मनोरञ्जन

लागुपदार्थ दुर्व्यसनी काण्डमा फसे यी 'बाहुबली २' का कलाकार

२०७४ श्रावण ७ शनिबार, एजेन्सी । बाहुबली: 'द कन्क्लूजन’ चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । चलचित्रको चौतर्फि चर्चा पनि भएकै हो । अब भने बाहुबलीका यी कलाकारको चर्चा भएको छ ।अभिनेता पी सुब्बाराजू हैदराबादमा लागुपदार्थ दुर्व्यसनी काण्डमा फसेका छन् । ... बाँकी अंश»

२१ महिने छोरीकी आमा बनिन् सन्नि लियोन

२०७४ श्रावण ६ शुक्रबार, एजेन्सी । सन्नि लियोन आमा बनेकी छिन् । उनि आमा बन्ने सपना पुरा भएको छ ।केहि समय पहिले उनले आफु आमा बन्न चाहेको र दुई देखि तीन जना सन्तन बनाउने योजना रहेको सुनाएकी थिईन् । उनि एक छोरिको आमा बनेकी छन् । सन्नि लियोन र उनको पति डेनियल वेबरले २१ महिने छोरी लिएका छन् । महाराष्ट्रको लातूरकी यी बालिकाको नाम सन्निले निशा कौर वेबर रखेकी छन् । ... बाँकी अंश»

'बिग बोस १२' का लागि अक्षयको नाम प्रस्ताब

२०७४ श्रावण ५ बिहिबार, एजेन्सी । पछिल्लो ६ सीजन देखि रियलिटी शो 'बिग बोस' मा होस्ट बनेका सलमान खान यस बर्ष मात्र शोलाई होस्ट गर्ने बताइएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार सलमान आगामि बर्ष देखि सोनी टिभिमा प्रसारण हुने शो 'दश का दम' मा फिर्ता हुनेछन् । यो सँगै 'बिग बोस ११' सलमानको अन्तिम सीजन हुने अनुमान गरिएको छ । ... बाँकी अंश»

कंगनालाई हानियो तरबार, टाउकोमा १५ टाका

२०७४ श्रावण ५ बिहिबार, एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतलाई तरबारले हानिएको छ । उनलाई चलचित्र सुटिङको क्रममा तरबारले लागेर अस्पताल भर्न गरिएको बताइएको छ । कंगना आफ्नो आगामि चलचित्र 'मणिकर्णिका- द क्वीन अफ झांसी' को सुटिङको क्रममा घाइते भएकी हुन् । ... बाँकी अंश»

एयर स्क्रिनबाट जालो फिल्म प्रदर्शन हुने, विश्व कीर्तिमानलाई आतुर

२०७४ श्रावण ४ बुधबार, महेन्द्रनगर । अराज केशवको निर्देशनमा बनेको जालो नामक फिल्म महेन्द्रनगरमा पहिलो पल्ट एयर स्क्रिन (हावामा पर्दा) मार्फत् प्रर्दशन हुने भएको छ । ... बाँकी अंश»

राजेश खन्ना : जसले टिना अम्वानिसँग प्रेम गरे, विवाह गरेनन्

२०७४ श्रावण ३ मंगलबार, एजेन्सी । बलिउडका पुराना सुपरस्टार राजेश खन्नाको मंगलबार ५ औँ पुण्यतिथि हो । उनको मृत्यु १८ जुलाई, २०१२ मा भएको थियो । डिम्पल कपाडियासँग विवाहपछि पनि राजेश खन्ना टीना मुनीमसँग सम्बन्धमा रहेका थिए । टीना चाहान्थिन् राजेश, डिम्पलसँग सम्बन्ध बिछेद गरेर उनिसँग विवाह गरुन् । टिनाले सोचे जस्तो नभएपछि उनलाई राजेशले झुकाएको ठहर गरिन् । त्यसपछि टीनाले राजेशसँग दूरी बढाउन सुरु गरिन् र उनलाई छोडेर गइन् । भनिन्छ जब टीनाले उनलाई छोड्न लाग्दा राजेश उनको अगाडि नछोड्न बिन्ती गरेका थिए । तर टीनाले उनको कुनै कुरा सुनिन् । ... बाँकी अंश»

