विश्व

भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

२०७४ भदौ २१ बुधबार, बैंगलोर । भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको मंगलबार राति गोली हानी हत्या भएको छ । ... बाँकी अंश»

चीन भारत स्वस्थ र स्थिर सम्बन्ध आवश्यक ः  राष्ट्रपति चिनफिङ्

२०७४ भदौ २० मंगलबार, सियामेन (चीन)  । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिएका छन्  ।  ... बाँकी अंश»

दशौँ ब्रिक्स सम्मेलन दक्षिण अफ्रिकामा

२०७४ भदौ २० मंगलबार, सियामेन (चीन)। चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको सम्मेलनमा यसका सदस्यहरुबीच ब्यापक मात्रामा सहमति र सहकार्यमा जोड दिइएको छ ।  ... बाँकी अंश»

लिविया र फ्रान्सबीच राजनीतिक सम्झौता बारे छलफल

२०७४ भदौ २० मंगलबार, ट्रिपोली । लिविया र फ्रान्सका विदेश मन्त्रीहरुले समसामयीक राजनीतिक अवस्था तथा लिविया र फ्रान्सकाबीचमा भविश्यमा हुने सम्झौताका बारेमा छलफल गरेका छन् । ... बाँकी अंश»

उत्तर कोरियाले गरेको बम परिक्षणको जवाफ स्वरुप दक्षिण कोरियाले हान्यो क्षेप्यास्त्र (भिडियो)

२०७४ भदौ १९ सोमबार, सोल । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । ... बाँकी अंश»

अमेरिकाको लस एन्जलस जंगलमा भीषण आगलागी 

२०७४ भदौ १९ सोमबार, लस एन्जलस । अमेरिकाको लस एन्जलसस्थित जंगलमा इतिहासकै भीषण आगलागी भएको छ । ... बाँकी अंश»

बाढी प्रभावित क्षेत्रमा ट्रम्पको दोस्रो भ्रमण

२०७४ भदौ १८ आइतबार, वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासमा शनिबार दोस्रो पटक भ्रमण गरेका छन् ।  ... बाँकी अंश»

इराकको ताल अफारमा दुई हजार लडाकू मारिएको इराकी सेनाको दाबी

२०७४ भदौ १८ आइतबार, बग्दाद । इराकको मोसुलमा पर्ने ताल अफारमा भएको प्रतिकारात्मक सुरक्षा कारबाहीमा परी दुई हजारभन्दा बढी इस्लामिक स्टेट (आइएस)का लडाकू मारिएका छन् ।  ... बाँकी अंश»

उत्तर कोरिया आणविक हतियार चलाउन तयार 

२०७४ भदौ १८ आइतबार, काठमाडौं । उत्तर कोरियाले आणविक हतियार चलाउन तयार रहेको जनाएको छ । ... बाँकी अंश»

अब ‘तीन तलाक’ले रुने छैनन् मुस्लिम महिला

२०७४ भदौ १७ शनिबार, काठमाडौँ। विवाहित वा घर परिवार भइसकेका मुस्लिम महिला अब तीन तलाकले रुने छैनन् । आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि जसरी वैधानिक रूपमै आफ्नो श्रीमान्‌ले छोड्ने बाध्यता थियो अब त्यसले मुस्लिम महिलालाई नछुने भएको छ । ... बाँकी अंश»

अगस्तमा अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतले वृद्धि

२०७४ भदौ १७ शनिबार, वासिङ्टन। अमेरिकी रोजगार दरमा अघिल्लो महिनाको तुलनामा अगस्तमा ४.४ प्रतिशतले वृद्धि भएको छ। अगस्तमा मात्रै एक लाख ५६ हजार अमेरिकीले रोजगारीका थप अवसर पाएका तर यो अघिल्ला बर्षको तुलनामा सन्तोषजनक नभएको अर्थविद्हरूले बताएका छन्। अमेरिकी अर्थतन्त्रमा नौ बर्ष पहिले देखिएको आर्थिक मन्दीबाट क्रमश सुधार आएको पाइएपनि अपेक्षाकृत सुधार देखिएको छैन ... बाँकी अंश»

