनय गरेकी अनुष्काको यो तेस्रो चलचित्र हो । शाहरुखको बानिसँग परिचित अनुष्काले चाहे संसारको कुनै कुनामा जतिनै चिसो होस तर शाहरुख शरीर न्यानो बनाउने (बडि बार्मर) लगाउदैनन् भनेकि छन् । ... बाँकी अंश»

आमिर खानको यो नयाँ अवतार

२०७४ असार २१ बुधबार, मुम्बई । मिस्टर पर्फेक्टनेस बलिउड अभिनेता आमिर खानले नयाँ अवतार लिएका छन् । ... बाँकी अंश»

सलमानको चलचित्र 'सुल्तान'लाई चीनमा अवार्ड

२०७४ असार १० शनिबार, एजेन्सी । बलिउड अभिनेता सलमान खानको चलचित्र 'सुल्तान' लेचीनमा अवार्ड पाएको छ । चीनमा संचालन भइरहेको २० औँ शांघाई इन्टरनेशनल फिल्म फेस्टिवलमा 'सुल्तान' ले 'बेस्ट एक्शन मुभि' को अवार्ड पाएको हो । ... बाँकी अंश»

शंकर र मनिषाले यसरी पोखे प्रेममा धोका पाउनुको पीडा (भिडियोसहित)

२०७४ असार ७ बुधबार, काठमाडौं । पछिल्लो समय लोक गीतको बजार सन्तोषजनक नै छ । गीतले चर्चा कमाइरहेकै छन् । हालै मात्र लोकगीतको क्षेत्रमा एक मार्मीक गीत सार्वजनिक भएको छ । ... बाँकी अंश»

‘मिस हेरिटेज क्वीन– २०१७’ आयोजना हुने 

२०७४ असार ४ आइतबार, काठमाडौं । कला, संस्कृति एवं सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ आयोजना हुने भएको छ । प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले असार १० बाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गर्न लागेको हो ।  ... बाँकी अंश»

शाहरुख र अक्षयले दिए ‘भूईँमान्छे’लाई दनक

२०७४ असार ३ शनिबार, काठमाडौं । बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४ गते रिलिज हुने भएपछि नेपाली चलचित्र ‘भूईँमान्छे’को प्रर्दशन मिति सरेको छ । ... बाँकी अंश»

संरक्षित क्षेत्रलाई समेटेर ४८ चलचित्र छायाङ्कन, पहिलो रोजाइ सगरमाथा

२०७४ असार ३ शनिबार, काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् । ... बाँकी अंश»

गाडी छोडेर टेम्पोमा सलमान, कट्रिनालाई भेट्न पुगे स्टुडियो

२०७४ जेठ ३१ बुधबार, एजेन्सी । सलमान खान आफ्नो आउदो चलचित्र 'ट्यूबलाइट' को प्रमोशनमा व्यस्त रहेका छन् । सलमान खान हालै टेम्पोमा मुम्वाई घुम्दै देखिए । ... बाँकी अंश»

सलमानको 'ट्यूबलाइट' मा अक्षयको रोल भाइ सोहेललाई दिएको खुलासा

२०७४ जेठ ३० मंगलबार, एजेन्सी । बलिउड चलचित्र 'ट्यूबलाइट'मा अक्षय कुमारलाई सलमान खानको भाइ बनाउने सोच निर्देशक कबीर खानले राखेका थिए । निर्देशक खानका अनुसार सलमानको आगामि चलचित्र 'ट्यूबलाइट'मा उनको भाईको रोल अक्षयको लागि लेखिएको थियो । ... बाँकी अंश»

शाहरुखले नेपाली टोपीमा यसरी मनाए हनिमुन

२०७४ जेठ २९ सोमबार, एजेन्सी । गौरी खानले इंस्टाग्राममा आफ्नो र शाहरुखको तस्विर सेयर गरेकि छन् । तस्वीरमा शाहरुख नेपाली टोपीमा देखिएका छन् । रोमान्स किंग शाहरुख चलचित्रमा जति रोमांटिक देखिन्छन् उनि वास्तविक जिवनमा पनि उतिकै रोमान्टिक छन् । ... बाँकी अंश»

यस्तो छ अक्षय कुमारको 'ट्वाइलेट' (भिडियो)

२०७४ जेठ २९ सोमबार, एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समय आफ्नो बहुप्रतिक्षित चलचित्र 'ट्वाइलेट : एक प्रेम कथा' को प्रमोशनमा जुटेका छन् । ... बाँकी अंश»

सि जिनपिङले हेरे आमिरको 'दंगल', मोदिलाई स्यावासी

२०७४ जेठ २७ शनिबार, एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङले आमिर खानको 'दंगल' हेरेका छन् । कजाकिस्तानको राजधानी अस्तानामा आयोजित संघाई सहयोग संगठनको बैठकमा पुगेका सिले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

आमिर र अमिताभको चलचित्र 'ठग्स अफ हिंदुस्तान'को सुटिङ रद्द

२०७४ जेठ २६ शुक्रबार, एजेन्सी । आमिर खान र अमिताभ बच्चनको आगामि चलचित्र 'ठग्स अफ हिन्दुस्तान' को सुटिङ सुरु भएसँगै रोकिएको छ । मुम्बईमा मनसुन सुरु भएकाले चलचित्रको सुटिङ रोक्नु परेको हो । ... बाँकी अंश»

दिपिका विश्वकै हट अभिनेत्री !

२०७४ जेठ २६ शुक्रबार, एजेन्सी । बलिउड अभिनेत्री दिपिका पादुकोणलाई इन्टरनेशनल म्यग्जिन म्याक्सिमले विश्वभरबाट गराएको सर्वेक्षणको आधारमा विश्वकै हट अभिनेत्रीको उपाधि दिएको छ । ... बाँकी अंश»

अरबाजको ठाँउमा प्रभुदेवा, सलमानका निर्देशक

२०७४ जेठ २५ बिहिबार, एजेन्सी । बलिउड अभिनेता सलमान खानको हिट चलचित्र 'दबंग' को तेस्रो पार्टको दर्शक प्रतिक्षामा रहेका छन् । सलमानले 'दबंग थ्री' को सुटिङ चलचित्र 'ट्यूबलाइट' को रिलीज र 'टाइगर जिंदा हे' को सुटिङ पुरा भइ नसकिकन सुरु नहुने बताएका छन‍् । ... बाँकी अंश»

मनमोहन सिंह माथि चलचित्र बन्दै, अनुपम खेर मुख्य भुमिकामा

२०७४ जेठ २४ बुधबार, एजेन्सी । भारतिय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जिवनीमा चलचित्र बन्ने भएको छ । सिंहको जिवनी प्रेस सलाहकार संजय बारूको किताब 'द ऐक्सीडेन्टल प्राइम मिनिस्टर' माथि बन्ने भएको हो । ... बाँकी अंश»

नयाँ