विश्व

११ जना साउदी राजकुमारहरु एकैपटक परे पक्राउ, कारण यस्तो 

२०७४ पौष २२ शनिबार, रियाद । साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा ११ जना राजकुमारलाई पक्राउ गरेको स्थानीय शब्क अनलाइन समाचार संस्थाले जनाएको छ । ... बाँकी अंश»

बिहारका पूर्व मुख्यमन्त्री लालुलाई साढे तीन बर्ष जेल सजाय

२०७४ पौष २२ शनिबार, झारखण्ड, भारत । भारतीय बिशेष अदालत केन्द्रिय अनुसन्धान ब्युरो (सिबिआई) ले शनिबार बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन बर्षको जेल सजाय तोकेको छ। उनलाई भारतीय पाँच लाख रुपैँया जरिवाना समेत तोकिएको छ। ... बाँकी अंश»

म ‘एकदम स्थिर स्वभाव’को व्यक्ति हुँ : ट्रम्प

२०७४ पौष २२ शनिबार, वासिङ्टन, अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै ट्वीटर सन्देशमा आफू ‘एकदम स्थिर क्षमतावान् स्वभाव’को मानिस भएको जनाएकाछन्। एउटा विवादास्पद पुस्तकका लेखक ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई ‘केटाकेटी जस्तो’ हेर्ने गरेको बताएपछि यसबारे प्रतिक्रिया जनाउँदै राष्ट्रपतिको यो भनाइ आएको हो। ... बाँकी अंश»

उत्तर कोरियाको सम्बोधनले ल्याएको तरङ्ग

२०७४ पौष २२ शनिबार, काठमाडौं । विश्वमा तरङ्ग सधैँ उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले नै ल्याएको हुन्छ । कहिले हाइड्रोजन बम मिसाएर ६ म्याग्निच्युडको भूकम्प ल्याउने गरी, कहिले जापानको आकासको बाटोहुँदै क्षेप्यास्त्र हानेर त कहिले अमेरिकाको यो वा त्यो सहरसम्म मारहान्न सकिने भनेर उत्तर कोरियाले तरङ्ग ल्याउने गरेको छ । तर यतिखेरको तरङ्ग उसको आणविक होडले ल्याएको भने होइन । ... बाँकी अंश»

आदित्यनाथले मुस्लिमको भित्तामा पनि पोतेरै छाडे हिन्दूको रङ्ग

२०७४ पौष २२ शनिबार, लखनऊ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो अतिवाद प्रस्तुत गरेका छन् । विभिन्न सरकारी कार्यालयमा हिन्दूको प्रतिक ... बाँकी अंश»

भारतको नजरमा पाकिस्तान अब पूर्णरुपमा चीनको शरणमा

२०७४ पौष २१ शुक्रबार, बेइजिङ । अमेरिकाले पाकिस्तानसँग मिल्ने सैन्य अभ्यास रोक्ने निर्णय गरेसँगै यसबाट चीनले फाईदा उठाउन सक्ने चर्चा भारतीय सञ्चारमाध्यमहरुमा ... बाँकी अंश»

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको आशा बढ्दो

२०७४ पौष २१ शुक्रबार, बेईजिङ। चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदाय आशाबादी देखिएको एक सर्वेक्षणले देखाएको छ। चाइना नेशनल इमेज ग्लोबल सर्भेले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ देखि २०१७ सम्मको विकासका आधारमा चीनको भविश्य प्रति अन्तर्राष्ट्रिय समुदाय आशावादी देखिएको उल्लेख छ। ... बाँकी अंश»

'सम्राट' सि जिङपिङ, जसले दक्षिण एशिया जित्दै

२०७४ पौष २१ शुक्रबार, काठमाडौं। चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाईम्सले सोमबार प्रकाशित गरेको एक रिपोर्टमा चिनियाँ विज्ञहरुले फेरि पनि भारत र चीनबीचको युद्ध सुरु हुने बताएका छन्। सोमबार नयाँ वर्ष मनाउनको लागि भारतीय मन्त्रिपरिषद्का अधिकारीहरु सीमानाकामा आएको विषयलाई लिएर चिनियाँ विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्। ... बाँकी अंश»