आईफा अवार्ड २०१७ : उत्कृष्ठ चलचित्र ‘नीरजा’, शाहिद र आलिया उत्कृष्ठ अभिनेता- अभिनेत्री

२०७४ श्रावण १ आइतबार, एजेन्सी । बलिउडको चर्चित अवार्ड समारोह मध्येको एक आईफा २०१७ न्यूयोर्कको मेटलाइफ स्टेडियममा सम्पन्न भएको छ ।अवार्ड समारोहको सुरुवात अभिनेत्री आलिया भट्टको स्वागत नृत्यबाट गरिएको थियो। ... बाँकी अंश»

नवाजुद्दीन सिद्दीकी बारे अनुराग कश्यपको खुलासा

२०७४ असार ३१ शनिबार, एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी अभिनयले चिनिएको नाम हो । उनको अभिनयको चर्चा बलिउडका हस्तीले समेत गर्ने गरेका छन् । चलचित्र उद्योगमा स्थापित हुन नवाजले कडा मेहेनत गरेका छन् । ... बाँकी अंश»

सलमानले छोडेर शाहरुखले पाए 'देवदास', रक्सी पिएरै सिद्धाए चलचित्र

२०७४ असार ३० शुक्रबार, एजेन्सी । बलिउड निर्देशक संजय लीला भन्सालीको सुपरहिट चलचित्र 'देवदास' रिलीज भएको १५ बर्ष पुरा भएको छ । चलचित्रमा ऐश्वर्या राय, माधुरी दीक्षित र जैकी श्राफ मुख्य भुमिकामा रहेका छन् ।चलचित्र सुटिङको क्रममा कयौ यस्ता घटना रहेका छन् जुन धेरै मानिसहरुलाई थाहा नहुन सक्छ । चलचित्रमा अभिनय गर्न पहिले सलमान खानलाई अफर गरिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्न अस्विकार गरेका थिए । ... बाँकी अंश»

९ वर्ष अघि हानेको थप्पडको माफी माग्दै गोविन्दा

२०७४ असार २९ बिहिबार, एजेन्सी ।बलिउड अभिनेता गोविन्दाले ९ बर्ष पछि एक व्याक्तिसँग माफी माग्ने भएका छन् । उनले १६ जनवरी २००८ मा एक व्याक्तिलाई थप्पड हानेका थिए । ... बाँकी अंश»

चर्चित कमेडियन जोनी लीवरका छोरा 'जेसे लीवर' बलिउडमा डेब्यू गर्दै

२०७४ असार २८ बुधबार, एजेन्सी । बलिउडमा सैफ अली खानको छोरी सारा अली खान, श्रीदेवीकी छोरी जाह्नवी र शाहिद कपूरका भाई ईशान डेब्यू गर्ने बिषयलाई लिएर चर्चा सुरु भएको छ । यस सँगै एक नयाँ अनुहार पनि थपिएको छ । उनि चर्चित हास्य कलाकार जोनी लीवरका छोरा जेसे लीवर रहेका छन् । उनि पनि बलिउड डेब्यूको तयारीमा रहेका छन् । ... बाँकी अंश»

सामाजिक सञ्जालमा गद्दाफी र कट्रिनाको तस्विर किन भयो भाइरल ?

२०७४ असार २७ मंगलबार, एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफको सामाजिक सञ्जालमा लीबियाका तानाशाह मुअम्‍मार गद्दाफीसँग खिचिएको तस्विर भाइरल भएको छ ।अहिले भाइल भएको कट्रिनाको सो तस्विर उनको मोडलिङको समयको हो ।तस्विरलाई कट्रिनाको साथि मोडल शमिता सिंघाले सेयर गरेकि हुन् । ... बाँकी अंश»

