विश्व

इरानसँगको यूरोपेली व्यापारिक सम्झौता सुरक्षित छन् :  विदेशमन्त्री टिलरसन

२०७४ कार्तिक ४ शनिबार, वासिङ्टन। इरानसँगको यूरोपेली व्यापारिक सम्झौतामा संयुक्त राज्य अमेरिकाले अवरोध पुर्‍याउन नचाहेको विदेशमन्त्री रेक्स टिलरसनले बताएका छन्। अमेरिकी सञ्चारमाध्यम ‘द वाल स्ट्रिट जोर्नल’लाई दिएको अन्तवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौतालाई अनुमोदन नगरी यसको जिम्मेवारी अमेरिकी सिनेटलाई दिएको ठीक एक हप्तापछि टिलरसनको यो भनाई आएको छ। ... बाँकी अंश»

अमेरिकी कोरियाली परमाणुसम्बन्धी उच्च अधिकारी भेट

२०७४ कार्तिक ३ शुक्रबार, सोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका परमाणुसम्बन्धी उच्च अधिकारीहरु दक्षिण कोरियाको सोलमा शुक्रबार भेटवार्ता गरेका छन् ।  ... बाँकी अंश»

पानामा पेपर प्रकरणले कार्यकाल नै पुरा नगरी बाहिरिने १५औ प्रधानमन्त्री बने सरिफ

२०७४ कार्तिक ३ शुक्रबार, इस्लामाबाद । अदालतबाट बर्खास्तीमा पर्नु भएका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ ।  ... बाँकी अंश»

 कुल ग्राहस्थ उत्पादनको  ५ प्रतिशत बजेट नागरिकको स्वास्थ्य उपचारमा खर्च गर्ने विधेयक संसदबाट पारित

२०७४ कार्तिक ३ शुक्रबार, कीभ । यूक्रेनी संसदले बिहीबार  संसदमा लामो समय विचाराधिन अवस्थामा रहेको स्वास्थ्य सेवा सुधार सम्बन्धि विधेयकलाई पारित गरेको संसदको सञ्चार सचिवालयले जनाएको छ ।  ... बाँकी अंश»

अमेरिकाले सुडानमाथि लगाएको नाकावन्दी हटाएकोमा स्वागत

२०७४ कार्तिक २ बिहिबार, काएरो । अमेरिकाले सुडानमाथि लगाउदै आएको नाकाबन्दी हटाएको जानकारी दिएको छ । उसले गएको विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी गत हप्ता हटाएको थियो ।  ... बाँकी अंश»

तालिबानको आक्रमणबाट  ४३  अफगान सेना मारिए

२०७४ कार्तिक २ बिहिबार, कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा रहेको अफगानिस्तानको सैनिक पोष्टमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा पनि ४३ जना सैनिक मारिएका छन् ।  ... बाँकी अंश»

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

२०७४ कार्तिक १ बुधबार, कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन् ।  ... बाँकी अंश»

अदालतले रोक्यो ट्रम्पको तेस्रो यात्रा प्रतिबन्धसम्बन्धी कानुन

२०७४ कार्तिक १ बुधबार, वासिङटन  ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गरेको  कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।  ... बाँकी अंश»

चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन  बन्द कोठामा 

२०७४ कार्तिक १ बुधबार, बेइजिङ ।  चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ ।  ... बाँकी अंश»

पाकिस्तान सरकार हफिज सईदको कैद थपको पक्षमा

२०७४ कार्तिक १ बुधबार, लाहोर, पाकिस्तान। भारतको मुम्बई आक्रमणका प्रमुख योजनाकार जमात–उद–दावाह (जेयूडी) समूहका प्रमुख हफिज सईदको नजरबन्द समय थप गर्न पाकिस्तानी सरकारले बिहीबार माग गरेको छ। सार्वजनिक सुरक्षा कानून अन्तर्गत आफ्नै घरमा नजरवन्दमा रहेका सईदलाई आतङ्कवाद विरुद्धको कानून बमोजिम थप राख्न पाकिस्तान सरकारले माग गरेको हो। ... बाँकी अंश»

