arrow

१३ श्रीमतिलाई एकै साथ गर्भवति बनाएर विश्व रेकर्ड

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
fata.jpg.jpeg
एजेन्सी । नाइजेरियाका एक पुरुषले १३ श्रीमतिलाई एकै साथ गर्भवति बनाएर विश्व रेकर्ड बनाएका छन् । उनले श्रीमतिहरु माझ खिचेको एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सो तस्वीरमा उनि श्रीमतिको ठुला ठुला पेट विच देखिएका छन् । 
 
 नाइजेरियाका निज व्यक्तिसँग उनमा तेर्‍ह श्रीमति सँगै बस्ने गरेका छन् । उनले १३  श्रीमतिको खुब स्यहार गर्ने गरेको भारतिय सञ्चार माध्यमले जनाएका छन् । गर्भवती महिलाहरु सबै कलेजमा सँगै पढ्ने पुराना साथीहरु रहेको बताइएको छ । सबै महिलाहरु श्रीमान् पाएकोमा खुशी देखिन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