प्रबिधि

एनसेलले ल्यायो ‘वान प्लान’

२०७४ जेठ ३१ बुधबार, काठमाडौं । निजि कम्पनि एनसेलले साप्ताहिक ‘वान प्लान’ कम्बो प्याक ल्याएको छ । प्याक अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् । ... बाँकी अंश»

बिजुली छैन ? यसरी गर्नुहोस् कागतीबाट मोबाइल चार्ज (भिडियो)

२०७४ जेठ ३० मंगलबार, एजेन्सी । स्मार्टफोनमा ब्याट्रि ब्याक-अपलाई लिएर धेरै समस्या आउने गरेको छ। कहिले काहि बिजुली नहुदा फोन चार्ज गर्न दिक्दार हुन सक्छ तर अब तपाई कागतीको प्रयोग गरेर फोनलाई सजिलै चार्ज गर्ने सक्नुहुनेछ । ... बाँकी अंश»

गेमिङमा माइक्रोसफ्टको अर्को फड्को, यस्तो हुनेछ एक्स बक्स एक्स

२०७४ जेठ २९ सोमबार, एजेन्सी । माइक्रोसफ्टले आफ्नो गेमिङ कन्सोल रेन्जमा एक नयाँ कन्सोल एक्सबक्स एक्स ल्याएको छ । सो कन्सोलको प्राविधिक क्षमता बजारमा रहेका अन्य कन्सोल भन्दा निकै ज्यादा रहेको कम्पनिले जनाएको छ । ... बाँकी अंश»

दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण प्रयास

२०७४ जेठ २९ सोमबार, काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आइतबार साँझ अनामनगरमा अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ । ... बाँकी अंश»

अब घरमै बनाउन सकिन्छ माइक्रो सिम, अपनाउनुहोस यी ५ तरीका

२०७४ जेठ २८ आइतबार, एजेन्सी । टेक्नोलोजीमा आएको परिवर्तन सँगै धेरै स्मार्टफोनहरु माइक्रोसिम फिचरमा आउन थालेका छन् । त्यस्तै केहि मोबाइलहरु भने न्यानो सिममा पनि आएका छन‍् । ... बाँकी अंश»

स्मार्टफोन प्रयोगकर्ताका लागि ६ उपयोगी टिप्स, अब घरमै बन्छ मोबाइल

२०७४ जेठ २७ शनिबार, एजेन्सी । एन्ड्रोइडमा यस्ता कयौ फिचर रहेका छन् जसको मद्दतले तपाई आफ्नो स्मार्टफोन अझ स्मार्ट बनाउन सक्नुहुन्छ । हामि तपाईलाई यस्ता ६ सीक्रेट टिप्स बताउदै छौ जसको मद्दतले तपाई आफ्नो फोनमा यी फीचर्सको प्रयोग गर्न सक्नुहुन्छ । ... बाँकी अंश»

वाई फाई सुस्त भएर दिक्क लाग्यो ? तीब्र बनाउन अपनाउनुहोस यी उपाय

२०७४ जेठ २७ शनिबार, एजेन्सी । आजकल वाई-फाई मानिसहरुको जिवनको हिस्सा बनेको छ । जस्तै बिजली र पानी बिना आजकल काम गर्न सकिन्न , त्यस्तै वाई-फाई बिना पनि काम चलाउन मुश्किल भएको छ । ... बाँकी अंश»

पाकिस्तान भन्दा भारतको 'फोरजी' सेवा झुर

२०७४ जेठ २५ बिहिबार, एजेन्सी । फोरजी सेवामा 'भारत' पाकिस्तान र श्रीलंका भन्दा तल रहेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कका अनुसार भारतका सबै टेलीकम अपरेटर्सको डाउनलोड स्पीडमा गिरावट आएको छ । ... बाँकी अंश»

छोरा-छोरिले फेसबुक चलाएर हैरान बनाए, अव रोक्ने एप्स आउने

२०७४ जेठ २५ बिहिबार, एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले किशोर–किशोरीका लागि अलग म्यासेन्जिङ ऐप्प ल्याउने भएको छ । उक्त एप्स आएसँगै तपाई फेसबुकमा आफ्ना बच्चाहरु माथि ध्यान मात्र नभएर निगरानी पनि गर्न सक्नुहुनेछ । ... बाँकी अंश»

