प्रबिधि

एनसेल मेला शनिवार विराटनगर हाटखोलामा

२०७४ पौष १४ शुक्रबार, काठमाडौं। एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्न ‘एनसेल मेला २०७४’ शनिवार (पुष १५) विराटनगरको हाटखोलामा आयोजना गर्दैछ। गत हप्ता पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विराटनगरमा आयोजना गर्न लागिएको हो ... बाँकी अंश»

भारतीय लगानीको युटीयल १७ अर्वमा किने नेपाली उद्यमी समुहले

२०७४ पौष १२ बुधबार, काठमाडौं। भारतीय लगानीमा सञ्चालित दुरसञ्चार कम्पनी युटीएल विक्री भएको छ। भारतीय विभिन्न तहका लगानीकर्ताहरुको लगानी रहेको युटीएलको शेयर सबै नेपाली उद्यमीहरुको समुहले खरिद गरेको छ।  ... बाँकी अंश»

नेपाली विद्यार्थीले बनाए नयाँ प्रविधिको सवारी साधन 

२०७४ पौष ११ मंगलबार, काठमाडौँ । इन्जिनियरिङ अध्ययन गरिरहेका स्नातक तहका नेपाली विद्यार्थीले नयाँ प्रविधिको सवारीसाधन निर्माण गरेर त्यसको सफल परीक्षण गरेका छन् । ... बाँकी अंश»

अलैँचीको मूल्य अब एसएमएसबाट नै प्राप्त

२०७४ पौष १० सोमबार, मंगलबारे, इलाम। अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ। अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो।  ... बाँकी अंश»

क्यान महासंघको अध्यक्ष हेमन्त चौरसिया हुने निश्चित 

२०७४ पौष ८ शनिबार, काठमाडौं । क्यान महासंघको २४ औं साधारण सभाबाट हेमन्त चौरसिया हुने निश्चित भएको छ । नयाँ नेतृत्वको लागि शुक्रबार ... बाँकी अंश»

एनसेल मेला शनिबार पोखराको प्रदर्शनी केन्द्रमा 

२०७४ पौष ७ शुक्रबार, काठमाडौं। एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ। ... बाँकी अंश»

टेलिकमको ‘विन्टर अफर’: डाटामा विशेष बोनस

२०७४ पौष ६ बिहिबार, काठमाडौँ । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले भोलि शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । ... बाँकी अंश»

मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

२०७४ पौष ६ बिहिबार, बेनी, म्याग्दी । म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ । ... बाँकी अंश»

मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी ?

२०७४ पौष ६ बिहिबार, बेनी । म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ । ... बाँकी अंश»

दूरसञ्चारको नीति नियमबारे साझा धारणा बनाउन सार्क स्तरीय बैठक काठमाडौंमा सुरु

२०७४ पौष ४ मंगलबार, काठमाडौं। दूर सञ्चार क्षेत्रको नियामकहरुको सार्क स्तरीय बैठक काठमाडौंमा सुरु भएको छ। एशिया प्यासिफिक टेलिकम्युनिटीको आयोजना र नेपाल दूर सञ्चार प्राधिकरणको सहआयोजनामा काठमाडौंको सोल्टी होटलमा सुरु भएको १८ औं साउथ एशियन टेलिकम्युनिकेशन रेगुलेटर काउन्सिलको बैठकको उद्घाटन सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले गरेका हुन्।  ... बाँकी अंश»

मौसमले अत्यायो, उपत्यकामा १० बजेसम्मै हूस्सू 

२०७४ पौष ३ सोमबार, काठमाडौं । देशभर मौसमले सताएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार सोमबार पूर्वमा आंशिक बदली हुनेछ भने अन्य क्षेत्रमा मौसम सफा नै रहने छ । ... बाँकी अंश»

माघ ११ देखि क्यान ईन्फोटेक हुने

२०७४ मङ्सिर २८ बिहिबार, काठमाडौ । क्यान महासंघको आयोजनामा यही माघ ११ गतेदेखि “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” आयोजना हुने भएको छ । ... बाँकी अंश»

एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा

२०७४ मङ्सिर २६ मंगलबार, काठमाडौं। निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ। यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकै र जहाँ भएपनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। ... बाँकी अंश»

एनसेल मेला चार शहरमा, फोरजी मेला पुष ८ बाट सुरु

२०७४ मङ्सिर २५ सोमबार, काठमाडौं। एनसेलले देशको विभिन्न चार शहरहरुमा यहि पुष ८ देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ। आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन-फोरजीको ... बाँकी अंश»

भूकम्पले हल्लायो प्रदेश नम्बर तीन, दोलखामा ५.२ रेक्टर स्केलको धक्का 

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । भूकम्पले प्रदेश नम्बर ३ हल्लाएको छ । शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको धक्का लागेको हो । ... बाँकी अंश»

अमेरिकी समय नोबेम्वर ३० तारिक भित्र सगुनको लगानी फर्म भरिसकेका लगानीकर्ताले पैसा वायर गर्न थप समय दिइने

२०७४ मङ्सिर १४ बिहिबार, काठमाडौं । नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा लगानी गर्न पाउने अबधि अब केही घण्टा मात्र बाकी छ । अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट अनुमति पाएर मिनी आइपिओ निस्कासन गरेको सगुनमा पछिल्लो समय लगानीकर्ताहरुको ओइरो लागेको छ । सगुनले अमेरिकी समयअनुसार नोभेम्बर ३० को मध्यरातसम्म आवेदन लिने जनाएको छ । लगानी गर्न फर्म भरिसकेका लगानीकर्ताले बिभिन्न कारणले बैकबाट वायर गर्न नसकेको खण्डमा थप केही सयम उपलब्ध गराउने सगुनले बताएको छ । एकहप्तासम्म समय दिइए पनि जतिसक्दो चाँडो वायर गर्न समेत आवहान गरेको छ । ... बाँकी अंश»

‘साइबर क्राइम’ नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै

२०७४ मङ्सिर १४ बिहिबार, काठमाडौँ । मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् । ... बाँकी अंश»

लगानीको लागि केही घण्टा बाँकी रहदाँ सगुनको सेयरबारे जानकारी लिन सिधै सम्पर्क गर्न सकिने

२०७४ मङ्सिर १३ बुधबार, काठमाडौं । सगुनले खुल्ला गरेको शेयर खरिद गर्ने अन्तिम मिति यही नोभेम्बर ३० मध्यरात (अमेरिकाको न्यूयोर्क समय अनुसार) सकिदै छ । सेयरबारेमा बुझ्न चाहानेहरुको लागि बिभिन्न देशमा रहेका सगुनका प्रतिनिधिहरुलाई सिधै सम्पर्क गरेर लगानीकोबारेमा सोध्न सकिने छ । ... बाँकी अंश»

नेपाली युवा बैज्ञानिक दाजुभाइ राम लक्ष्मणले सगुनको बारेमा के भने (भिडियो)

२०७४ मङ्सिर ९ शनिबार, काठमाडौं । सूचना प्रबिधि क्षेत्रमा अनुसन्धान र विकासमा लागि परेका युवा बैज्ञानिक रिमाल दाजुभाइ राम लक्ष्मणले सामाजिक सञ्जाल सगुनलाई शुभकामना दिदै साथ र सहकार्य गर्न सकिने बताएका छन । ... बाँकी अंश»

सगुनमा लगानीको लागि केही दिन बाँकी रहदा मिनी आइपिओबारे जानकारी दिदै गोबिन्द गिरी (भिडियो)

२०७४ मङ्सिर ८ शुक्रबार, सगुनमा लगानीको लागि केही दिन बाँकी रहदा मिनी आइपिओबारे गोबिन्द गिरीले जानकारी दिएका छन् । ... बाँकी अंश»

नयाँ