अमेरिकाले पाकिस्तानलाई दिँदै आएको अरबौँ डलरको सुरक्षा सहयोग रोक्ने

२०७४ पौष २१ शुक्रबार, वासिङ्टन डिसी। अमेरिकाले पाकिस्तानलाई बिगत लामो समयदेखि दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने जनाएको छ । पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहलाई प्रतिबन्ध लगाउने र उनीहरुका विरुद्धका कारबाही पर्याप्त रुपमा नगरेको भन्दै सो सहायता रोक्ने निर्णय अमेरिकाले गरेको समाचारमा जनाइएको छ । ... बाँकी अंश»

उत्तर र दक्षिण कोरियाबीच उच्च स्तरीय वार्ता 

२०७४ पौष २१ शुक्रबार, काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाबीच अर्को हप्ता उच्च स्तरीय वार्ता हुने भएको छ । ... बाँकी अंश»

अमेरिकाले पाकिस्तानलाई दिदैं आएको सबैखाले सैन्य सहयोग रोक्यो 

२०७४ पौष २१ शुक्रबार, काठमाडौं । आतंकवादी क्रियाकलाप रोक्न नसकेको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई दिंदै आएको सबै खाले सैन्य सहयोग रोक्ने घोषणा छ । ... बाँकी अंश»

रसियाद्वारा इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी

२०७४ पौष २० बिहिबार, मस्को, रसिया। एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन्। ... बाँकी अंश»

यौनदाशीलाई राष्ट्रपतिको आमन्त्रण

२०७४ पौष २० बिहिबार, सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशीका रुपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा आमन्त्रण गरेका छन् । ... बाँकी अंश»

मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

२०७४ पौष २० बिहिबार, मुम्बई । मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी सहर मुम्बइमा भएको यो तेस्रो भीषण आगलागी हो । यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ बर्षका दुई जना बालबालिका रहेका जनाइएको छ । ... बाँकी अंश»

सुध्रदै दुई कोरियाली राष्ट्रको सम्बन्ध, राष्ट्रसंघीय महासचिवद्वारा स्वागत

२०७४ पौष २० बिहिबार, संयुक्त राष्ट्रसंघ । उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवातभएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बुधबार स्वागत गरेका छन् । ... बाँकी अंश»

रहस्यमयी ढ‌ंगले भारतीय भूमिमा छिरे चिनियाँ टोली, आश‌ंका अनेकानेक  

२०७४ पौष २० बिहिबार, काठमाडौं । भारतीय भूमिमा रहस्यमयी ढंगले चिनियाँ सेना सहितको टोली प्रवेश गरेको छ । गत डिसेम्बर २८ मा ... बाँकी अंश»

भारतको कठोर निर्णय : इजरायलसँगको ५० करोड डलरको सैन्य सम्झौता रद्द

२०७४ पौष १९ बुधबार, काठमाडौं । भारतले इजरायलसँग गरेको ५० करोड डलरको ऐन्टी-ट्यांक गाइडेड मिसाइल 'स्पाइक'सँग जोडिएको रक्षा सम्झौता रद्द गरेको छ ।  इजरायलको एक शीर्ष हतियार कम्पनीले यसको पुष्टि गरेको छ । ... बाँकी अंश»

इरानमा सरकारको समर्थनमा पनि प्रदर्शन

२०७४ पौष १९ बुधबार, तेहरान । इरानभर विभिन्न शहरमा बुधबार सरकारको समर्थन गर्दै लाखौँको सङ्ख्यामा प्रदर्शन गरिएको समाचार छ । बुधबार बिहानैदेखि इरानको राजधानी तेहरानसहितका विभिन्न शहरमा जम्मा भएका लाखौँ नागरिकले आफूहरुले सरकारलाई जे जस्तो सहयोग परे पनि गर्न तयार भएको जनाएका थिए । ... बाँकी अंश»

नागरिकलार्इ युद्धको त्रास, नेतृत्व तहमा साँठगाँठ !

२०७४ पौष १९ बुधबार, काठमाडौं । भारत तथा चीनबीच चलिरहेको मतभेदका कारण दुई देशका नागरिकहरु त्रासको शिकार भईरहेको बेलामा ... बाँकी अंश»

सैतानी घुम्तीमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

२०७४ पौष १९ बुधबार, काठमाडौं । पेरुमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

नयाँ