मनोरञ्जन

हरिवशंले भने सरसफाई अभियानले दाङलाई देशमै परिचित बनायो

२०७४ जेठ १६ मंगलबार, दाङ। दाङको तुलसीपुरमा संचालन भएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानका क्रममा मंगलवार देशकै चर्चित हास्यव्यग्यं कलाकार हरिवशं आचार्य सहभागी भएकाछन्। ... बाँकी अंश»

सुकुम्वासी बस्तीमा अन्जु : २ सय २५ बालबालिकालाई सहयोग

२०७४ जेठ १४ आइतबार, काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले व्यक्तिगत रुपमा धेरैलाई सानो ठूलो सहयोग गर्दै आईन् । उनलाई सहयोगको हल्लावाजी गर्न पटक्कै मन लागेन । ... बाँकी अंश»

ग्लोवल नेपाली फिल्म अवार्ड आठ विधामा थप

२०७४ जेठ १२ शुक्रबार, काठमाडौँ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ । ... बाँकी अंश»

धोती तेरो, टोपी मेरो दौरा सुरुवाल कसको ?(भिडियोसहित)

२०७४ जेठ ९ मंगलबार, काठमाडौं । समाजमा सुखद क्षण वा नतिजा देखिन केही समय लाग्छ । सिर्जनामा पनि ठ्याक्कै त्यस्तै । हुन त अहिले हतारमा सिर्जना सार्वजनिक गर्नेहरुको पनि ठूलो लहड छ । ... बाँकी अंश»

नचाहेरै यसरी माया मारेका थिए गायक शर्माले ? (भिडियोसहित)

२०७४ जेठ ६ शनिबार, काठमाडौं । थोरै तर असाध्यै सरल, सुन्दर र फरक सिर्जना सार्वजनिक गर्ने गायक मध्ये पर्छन् गायक हेमन्त शर्मा । उनले यस पटक फेरि अर्को एउटा सुन्दर गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ... बाँकी अंश»

सलमान, शाहरुख र अजयकी आमाको एकैपटक निधन

२०७४ जेठ ४ बिहिबार, मुम्बई । सलमान खान, शाहरुख खान, अजय देवगण सहित थुप्रै बलिउड कलाकारहरुकी चलचित्रकी आमाको निधन भएको छ । ... बाँकी अंश»

आमिर-सना नजिकिएसँगै तनावमा श्रीमती 'किरण'

२०७४ बैशाख २७ बुधबार, एजेन्सी । बलिउड चलचित्र 'दंगल'बाट चर्चामा आएकी फातिमा सना शेख पुन चर्चामा आएकी छन् । उनको चर्चा अहिले चलचित्रबाट नभएर आमिरसँगको सम्बन्धलाई लिएर भएको हो । जसको सोझो असर आमिरकी श्रीमती  किरण रावलाई परेको बताइएको छ ।  भारतिय सञ्चार माध्यमका अनुसार  फातिमा सना शेखको विषयलाई लिएर आमिर र किरणबीच झगडा सुरु भएको छ ।  ... बाँकी अंश»

गायक बिमल पराजुलीको 'फिरिरि' बजारमा 

२०७४ बैशाख २४ आइतबार, काठमाडौं । गायक बिमल पराजुलीको दोस्रो साङ्गीतिक एल्बम फिरिरिको काठमाडौमा एक कार्यक्रमका बीच बिमोचन भएको छ। ... बाँकी अंश»

बलिउडमा पहिलो रेकर्ड, हजार करोडको क्लबमा ‘बाहुबली–२’ !

२०७४ बैशाख २३ शनिबार, एजेन्सी ।  बलिउड चलचित्र ‘बाहुबली–२’ ले पहिलो साता मै विश्वव्यापी रुपमा ९ सय करोड भारतीय रुपैयाँ कमाएको छ । योसँगै चलचित्रले हजार करोडको क्लबमा प्रबेश गर्ने निश्चित देखिन्छ ।  २८ अप्रिलमा रिलिज भएको चलचित्रले ८ दिनमै नयाँ कीर्तिमान कायम गरेको हो । ... बाँकी अंश»

बाहुबली-२ को रेकर्ड : एकै दिनमा कमायो ११५ करोड

२०७४ बैशाख १६ शनिबार, एजेन्सी । शुक्रवार रिलिज भएको चलचित्र  'बाहुबली २ : द कन्क्लूजन' ले पहिले दिनमै बलिउडमा सबैभन्दा ज्यादा कमाउने चलचित्र बनेको छ । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार चलचित्रका सबै भर्जनले बक्स अफिसमा  पहिले दिन ११५ करोड भारतिय रुपैया कलेक्शन गरेको छ । चलचित्रले कलेक्शनको आधारमा बाहुबलीको पहिलो भाग , ‘कबाली ’ र ‘सुल्तान’ भन्दा अगाडि रहेको छ । ... बाँकी अंश»

बलिउडका 'स्टार' बिनोद खन्नाको ७० बर्षको उमेरमा निधन

२०७४ बैशाख १४ बिहिबार, एजेन्सी। भारतीय चलचित्र उद्योग (बलिउड)का चर्चित कलाकार बिनोद खन्नाको ७० बर्षको उमेरमा निधन भएको छ। मुत्रथैलीको क्यान्सरका कारण उनको मृत्यु भएको हो। खन्ना भारतीय संसदमा सांसद पनि थिए। ... बाँकी अंश»

