मनोरञ्जन

शाहरुख र अक्षयले दिए ‘भूईँमान्छे’लाई दनक

२०७४ असार ३ शनिबार, काठमाडौं । बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४ गते रिलिज हुने भएपछि नेपाली चलचित्र ‘भूईँमान्छे’को प्रर्दशन मिति सरेको छ । ... बाँकी अंश»

संरक्षित क्षेत्रलाई समेटेर ४८ चलचित्र छायाङ्कन, पहिलो रोजाइ सगरमाथा

२०७४ असार ३ शनिबार, काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् । ... बाँकी अंश»

गाडी छोडेर टेम्पोमा सलमान, कट्रिनालाई भेट्न पुगे स्टुडियो

२०७४ जेठ ३१ बुधबार, एजेन्सी । सलमान खान आफ्नो आउदो चलचित्र 'ट्यूबलाइट' को प्रमोशनमा व्यस्त रहेका छन् । सलमान खान हालै टेम्पोमा मुम्वाई घुम्दै देखिए । ... बाँकी अंश»

सलमानको 'ट्यूबलाइट' मा अक्षयको रोल भाइ सोहेललाई दिएको खुलासा

२०७४ जेठ ३० मंगलबार, एजेन्सी । बलिउड चलचित्र 'ट्यूबलाइट'मा अक्षय कुमारलाई सलमान खानको भाइ बनाउने सोच निर्देशक कबीर खानले राखेका थिए । निर्देशक खानका अनुसार सलमानको आगामि चलचित्र 'ट्यूबलाइट'मा उनको भाईको रोल अक्षयको लागि लेखिएको थियो । ... बाँकी अंश»

शाहरुखले नेपाली टोपीमा यसरी मनाए हनिमुन

२०७४ जेठ २९ सोमबार, एजेन्सी । गौरी खानले इंस्टाग्राममा आफ्नो र शाहरुखको तस्विर सेयर गरेकि छन् । तस्वीरमा शाहरुख नेपाली टोपीमा देखिएका छन् । रोमान्स किंग शाहरुख चलचित्रमा जति रोमांटिक देखिन्छन् उनि वास्तविक जिवनमा पनि उतिकै रोमान्टिक छन् । ... बाँकी अंश»

यस्तो छ अक्षय कुमारको 'ट्वाइलेट' (भिडियो)

२०७४ जेठ २९ सोमबार, एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समय आफ्नो बहुप्रतिक्षित चलचित्र 'ट्वाइलेट : एक प्रेम कथा' को प्रमोशनमा जुटेका छन् । ... बाँकी अंश»

सि जिनपिङले हेरे आमिरको 'दंगल', मोदिलाई स्यावासी

२०७४ जेठ २७ शनिबार, एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङले आमिर खानको 'दंगल' हेरेका छन् । कजाकिस्तानको राजधानी अस्तानामा आयोजित संघाई सहयोग संगठनको बैठकमा पुगेका सिले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

आमिर र अमिताभको चलचित्र 'ठग्स अफ हिंदुस्तान'को सुटिङ रद्द

२०७४ जेठ २६ शुक्रबार, एजेन्सी । आमिर खान र अमिताभ बच्चनको आगामि चलचित्र 'ठग्स अफ हिन्दुस्तान' को सुटिङ सुरु भएसँगै रोकिएको छ । मुम्बईमा मनसुन सुरु भएकाले चलचित्रको सुटिङ रोक्नु परेको हो । ... बाँकी अंश»

दिपिका विश्वकै हट अभिनेत्री !

२०७४ जेठ २६ शुक्रबार, एजेन्सी । बलिउड अभिनेत्री दिपिका पादुकोणलाई इन्टरनेशनल म्यग्जिन म्याक्सिमले विश्वभरबाट गराएको सर्वेक्षणको आधारमा विश्वकै हट अभिनेत्रीको उपाधि दिएको छ । ... बाँकी अंश»