दोक्लामबाट सेना फिर्ता गर्न भारतले चीनसँग २० अर्ब ऋण मागेको कुरा बाहिरियो

२०७४ भदौ १६ शुक्रबार, काठमाडौं । दोक्लाममा राखेको भारतीय सेना फिर्ता गर्नको लागि भारतले चीनसँग पैसाको वार्गेनिङ गरेको कुरा भारतभर चर्चाको विषय बनेको छ । ... बाँकी अंश»

भारतका पाँचजना मन्त्रीद्वारा राजिनामा

२०७४ भदौ १६ शुक्रबार, नयाँ दिल्ली। भारतका पाँचजना मन्त्रीले राजिनामा दिएको समाचार छ। सम्भवत केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने अनुमान गरिएका बेला उनीहरुको राजिनामा आएको छ। राजिनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यमसम्बन्धी मन्त्री गिरीराज सिंह छन्। ... बाँकी अंश»

टेक्सासमा आँधीबाट ४० को मृत्यु वा हराएको आशङ्का

२०७४ भदौ १६ शुक्रबार, हाउस्टन (अमेरिका)। टेक्सासमा हालै आएको आँधीबाट कम्तीम पनि ४० जनाको ज्यान गएको वा हराएको स्थानीय अधिकारीहरुले जनाएका छन्। भारी बर्षा र त्यसपछि सुरु भएको आँधीबाट ती व्यक्ति मारिएको हुनसक्ने अनुमान गरिएको बताइएको छ। उनीहरु सो आँधीपछि हराइरहेका छन्। त्यसैले मारिएको अनुमान गरिएको समाचारमा जनाइएको छ। ... बाँकी अंश»

पाकिस्तानी पूर्व प्रधानमन्त्री भुट्टोको हत्याका पाँचजना आरोपी निर्दोष ठहर

२०७४ भदौ १५ बिहिबार, इस्लामावाद (पाकिस्तान)। पाकिस्तानी एक विशेष अदालतले आतङ्कवाद विरोधि अदालतले पूर्व प्रधानमन्त्री बेनजिर भूट्टोको हत्यामा सम्लग्न भनी आरोपित पाँच जनालाई बिहीबार सफाई दिएको छ । ... बाँकी अंश»

अमेरिका र उत्तर कोरियाबीच युद्धको तयारी, अमेरिका कारबाहीकै मनस्थितिमा

२०७४ भदौ १५ बिहिबार, काठमाडौं । अमेरिका अब उत्तर कोरियामाथि कारबाही नै गर्ने मनस्थितिमा पुगेको छ । ... बाँकी अंश»

मुम्बईको विजोग, ५ जनाको मृत्यु, डुबानमा १ करोड ५० लाख मानिस प्रभावित

२०७४ भदौ १४ बुधबार, मुम्बई । भारतको मुम्बईमा आएको भारी वर्षाका कारण कम्तिमा ५ जनाको मृत्यु भएको छ । विक्रोली र ठाणेमा दुई घर भत्किँदा च्यापिएर ५ जनाको मृत्यु भएको हो । ... बाँकी अंश»

टेक्ससमा आँधीले १५ जनाको मृत्यु, हस्टनमा रातको समयमा कफ्र्यु

२०७४ भदौ १४ बुधबार, टेक्सस । अमेरिकाको टेक्ससमा आएको आँधीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

उत्तर कोरियाको निरन्तर मिसाइल परीक्षण,  जापान हुँदै समुद्रमा खस्यो 

२०७४ भदौ १३ मंगलबार, काठमाडौं । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । ... बाँकी अंश»

चीनले भन्यो- दोक्लमबाट भारतीय सेना घर फर्क्याे

२०७४ भदौ १२ सोमबार, काठमाडौं । चीनले दोक्लमबाट भारतीय सेना घर फर्केको बताएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले ट्वीट गर्दै चीन सरकारले भारतीय सेना चिनियाँ भूमिबाट फर्केको सूचना चुहाएको हो । ... बाँकी अंश»

नयाँ