इटहरी फेशन परेडको तयारी अन्तिम चरणमा

२०७४ बैशाख १३ बुधबार, इटहरी । नयाँ बर्ष २०७४ को अवसर पारी आयोजना गर्ने भनिएको इटहरी फेशन परेडको तयारी अन्तिम चरणमा पुगेको छ । इटहरीमै पहिलो पटक आयोजना गर्न लागिएको फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूको पनि उपस्थिती रहने भएको छ । ... बाँकी अंश»

बलिउड नायक फरहानले भवानीसंग गरे डिभोर्स

२०७४ बैशाख १३ बुधबार, मुम्बई । बलिउड नायक फरहान अख्तर र अधुना भवानीले औपचारिक रुपमा पारपाचुके (डिभोर्स गरेका छन् । ... बाँकी अंश»

प्रेममा डुबेपछि धन्यै रविना पनि पुगेकी थिइन् मृत्युको मुखमा 

२०७४ बैशाख १२ मंगलबार, मुम्बई । ‘तु चिज बढी है मस्तमस्त’ गर्लका रुपमा चिनिएकी रविना टण्डनले धन्यै मृत्युसंग पिरती लगाउन पुगिनन् । ... बाँकी अंश»

सुनील ग्रोवरले गरे कपिल शर्माको तारीफ

२०७४ बैशाख ९ शनिबार, एजेन्सी । कमेडियन  सुनील ग्रोवरले कमिल शर्माको तारिफ गरेका छन् । उनले कपिल शर्मालाई महान कमेडियनको  बताएका छन् । ... बाँकी अंश»

संयज दत्तको 'आमा' बन्दै मनिषा कोइराला

२०७४ बैशाख ७ बिहिबार, एजेन्सी । बलिउड अभिनेत्री मनिषा कोइरालाले संजय दत्तको जिवनीमा आधरित चलचित्रमा दत्तको आमा बन्न पाउदा खुशी लागेको बताएकी छन् ।  अभिनेत्रीले सो कुरा  समाजिक अभियान ‘माय हेयर फर क्यान्सर ’ को सार्वजनीक अवसरमा बोलेकी हुन् ।  साथै क्यान्सरबाट छुटकारा पाएकी अभिनेत्री कोइरालाले आगामि बायोपिकमा संजय दत्तको आमाको भुमिकामा अभिनय गर्दा आफ्नो जिवनको केहि संघर्ष पुर्ण समयलाई समझ्नु पर्ने बताएकी छन् ।  ... बाँकी अंश»

संजय दत्त पक्राउ पुर्जी अदालतबाट रद्द, के हो नूरानी प्रकरण ?

२०७४ बैशाख ४ सोमबार, एजेन्सी। अभिनेता संजय दत्तले अन्धेरी अदालतबाट ठुलो राहत पाएका छन्। अदालतले शकील नूरानी प्रकरणमा उनलाई  पक्राउ पुर्जी रद्द गरिदिएको छ। अन्धेरी अदालतमा दत्तका वकीलले अभिनेता अदालतमा सधै आउन नसक्ने भन्दै नआउन माग गरेका थिए । तर अदालतले सो मागलाई खारेज गर्दै हरेक सुनवाईमा दत्त हाजिर हुनु पर्ने आदेश दिएको छ।  सोमवार भएको सुनवाईमा  ५०० भारतिय रुपैँया पेनल्टी दिएर पक्राउ पुर्जी रद्द भएको हो । सो बिषयमा पुन : सुनवाई  २९ अगस्टमा हुनेछ।  ... बाँकी अंश»

चर्चामा शाहरूख - अनुष्काको जोडी 

२०७४ बैशाख ४ सोमबार, एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्मा  किग खान शाहरूखसँग पुन: चलचित्रमा देखिने भएकी छन्।  बलिउड निर्देशक आनन्द एल राय, शाहरूख खानलाई लिएर चलचित्र बनाउदै छन्। सो चलचित्रमा दुई अभिनेत्री र एक अभिनेता रहनेछन्। चलचित्रको लागि  कैट्रिना कैफको नाम पहिले नै तय भइसकेको छ।  ... बाँकी अंश»

पहिलो पटक वैदेशिक भुमीबाट नेपाली चलचित्र प्रदर्शन हुने 

२०७४ बैशाख ३ आइतबार, युएई। आगामी मे ५ तारिकबाट नेपाली कथानक चलचित्र मेरि कुसुम युएईका नौ हल बाटमा एकै पटक प्रदर्शन हुने भएको छ। शुक्रबार एक पत्रकार सम्मेलन गरि प्रदर्शन बारे सम्पुर्ण तयारी सकिएको  जानकारी दिईयो। युएईमा करिब नौ बर्ष बिताएर नबनायक मोहन बोगटी र फिल्म प्रदर्शनको जिम्मा पाएको कन्सेप्ट भिजनको सयुक्त आयोजना भएको पत्रकार भेटघाटमा उक्त जानकारी दिईएको हो। ... बाँकी अंश»

नेपाली चलचित्र झमक बहादुर बन्ने

२०७४ बैशाख १ शुक्रबार, नेपाली समाजमा नेपालीपनको झल्को दिने चलचित्र झमक बहादुरको निर्माण हुने भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले  चलचित्र निर्माणको घोषणा गरेको हो।  ... बाँकी अंश»

नयाँ