arrow

संसदमा अविश्वास प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन

logo
प्रकाशित २०७३ असार २९ बुधबार
sansad @@@.jpg.jpeg
कठमाडौं । कांग्रेस र माओवादी केन्द्रका सांसदहरु सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गरिरहेका छन् । दिउँसो ३ बजे बस्ने संसद बैठकको सुरुमै उनीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