arrow

सन्नी लियोन भन्छिन्, 'मेरो चलचित्र यात्रा सकिदैछ '

logo
प्रकाशित २०७३ असार २७ सोमबार
sunny-leones.jpg.jpeg
एजेन्सी । बलिउड अभिनेत्रि  सन्नी लियोनले एक कार्यक्रमका सिलसिलामा भनेकि छन्, 'अहिले चलचित्रमा काम गर्नुको अर्थ यो होइन कि म सधै चलचित्रमा देखिनेछु ।'
 
सन्नीका अनुसार, मनोरन्जन उद्योगमा काम गर्ने प्रत्येक व्यक्तिले सो उद्योगबाट बाहिर आएर अन्य क्षेत्रमा पनि हात राख्न आवश्यक छ । सन्नीले भनिन्, उनि सधै चलचित्रमा काम गर्दिनन् । सन्नीका भन्छिन्, यदि तपाईँ  व्यवपार वा मनोरन्जनसँग जोडिएको क्षैत्रमा सफल हुन चाहानुहुन्छ भने तपाईले हर संभव तरीका खोज्न आवश्यक छ ।'
 
सन्नीले थपिइन् , 'मेरो लागि चलचित्र खेल्ने क्रम रोकिनेछ । यसको अन्त्य हुनेछ , तर प्रश्न यो छ कि यस पछि म के गर्छु।'
 
सन्नी सन् २०११ मा रियालिटी शो 'बिग बोस' सीजन ५ को क्रममा भारत आएकी हुन् । उनको  पहलो चलचित्र भट्ट कैपको 'जिस्म २' हो । सन्नी  शाहरुखको आउदो चलचित्र 'रईस' मा आइटम डान्समा देखिनेछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