अरबाजको ठाँउमा प्रभुदेवा, सलमानका निर्देशक

२०७४ जेठ २५ बिहिबार, एजेन्सी । बलिउड अभिनेता सलमान खानको हिट चलचित्र 'दबंग' को तेस्रो पार्टको दर्शक प्रतिक्षामा रहेका छन् । सलमानले 'दबंग थ्री' को सुटिङ चलचित्र 'ट्यूबलाइट' को रिलीज र 'टाइगर जिंदा हे' को सुटिङ पुरा भइ नसकिकन सुरु नहुने बताएका छन‍् । ... बाँकी अंश»

मनमोहन सिंह माथि चलचित्र बन्दै, अनुपम खेर मुख्य भुमिकामा

२०७४ जेठ २४ बुधबार, एजेन्सी । भारतिय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जिवनीमा चलचित्र बन्ने भएको छ । सिंहको जिवनी प्रेस सलाहकार संजय बारूको किताब 'द ऐक्सीडेन्टल प्राइम मिनिस्टर' माथि बन्ने भएको हो । ... बाँकी अंश»

यसै त हट् त्यसमाथि खुर्सानीको विछ्यौनामा कपडा बिना सनी लियोन, भिडियोसहित

२०७४ जेठ २२ सोमबार, मुम्बई । पूर्व पोर्न स्टार बलिउड अभिनेत्री सनी लियोन सधैकी हट् मानिन्छिन् । ... बाँकी अंश»

सलमानले जोगाए कट्रिनाको इज्जत

२०७४ जेठ २१ आइतबार, एजेन्सी । सलमान खान पछिल्लो समय कट्रिनाको करियरलाई लिएर निकै संवेदनशिल बनेका छन् । साथै उनि एक्स गर्लफ्रेन्डको हरेक सा-सानो कुराको ख्याल राख्ने गरेका छन् । ... बाँकी अंश»

ओमप्रकाशको आगामि चलचित्रमा ऐश्वर्या

२०७४ जेठ २१ आइतबार, एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन निर्देशक राकेश ओमप्रकाश मेहराको आगामि चलचित्रमा देखिने भएकी छन् । ... बाँकी अंश»

हरिवशंले भने सरसफाई अभियानले दाङलाई देशमै परिचित बनायो

२०७४ जेठ १६ मंगलबार, दाङ। दाङको तुलसीपुरमा संचालन भएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानका क्रममा मंगलवार देशकै चर्चित हास्यव्यग्यं कलाकार हरिवशं आचार्य सहभागी भएकाछन्। ... बाँकी अंश»

सुकुम्वासी बस्तीमा अन्जु : २ सय २५ बालबालिकालाई सहयोग

२०७४ जेठ १४ आइतबार, काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले व्यक्तिगत रुपमा धेरैलाई सानो ठूलो सहयोग गर्दै आईन् । उनलाई सहयोगको हल्लावाजी गर्न पटक्कै मन लागेन । ... बाँकी अंश»

ग्लोवल नेपाली फिल्म अवार्ड आठ विधामा थप

२०७४ जेठ १२ शुक्रबार, काठमाडौँ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ । ... बाँकी अंश»

धोती तेरो, टोपी मेरो दौरा सुरुवाल कसको ?(भिडियोसहित)

२०७४ जेठ ९ मंगलबार, काठमाडौं । समाजमा सुखद क्षण वा नतिजा देखिन केही समय लाग्छ । सिर्जनामा पनि ठ्याक्कै त्यस्तै । हुन त अहिले हतारमा सिर्जना सार्वजनिक गर्नेहरुको पनि ठूलो लहड छ । ... बाँकी अंश»

नचाहेरै यसरी माया मारेका थिए गायक शर्माले ? (भिडियोसहित)

२०७४ जेठ ६ शनिबार, काठमाडौं । थोरै तर असाध्यै सरल, सुन्दर र फरक सिर्जना सार्वजनिक गर्ने गायक मध्ये पर्छन् गायक हेमन्त शर्मा । उनले यस पटक फेरि अर्को एउटा सुन्दर गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ... बाँकी अंश»

सलमान, शाहरुख र अजयकी आमाको एकैपटक निधन

२०७४ जेठ ४ बिहिबार, मुम्बई । सलमान खान, शाहरुख खान, अजय देवगण सहित थुप्रै बलिउड कलाकारहरुकी चलचित्रकी आमाको निधन भएको छ । ... बाँकी अंश»

नयाँ