विश्व

बार्सिलोनामा स्पेन एकताको पक्षमा तीन लाखको प्रदर्शन [१५ फोटोसहित]

२०७४ कार्तिक १३ सोमबार, बार्सिलोना । क्याटलोनिया स्वतन्त्र भएकोमा यहाँको एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली शहरहरूमा खुशी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा तीन लाख क्याटोलोनियालीले प्रदर्शन गरेका छन् । ... बाँकी अंश»

मोगादिसु आक्रमणमा २७ को मृत्यु, प्रहरी प्रमुख बर्खास्त

२०७४ कार्तिक १३ सोमबार, मोगादिसु । मोगादिसुको एक होटेलमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । ... बाँकी अंश»

१० वर्ष पछि इटलीका प्रधानमन्त्रीले भारत भ्रमण गर्दै

२०७४ कार्तिक १२ आइतबार, नयाँदिल्ली । इटलीका प्रधानमन्त्री पाओलो गेन्टीलोनी सोमबार भारत भ्रमणमा आउन लागेका छन्  । ... बाँकी अंश»

अफगानिस्तानमा १३ जना प्रहरी मारिए

२०७४ कार्तिक १२ आइतबार, अफगानिस्तान । अफगानिस्तानमा लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन् ।  ... बाँकी अंश»

यमनको मानवीय अवस्था विकराल बनेको राष्ट्रसंघको ठहर

२०७४ कार्तिक १२ आइतबार, साना, यमन ।  संयुक्त राष्ट्रसंघ मानवीय सहायता प्रमुखले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट भयावह बनेको बताएका छन् ।  ... बाँकी अंश»

दलहरूबीच प्रजातान्त्रिक अभ्यासको बहस चलाउनुपर्छ :मोदी

२०७४ कार्तिक १२ आइतबार, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको समुन्नत भविष्यका लागि राजनैतिक दलभित्रको प्रजातान्त्रिक अभ्यासलार्ई वहसमा लानु पर्ने बताएका छन् ।  ... बाँकी अंश»

राम रहिमको परिवार ६१ दिनपछि घर फर्कियो

२०७४ कार्तिक १२ आइतबार, दिल्ली । साध्वी बलात्कार काण्डमा २० वर्षको जेल सजाय भोगिरहेका राम रहिमको परिवार ६१ दिनपछि घर फर्किएको छ । ... बाँकी अंश»

सोमालियामा कार बम विस्फोट, १४ मारिए 

२०७४ कार्तिक १२ आइतबार, सोमालिया । सोमालियामा भएको कार बम विष्फोटमा कम्तिमा १४ जना मारिएका छन् । ... बाँकी अंश»

राष्ट्रपती निर्वाचनका क्रममा तीन जनाको मृत्यु

२०७४ कार्तिक १० शुक्रबार, नैरोबी । केन्यामा बिहीबार दोहोर्याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

राहुल गांधीको विवाह ! भने यसो 

२०७४ कार्तिक १० शुक्रबार, नयाँदिल्ली । भारतीय काँग्रेस आइका उपाध्यक्ष राहुल गांधीको विवाहको चर्चा प्रायः उठ्ने विषय हो । भारतीय मिडियाले पनि खुवै उठाउँछन् । ... बाँकी अंश»

दुखाइ कम गर्ने औषधिको प्रयोगलाई ‘राष्ट्रिय लज्जा’ भन्दै ट्रम्पले गरे जनस्वास्थ्य संकटकाल घोषणा

२०७४ कार्तिक १० शुक्रबार, ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुको, दुखाइ कम गर्ने र अन्य नशालु औषधीहरु प्रयोग गर्ने लतलाई ‘राष्ट्रिय लज्जा’ भन्दै जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गरेका छन् । ... बाँकी अंश»

क्याटलोनीयाको स्वतन्त्रताका लागि बार्सिलोनामा विद्यार्थीको प्रदर्शन

२०७४ कार्तिक ९ बिहिबार, बार्सिलोना । स्पेनको क्यटलोनीयालाई स्वतन्त्र हुन दिनुपर्ने माग गर्दै बिहीबार बार्सिलोनामा प्रदर्शन भएको छ । प्रदर्शनका लागि निकालिएको विरोध र्यालीमा हजारौ विद्यार्थीहरु सहभागी भएको विभिन्न सञ्चारमाध्यमहरुले बिहीबार जनाएका छन् । ... बाँकी अंश»

दोस्रो पटक पनि भाग्यमानि देखिए टिमर

२०७४ कार्तिक ९ बिहिबार, ब्राजिल  ।  ब्राजिलको संसद्को तल्लो सभाले राष्ट्रपति मिसेल टिमरविरुद्ध लागेको भ्रष्टाचार आरोपलाई दोस्रो पटक पनि खारेज गरिदिएको छ ।  ... बाँकी अंश»

चीन-भारत मनमुटावका बिच मोदीले दिए जिङपिङलाई बधाई

२०७४ कार्तिक ९ बिहिबार, बेइजिङ । भारतीय प्रधानमन्त्रीश नरेन्द्र मोदीले चीनका राष्ट्रपति सि जिनपिङ दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पुनः निर्वाचित भएकोमा वधाई ज्ञापन गर्दै आगामी दिनमा भारत र चीनबीचको सम्बन्धमा थप उचाइमा पुग्ने विश्वास गरेका छन् ।  ... बाँकी अंश»

इन्डोनेसियाको पटका कारखानामा आगलागी, ३०को मृत्यु ५० घाइते

२०७४ कार्तिक ९ बिहिबार, जकार्ता । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।  ... बाँकी अंश»

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफ विरुद्ध पक्राउ आदेश

२०७४ कार्तिक ९ बिहिबार, पाकिस्तान । पाकिस्तानी एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज सरीफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ । अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को बर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाव सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ ।  ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति  ट्रम्पद्वारा चिनियाँ समकक्षीलाई बधाई ज्ञापन

२०७४ कार्तिक ९ बिहिबार, वासिङ्टन । एएफपी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन भएकोमा उनलाई बधाई दिएका छन् ।   ... बाँकी अंश»

मुटु रोग बन्यो अष्ट्रेलियामा मृत्युको मुख्य कारक

२०७४ कार्तिक ९ बिहिबार, कान्बेरा । अष्ट्रेलियामा मृत्यु भएका मध्ये सबैभन्दा धेरै मुटु रोगका कारण मृत्यु भएको पाइएको छ ।  ... बाँकी अंश»

चीनसँगको खटपट साम्य हुन नपाउँदै किन आए अमेरिकी विदेशमन्त्री भारत ?

२०७४ कार्तिक ८ बुधबार, नयाँ दिल्ली ।  अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बुधबार नयाँ दिल्ली आईपुगेका छन् । उनी बुधबार बिहान पाकिस्तानी राजधानी इस्लामावादबाट  नयाँ दिल्ली आइपुगेका हुन्।  ... बाँकी अंश»

सिरियामा रुसी सेनाको कारबाहीमा २२ बिद्रोही मारिए

२०७४ कार्तिक ८ बुधबार, बेरुत । उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी सोमबार साँझ २२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ ।  ... बाँकी अंश»

नयाँ