विश्व

आङ साङ सुकी पहिलो भ्रमणमा

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं । म्यानमारकी नेतृ आङ साङ सुकी पहिलो पटक भ्रमणमा लागेकी छिन् । ... बाँकी अंश»

आतङ्कवादलाई परास्त गर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

२०७४ कार्तिक १५ बुधबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाएका छन् ।  ... बाँकी अंश»

दक्षिण कोरियाले आणविक अश्त्र बनाउदैन :राष्ट्रपति मुन

२०७४ कार्तिक १५ बुधबार, सोल ।  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताएका छन् ।  ... बाँकी अंश»

अमेरिकी, इयू निर्वाचनमा रसियाली हस्तक्षेप भएका आरोप आधारहीनः लाभरोभ

२०७४ कार्तिक १५ बुधबार, मस्को । रसियाले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचन तथा यूरोपियन यूनियन (इयू) को निर्वाचनमा हस्तक्षेप गरेको भनी लगाएका आरोप आधारहीन भएको भन्दै यसबारे उनीहरू कुनै प्रमाण पेश गर्न असफल भएका बताएको छ ।  ... बाँकी अंश»

केन्द्र सरकारको बर्खास्तपछि क्याटलोनियाली नेता पुज्डमोन बेल्जियममा

२०७४ कार्तिक १५ बुधबार, ब्रसेल्स । स्पेनको केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाका क्षेत्रीय नेता कारलस पुज्डमोन बेल्जियम पुगेका उनका वकीलले जानकारी गराएका छन् । ... बाँकी अंश»

अमेरिकामा आईएसको आक्रमण, ट्रकले किचेर ८ को हत्या, १५ घाइते (फोटोफिचरसहित)

२०७४ कार्तिक १५ बुधबार, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा आतंकवादी समुह आईएसको आक्रमणमा परी ८ जनाको ज्यान गएको छ । आक्रमणमा १५ जना घाइते भएका छन् । ... बाँकी अंश»

केन्याटा ९८.२ प्रतिशत मतका साथ राष्ट्रपतीमा विजयी

२०७४ कार्तिक १४ मंगलबार, केन्या ।  केन्यामा अक्टोवर २६ मा भएको विवादास्पद राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति उहुरु केन्याटा ९८.२ प्रतिशत मत प्राप्त गरी विजय भएको यहाँको निर्वाचन आयोगले सोमबार जनाएको छ ।  ... बाँकी अंश»

ट्रम्पको स्पष्टिकरण –रुससँग ‘साठगाँठ’ छैन 

२०७४ कार्तिक १४ मंगलबार, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससंगको साँठगाँठलाई फेरि पनि अस्वीकार गरेका छन् । ... बाँकी अंश»

उत्तरी अफगानिस्तानमा दश आतंककारी मारिए

२०७४ कार्तिक १३ सोमबार, अफगानिस्तान । सिन्ह्वा  उत्तरी अफगानिस्तानमा भएको एकम हवाई आक्रमणमा कम्तीमा १० आतंककारी मारिएका छन् ।  ... बाँकी अंश»

सवारी दुर्घटनामा परी भारतमा ९ जनाको मृत्यु

२०७४ कार्तिक १३ सोमबार, नयाँदिल्ली । भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

चुनावी प्रचारका लागि मोदीले तयार पारे ५० जादूगर 

२०७४ कार्तिक १३ सोमबार, गान्धीनगर । चुनावी प्रचारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५० जादूगर बोलाएका छन् । ... बाँकी अंश»

बार्सिलोनामा स्पेन एकताको पक्षमा तीन लाखको प्रदर्शन [१५ फोटोसहित]

२०७४ कार्तिक १३ सोमबार, बार्सिलोना । क्याटलोनिया स्वतन्त्र भएकोमा यहाँको एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली शहरहरूमा खुशी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा तीन लाख क्याटोलोनियालीले प्रदर्शन गरेका छन् । ... बाँकी अंश»

मोगादिसु आक्रमणमा २७ को मृत्यु, प्रहरी प्रमुख बर्खास्त

२०७४ कार्तिक १३ सोमबार, मोगादिसु । मोगादिसुको एक होटेलमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । ... बाँकी अंश»

१० वर्ष पछि इटलीका प्रधानमन्त्रीले भारत भ्रमण गर्दै

२०७४ कार्तिक १२ आइतबार, नयाँदिल्ली । इटलीका प्रधानमन्त्री पाओलो गेन्टीलोनी सोमबार भारत भ्रमणमा आउन लागेका छन्  । ... बाँकी अंश»

अफगानिस्तानमा १३ जना प्रहरी मारिए

२०७४ कार्तिक १२ आइतबार, अफगानिस्तान । अफगानिस्तानमा लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन् ।  ... बाँकी अंश»

यमनको मानवीय अवस्था विकराल बनेको राष्ट्रसंघको ठहर

२०७४ कार्तिक १२ आइतबार, साना, यमन ।  संयुक्त राष्ट्रसंघ मानवीय सहायता प्रमुखले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट भयावह बनेको बताएका छन् ।  ... बाँकी अंश»

दलहरूबीच प्रजातान्त्रिक अभ्यासको बहस चलाउनुपर्छ :मोदी

२०७४ कार्तिक १२ आइतबार, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको समुन्नत भविष्यका लागि राजनैतिक दलभित्रको प्रजातान्त्रिक अभ्यासलार्ई वहसमा लानु पर्ने बताएका छन् ।  ... बाँकी अंश»

राम रहिमको परिवार ६१ दिनपछि घर फर्कियो

२०७४ कार्तिक १२ आइतबार, दिल्ली । साध्वी बलात्कार काण्डमा २० वर्षको जेल सजाय भोगिरहेका राम रहिमको परिवार ६१ दिनपछि घर फर्किएको छ । ... बाँकी अंश»

सोमालियामा कार बम विस्फोट, १४ मारिए 

२०७४ कार्तिक १२ आइतबार, सोमालिया । सोमालियामा भएको कार बम विष्फोटमा कम्तिमा १४ जना मारिएका छन् । ... बाँकी अंश»

राष्ट्रपती निर्वाचनका क्रममा तीन जनाको मृत्यु

२०७४ कार्तिक १० शुक्रबार, नैरोबी । केन्यामा बिहीबार दोहोर्याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

नयाँ