सिटी सेन्टरमा रहेको फिल्म हलमा आगलागी

२०७४ असार २५ आइतबार, काठमाडौं । कमलपोखरीमा रहेको सिटी सेन्टरको चलचित्र घर ‘फिल्म हल’मा आगलागी भएको छ । सिटी सेन्टरमा रहेको ‘विग मूभिज’मा आगलागी भएको हो । ... बाँकी अंश»

दोहोरी प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठान प्रथम

२०७४ असार २४ शनिबार, काठमाडौँ । सांस्कृतिक संस्थाद्वारा यही असार २० देखि २२ गते सम्म सञ्चालित राष्ट्रव्यापी खुला दोहारी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति प्रथम भएको छ । ... बाँकी अंश»

नवौं 'डि सिनेमा अवार्ड' सम्पन्न, ११ वटा विधामा  छक्कापञ्जा उत्कृष्ट  

२०७४ असार २३ शुक्रबार, हेटौँडा । हेटौंडाको छायाछवि क्रियशनको आयोजनामा बिहिबार राती ओम्याक्स सिनेमा हलमा भव्य समारोहका बिच विभिन्न ३४ वटा विधामा  नवौं डी सिनेमा अवार्ड वितरण गरिएको छ । गत वर्ष पोखरामा वितरण गरिएका यो अवार्ड यो बर्ष हेटौँडामा आयोजना गरिएको हो । चलचित्र छायाँकनको हबको रुपमा परिचित सुन्दर नगर हेटौँडा र समग्र मकवानपुरलाई थप परिचित गराउने सोच सहित छायाँछवी क्रिएशनले यो कार्यक्रम हेटौँडामा आयोजना गरेको हो ।  ... बाँकी अंश»

अनुष्काले भनिन् - 'शाहरुख मर्न तयार छन् तर यस्तो गर्दैनन्'

२०७४ असार २३ शुक्रबार, एजेन्सी ।बलिउड अभिनेत्री अनुष्का शर्मा र शाहरुख खान इम्तियाज अलीको चलचित्र 'जब हेरी मेट सेजल' मा देखिदैछन् । यो भन्दा पहिले किंग खानसँग दुई चलचित्रमा अभिनय गरेकी अनुष्काको यो तेस्रो चलचित्र हो । शाहरुखको बानिसँग परिचित अनुष्काले चाहे संसारको कुनै कुनामा जतिनै चिसो होस तर शाहरुख शरीर न्यानो बनाउने (बडि बार्मर) लगाउदैनन् भनेकि छन् । ... बाँकी अंश»

आमिर खानको यो नयाँ अवतार

२०७४ असार २१ बुधबार, मुम्बई । मिस्टर पर्फेक्टनेस बलिउड अभिनेता आमिर खानले नयाँ अवतार लिएका छन् । ... बाँकी अंश»

सलमानको चलचित्र 'सुल्तान'लाई चीनमा अवार्ड

२०७४ असार १० शनिबार, एजेन्सी । बलिउड अभिनेता सलमान खानको चलचित्र 'सुल्तान' लेचीनमा अवार्ड पाएको छ । चीनमा संचालन भइरहेको २० औँ शांघाई इन्टरनेशनल फिल्म फेस्टिवलमा 'सुल्तान' ले 'बेस्ट एक्शन मुभि' को अवार्ड पाएको हो । ... बाँकी अंश»

शंकर र मनिषाले यसरी पोखे प्रेममा धोका पाउनुको पीडा (भिडियोसहित)

२०७४ असार ७ बुधबार, काठमाडौं । पछिल्लो समय लोक गीतको बजार सन्तोषजनक नै छ । गीतले चर्चा कमाइरहेकै छन् । हालै मात्र लोकगीतको क्षेत्रमा एक मार्मीक गीत सार्वजनिक भएको छ । ... बाँकी अंश»

‘मिस हेरिटेज क्वीन– २०१७’ आयोजना हुने 

२०७४ असार ४ आइतबार, काठमाडौं । कला, संस्कृति एवं सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ आयोजना हुने भएको छ । प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले असार १० बाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गर्न लागेको हो ।  ... बाँकी अंश»

नयाँ