मोबाइलमा मेमोरी कम भएर हैरान हुनुहुन्छ ? अपनाउनुस यी ६ उपाय

२०७४ जेठ २५ बिहिबार, एजेन्सी । हरेक स्मार्टफोन प्रयोगकर्ताले लो मेमोरीको समस्या भोगि रहेका हुन्छन् । अझ , सेटमा माइक्रो एसडि कार्ड नभए त इन्टरनल मेमोरी झनै चाडो भरिन्छ । ... बाँकी अंश»

जुडि भाइरसबाट ४ करोड एन्ड्रोइड फोन प्रभावित, बग पत्ता लगाए गुगलले २ लाख डलर दिने

२०७४ जेठ २१ आइतबार, एजेन्सी । जुडि नाम गरेको मालवेयर भाइरसबाट ३.६५ करोड एन्ड्रोइड फोन प्रभावित भएका छन् । ... बाँकी अंश»

एनसेलले ल्यायो योण्डर म्युजिक एप

२०७४ जेठ १२ शुक्रबार, काठमाडौ। देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ जस अन्र्तगत ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन्। एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङंकसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो।   ... बाँकी अंश»

काठमाडौँमा महत्वको ‘वर्डक्याम्प’ हुँदै

२०७४ जेठ ४ बिहिबार, काठमाडौँ । काठमाडौँमा शनिबार विश्व विख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्बन्धि एक दिने सेमिनार “वर्ड क्याम्प काठमाडौँ २०१७” हुँदैछ । ... बाँकी अंश»

टेलिकमको कार्यालयमा हाइटेन्सन, करेन्ट लागेर दुई जनाको मृत्यु

२०७४ बैशाख २५ सोमबार, बागलुङ । बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर सोमबार बिहान दुई युवाको मृत्यु भएको छ । ... बाँकी अंश»

अमेरिका जान डिभीको चिट्टा खुल्यो नि ! हेर्नुभो ? 

२०७४ बैशाख २० बुधबार, काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको डिभीको नतिजा सार्वजनिक गरेको छ । ... बाँकी अंश»

क्यान महासङ्घले मनायो रजत महोत्सव, सरकारसँग सहकार्य गर्न तयार 

२०७४ बैशाख २० बुधबार, काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घका अध्यक्ष विनोद ढकालले सूचना प्रविधिको विस्तारमा सरकारसंग सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताएका छन् । ... बाँकी अंश»

कम्युटर एसोसिएसन नेपाल महासंघको प्रभातफेरी, वर्षगाँठ सन्दर्भ

२०७४ बैशाख १९ मंगलबार, काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघले राजधानीमा प्रभातफेरी गरेको गरेको छ । ... बाँकी अंश»

'एनसेलले डिलर हटाएको छैन' 

२०७४ बैशाख १३ बुधबार, काठमाडौं ।  एनसेलले बुधबार विज्ञाप्ति सार्वजनिक गर्दै डिलरले कम्पनीका बारेमा झुटा तथा आधारहिन आरोप लगाएको जनाएको छ ।   विज्ञाप्तिमा एनसेलले विगत केहि दिन देखि एनसेलसँग काम गरिरहेका केहि डिलरले कम्पनीका बारेमा झुटा तथा आधारहिन आरोप लगाउँदै भ्रम फैलाउने काम गरेको र कम्पनीका कर्मचारी उपर व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्या गर्ने खालका नाराबाजी गर्दै एनसेल कार्यालयको मुलद्वारमा प्रदर्शन गरी कम्पनीको कार्यसंचालनमा व्यवधान पुर्‍याउने जस्ता गैरकानुनी कार्यहरु भई आएको र एनसेलले आफ्ना सिम तथा रिचार्ज कार्ड देशभर पुर्‍याउन तथा बिक्री बितरणका लागि ५ वटा वितरक मार्फत कार्य गर्दै आएको जनाएको छ । ... बाँकी अंश»

पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

२०७४ बैशाख १३ बुधबार, तेह्रथुम। बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँ सेवाग्राही मर्कामा परेका हुन्। ... बाँकी अंश»

अवैध कल बाइपास गर्ने खतिवडा पक्राउ

२०७४ बैशाख ७ बिहिबार, काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध रुपमा कल बाइपास गरेको आरोपमा अनुपा खतिवडालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकास्थित श्रीराम पौडेलका घरमा बसेर अवैध रुपमा कल बाइपास गरिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो ।  ... बाँकी अंश»

नयाँ