विश्व

इरानसँगको आणविक सम्झौतालाई नतोड्न अमेरिकालाई आग्रह

२०७४ असोज २७ शुक्रबार, मस्को,रसिया । रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका, इरान र विश्व शक्ति राष्ट्रबीच सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई नछोड्न शुक्रबार चेतावनी दिएको छ । ... बाँकी अंश»

दक्षिण कोरियाली अदालतले दियो पूर्व राष्ट्रपति पार्कको कारावास सजाँय थप गर्न आदेश

२०७४ असोज २७ शुक्रबार, सोल, दक्षिण कोरिया। दक्षिण कोरियाली एक अदालतले शुक्रबार भ्रष्टाचार प्रकरणमा महाभियोगपछि संसद तथा अदालतबाट दोषी ठहर भई काराबास सजाँय भोग्दै आएका पूर्व राष्ट्रपति पार्क ग्युन हेको कारावास सजाँयलाई थप छ महिना बढाउने आदेश दिएको छ । ... बाँकी अंश»

मध्य भियतनाम जलमग्न, ५४ जनाको मृत्यु

२०७४ असोज २७ शुक्रबार, हनोई । भियतनामका उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भारी वर्षा र भीषण बाढी पहिरोले गर्दा जनजीवन अस्तव्यस्त बनाएको छ ।  ... बाँकी अंश»

भाजपा सरकार बनेपछि अध्यक्षका छोराको कम्पनीमा १६००० गुणा टर्नवभर, समाचारले भारतभर हंगामा

२०७४ असोज २७ शुक्रबार, नयाँदिल्ली । भारतमा भारतीय जनता पार्टीको सरकार बनेपछि पार्टी अध्यक्ष अमित शाहका छोराले सञ्चालन गरेको एक कम्पनीमा अस्वभाविक टर्नवभर भएको खोजमूलक समाचार प्रकाशित भएपछि अहिले भारतभरी नै हंगामा मच्चिएको छ । ... बाँकी अंश»

विषाक्त खानाले श्रीलङ्कामा तनाव, एउटै उद्योगमा सय जना भन्दा बढी कामदार विरामी

२०७४ असोज २७ शुक्रबार, कोलम्बो । श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार विरामी भएका छन् । ... बाँकी अंश»

चीनको अर्को किर्तिमान,  बन्यो सवैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश

२०७४ असोज २७ शुक्रबार, तियानजीन । अमेरिकालाई समेत जितेर चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । ... बाँकी अंश»

क्यालिफोर्नियाको डढेलोमा ज्यान गुमाउनेको संख्या २१ पुग्यो, ३८० हराए

२०७४ असोज २६ बिहिबार, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । ... बाँकी अंश»

भियतनाममा भीषण वर्षा, कम्तीमा २० जनाको मृत्यु, १२ बेपत्ता

२०७४ असोज २५ बुधबार, हनोई । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

कैदीहरूबीच झडप हुँदा १३ जनाको मृत्यु, ८ गम्भीर

२०७४ असोज २५ बुधबार, मेक्सिको सिटी । मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी योजना छोड्न पूज्डमोनमाथि बढ्दो दबाब

२०७४ असोज २५ बुधबार, ब्रसेल्स । क्याटलोनिया स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरिए पनि जनमत सङ्ग्रहलाई विवादास्पद मान्ने विभिन्न विश्व समुदायले यसको विरोध गर्ने र यसो नगर्न क्याटलोनियाली नेतालाई दवाव दिने क्रम क्रमशः बढ्दो देखिएको छ । यूरोपेली यूनियन (इयू) प्रमुख डोनाल्ड टस्कले क्याटलोनियाका पृथकतावादी नेतालाई राज्य टुक्राउने काममा नलाग्न आग्रह गरेका छन् । ... बाँकी अंश»

किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी कानूनमा सुधार

२०७४ असोज २५ बुधबार, एथेन्स । ग्रीसको संसदले मङ्गलबार १५ बर्ष माथिका किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी सुधार गरिएकोे कानूनलाई अनुमोदन गरेको छ । ... बाँकी अंश»