टर्कीमा खानी विस्फोटमा परि छ जनाको मृत्यु

२०७४ असोज ३१ मंगलबार, अङकरा । टर्कीको दक्षिणी प्रान्त सिरनाकमा भएको खानी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  ... बाँकी अंश»

जापानी सैनिक हेलिकोप्टर सम्पर्क बिहिन,दुर्घटनाको आशङ्का

२०७४ असोज ३१ मंगलबार, टोक्यो ।  चालक दलका चार सदस्यसहित उडेको जापानी सैनिक हेलिकोप्टर बिहीबार मध्य जापानबाट सम्पर्क बाहिर गएको बताइएको छ । जापानी अधिकारीका अनुसार विमान दुर्घटना भएको आशङ्का गरिएको छ ।  ... बाँकी अंश»

अफगानिस्तानमा हक्वानी नेटवर्कका २६ र तालिबानका ८ जना लडाकू मारिए

२०७४ असोज ३१ मंगलबार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी खोस्ट प्रान्तमा सोमबार अफगान सेनाले गरेको कारबाहीमा हक्वानी नेटवर्क नामक आतङ्ककारी समूहका २६ जना लडाकू मारिएका छन् ।  ... बाँकी अंश»

क्याटालोनियन नेतालाई स्वतन्त्रताको माग फिर्तालिन तीन दिनको समय

२०७४ असोज ३१ मंगलबार, म्याड्रिड ।  स्पेन सरकारले क्याटालोनियाका पृथकतावादी नेताहरुलाई उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्नुपर्ने मागको बारेमा पुनर्विचार गर्न वा फिर्ता लिन तीन दिनको समय दिएको छ ।  ... बाँकी अंश»

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरुहुदै

२०७४ असोज ३१ मंगलबार, बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) बुधबार बिहान सुरुहुने भएको छ । उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने तय भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।  ... बाँकी अंश»

इराकी सेनाले फिर्ता लियो किर्कुक सहर ,संयमित रहन अमेरिकाको आग्रह

२०७४ असोज ३१ मंगलबार, किर्कुक । इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता भएको छ । इराकी सेनाले विगतका केही हप्तादेखिको निरन्तर प्रयासपछि सोमबार सो सहर फिर्ता लिएको हो । ... बाँकी अंश»

बङ्लादेशमा डुङगा दुर्घटना, ८ रोहिङ्ग्या शरणार्थीको मृत्यु ४०  बेपत्ता

२०७४ असोज ३१ मंगलबार, ढाका । म्यानमारसँगको दक्षिणपुर्वी सिमानामा पर्ने बङ्गलादेशको बङ्गालमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका रोहिङ्ग्या मध्ये अहिले सम्म आठ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

पाकिस्तान सरकार हफिज सईदको कैद थपको पक्षमा

२०७४ असोज ३१ मंगलबार, लाहोर, पाकिस्तान । भारतको मुम्बई आक्रमणका प्रमुख योजनाकार जमात–उद–दावाह (जेयूडी) समूहका प्रमुख हफिज सईदको नजरबन्द समय थप गर्न पाकिस्तानी सरकारले बिहीबार माग गरेको छ ।  ... बाँकी अंश»

क्याटालोनियाको जवाफ स्पष्ट आएन : स्पेन सरकार

२०७४ असोज ३० सोमबार, ब्रसेल्स । क्याटालोनियाको क्षेत्रीय सरकारले उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको हो कि होइन भनी स्पेन सरकारले सोधेको प्रश्नको जवाफ स्पष्टरुपमा दिन नसकेको जनाइएको छ । ... बाँकी अंश»

मोगादिशु बिष्फोटमा मारिनेको संख्या २७६ पुग्यो

२०७४ असोज ३० सोमबार, मोगादिसु । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको समाचार छ । ... बाँकी अंश»

नयाँ