विश्व

राहुल गांधीको विवाह ! भने यसो 

२०७४ कार्तिक १० शुक्रबार, नयाँदिल्ली । भारतीय काँग्रेस आइका उपाध्यक्ष राहुल गांधीको विवाहको चर्चा प्रायः उठ्ने विषय हो । भारतीय मिडियाले पनि खुवै उठाउँछन् । ... बाँकी अंश»

दुखाइ कम गर्ने औषधिको प्रयोगलाई ‘राष्ट्रिय लज्जा’ भन्दै ट्रम्पले गरे जनस्वास्थ्य संकटकाल घोषणा

२०७४ कार्तिक १० शुक्रबार, ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुको, दुखाइ कम गर्ने र अन्य नशालु औषधीहरु प्रयोग गर्ने लतलाई ‘राष्ट्रिय लज्जा’ भन्दै जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गरेका छन् । ... बाँकी अंश»

क्याटलोनीयाको स्वतन्त्रताका लागि बार्सिलोनामा विद्यार्थीको प्रदर्शन

२०७४ कार्तिक ९ बिहिबार, बार्सिलोना । स्पेनको क्यटलोनीयालाई स्वतन्त्र हुन दिनुपर्ने माग गर्दै बिहीबार बार्सिलोनामा प्रदर्शन भएको छ । प्रदर्शनका लागि निकालिएको विरोध र्यालीमा हजारौ विद्यार्थीहरु सहभागी भएको विभिन्न सञ्चारमाध्यमहरुले बिहीबार जनाएका छन् । ... बाँकी अंश»

दोस्रो पटक पनि भाग्यमानि देखिए टिमर

२०७४ कार्तिक ९ बिहिबार, ब्राजिल  ।  ब्राजिलको संसद्को तल्लो सभाले राष्ट्रपति मिसेल टिमरविरुद्ध लागेको भ्रष्टाचार आरोपलाई दोस्रो पटक पनि खारेज गरिदिएको छ ।  ... बाँकी अंश»

चीन-भारत मनमुटावका बिच मोदीले दिए जिङपिङलाई बधाई

२०७४ कार्तिक ९ बिहिबार, बेइजिङ । भारतीय प्रधानमन्त्रीश नरेन्द्र मोदीले चीनका राष्ट्रपति सि जिनपिङ दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा पुनः निर्वाचित भएकोमा वधाई ज्ञापन गर्दै आगामी दिनमा भारत र चीनबीचको सम्बन्धमा थप उचाइमा पुग्ने विश्वास गरेका छन् ।  ... बाँकी अंश»

इन्डोनेसियाको पटका कारखानामा आगलागी, ३०को मृत्यु ५० घाइते

२०७४ कार्तिक ९ बिहिबार, जकार्ता । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।  ... बाँकी अंश»

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफ विरुद्ध पक्राउ आदेश

२०७४ कार्तिक ९ बिहिबार, पाकिस्तान । पाकिस्तानी एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज सरीफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ । अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को बर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाव सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ ।  ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति  ट्रम्पद्वारा चिनियाँ समकक्षीलाई बधाई ज्ञापन

२०७४ कार्तिक ९ बिहिबार, वासिङ्टन । एएफपी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन भएकोमा उनलाई बधाई दिएका छन् ।   ... बाँकी अंश»

मुटु रोग बन्यो अष्ट्रेलियामा मृत्युको मुख्य कारक

२०७४ कार्तिक ९ बिहिबार, कान्बेरा । अष्ट्रेलियामा मृत्यु भएका मध्ये सबैभन्दा धेरै मुटु रोगका कारण मृत्यु भएको पाइएको छ ।  ... बाँकी अंश»

चीनसँगको खटपट साम्य हुन नपाउँदै किन आए अमेरिकी विदेशमन्त्री भारत ?

२०७४ कार्तिक ८ बुधबार, नयाँ दिल्ली ।  अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बुधबार नयाँ दिल्ली आईपुगेका छन् । उनी बुधबार बिहान पाकिस्तानी राजधानी इस्लामावादबाट  नयाँ दिल्ली आइपुगेका हुन्।  ... बाँकी अंश»

सिरियामा रुसी सेनाको कारबाहीमा २२ बिद्रोही मारिए

२०७४ कार्तिक ८ बुधबार, बेरुत । उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी सोमबार साँझ २२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ ।  ... बाँकी अंश»

यी हुन् राष्ट्रिय सुरक्षा तर्फ ५ वर्षमा सि जिङपिङले गरेका ६ महत्वपूर्ण काम 

२०७४ कार्तिक ८ बुधबार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औ राष्ट्रिय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । ... बाँकी अंश»

चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित

२०७४ कार्तिक ८ बुधबार, बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित भएका छन्। राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उहाँलाई सो पदमा पुन अर्को पाँच बर्षका लागि निर्वाचित गरेको हो। ... बाँकी अंश»

आइन्सटाइनको खुसी सिद्धान्त विक्री

२०७४ कार्तिक ८ बुधबार, काठमाडौं । बैज्ञानिक अल्बर्ट आइन्सटाइनको खुसी सिद्धान्त विक्री भएको छ । ... बाँकी अंश»

सिरियाली शरणार्थीबारे राष्ट्रसंघ भन्छ – भविष्य उनीहरूकै मातृभूमिमा छ

२०७४ कार्तिक ८ बुधबार, बेरुत । सिरियाली शरणार्थीको भविष्य लेवनानमा नरहेर आफ्नै मातृभूमिमा रहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले मङ्गलबार जनाएका छन् । ... बाँकी अंश»

इन्डोनेसियामा ६.६ रेक्टर स्केलको भूकम्प, सुनामीको खतरा टर्यो

२०७४ कार्तिक ८ बुधबार, जाकार्ता । इन्डोनेसियामा मङ्गलबार ६.६ रेक्टर स्केलको भूकम्प गएको छ । ... बाँकी अंश»

इराकी कुर्दिस संसदद्वारा निर्वाचनलाई आठ महिनापछि सार्ने निर्णय

२०७४ कार्तिक ७ मंगलबार, अरबिल, इराक । इराकको स्वशासित कूर्दिस क्षेत्रको संसदले यहाँको व्यवस्थापिका संसदको निर्वाचनलाई आठ महिनापछि हुनेगरी तोकिएको मङ्गलवार जनाएको छ । ... बाँकी अंश»

रुसी प्रधानमन्त्री चीन जादै

२०७४ कार्तिक ७ मंगलबार, बेइजिङ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले यही अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म चीनको भ्रमण गर्न लागेको समाचार छ ।  ... बाँकी अंश»

राष्ट्रपतिको फोनले झन दुःखी बनायो : जनसन

२०७४ कार्तिक ७ मंगलबार, वासिङ्टन । आतंककारी समूह आइएसको आक्रमणबाट मारिएका एकजना अमेरिकी सैनिककी श्रीमतीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएकी छिन् ।  ... बाँकी अंश»

स्पेनको संसद बैठकको एकदिन अगावै क्याटालान संसद आह्वान

२०७४ कार्तिक ७ मंगलबार, म्याड्रिड । स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ ।  ... बाँकी अंश»

नयाँ