उत्तर कोरियाले महत्वपूर्ण दस्ताबेज चारेको दक्षिण कोरियाको आरोप

२०७४ असोज २४ मंगलबार, सोल । उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ । ... बाँकी अंश»

थाइल्याण्डमा आगामी बर्षको नोभेम्बरमा आमनिर्वाचन हुने

२०७४ असोज २४ मंगलबार, बैंकक । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आगामी बर्षको नोभेम्बर महिनामा थाइल्याण्डमा आमनिर्वाचन हुने जानकारी दिएका छन् । उनले सो मितिमा निर्वाचन हुनेगरी आगामी सन् २०१८ को जुन महिनामा निर्वाचनको घोषणा गर्ने योजना सरकारले बनाएको जानकारी मङ्गलबार दिएका हुन् । ... बाँकी अंश»

क्यालिफोर्नियाको जंगलमा आगलागी, कम्तिमा १० जनाको मृत्यु, थुप्रै सम्पर्कविहिन

२०७४ असोज २४ मंगलबार, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भिषण आगलागी भएको छ । ... बाँकी अंश»

रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो

२०७४ असोज २३ सोमबार, ढाका। म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ। यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ। म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन्। ... बाँकी अंश»

नयाँ प्रतिवन्ध लगाउने अमेरिकी निर्णयको इरानद्वारा आलोचना

२०७४ असोज २३ सोमबार, तेहरान, इरान रासस-सिन्ह्वा। इरानको इश्लामिक रिभोलुसन गार्ड कर्प (आइआरजिसी)ले यदि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिवन्ध लगाउने हो भने यसको नराम्रो असर वासिङ्टनलाई पर्ने चेतावनी दिएको छ। ... बाँकी अंश»

बन्दुक स्वचालित बनेपछि बढेको चिन्ता

२०७४ असोज २३ सोमबार, काठमाडौं। संयुक्त राज्य अमेरिकामा नागरिकले बन्दुक राख्न पाउनुपर्ने अधिकारको वकालत गर्दै आएका लास भेगास घटनादेखि भने झस्किएका छन्। एउटा व्यक्तिले राखेको बन्दुक त्यतिका मानिस मार्नसक्नेगरी कसरी शक्तिशाली बन्न पुग्यो भन्ने बहस अहिले उनीहरुबीच सुरु भएको छ। हुनपनि लास भेगास नरसंहार कुनै एकजना व्यक्तिले आफूसँग भएको एउटै बन्दुकबाट सम्भव छैन। ... बाँकी अंश»

शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन

२०७४ असोज २२ आइतबार, प्योङयाङ। उत्तर कोरियाली नेताले फेरि अर्को परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिएको समाचार छ। उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो। उसले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी दिइएको थियो। ... बाँकी अंश»

पुटिनको जन्मदिनमा विरोध, विपक्षीका पक्षमा र्‍याली 

२०७४ असोज २२ आइतबार, काठमाडौं । रुसी राष्ट्रपति पुटिनको जन्मदिनम विरोध प्रदर्शन भएको छ । योसंगै विपक्षी नेता एलेक्सेइ नभाल्नीका पक्षमा रुसभर र्‍याली भएका छन् । रुसभरका ८० शहरमा भएका विरोध प्रदर्शनक्रममा विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थकहरु गिरफ्तार भएका छन् । नभाल्नीलाई सन २०१८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने प्रदर्शनकारीको माग छ । मुख्य विरोध केन्द्र सेन्ट पीटर्सबर्र्गमा झडपहरु भएका र दर्जनौं गिरफ्तार भएको बताइएको छ। र्याली राष्ट्रपति भ्लादिमिर पुटिनको ६५ औं जन्मदिनका दिन भएको हो । ... बाँकी अंश»

दुर्घटनामा परी किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

२०७४ असोज २१ शनिबार, विसकेक। किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ। एक राजमार्गमा गुडिरहेको उहाँको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ। ... बाँकी अंश»

नयाँ