arrow

'म हुँ चन्द्रमामा उ गर्ने पहिलो व्यक्ति'

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
aldrin.jpg.jpeg
एजेन्सी ।  शनिवार जुलाई १६ चन्द्रममा मानवले पाइला राखेको ४७ औँ वर्षगांठ । चन्द्रममा पहिलो पटक कदम राख्ने व्यक्ति हुन् नील आर्मस्ट्रङ। त्यस्तै उनिसँगै  चन्द्रमा पुगेका थिए  बन्ज एल्ड्रिन। एल्ड्रिन ८६ वर्ष पुगेका छन् । उनले चन्द्रममा गरेको रमाइलो प्रसंगको उल्लेख आफ्नो आटोबायोग्राफिकल किताब 'नो ड्रीम इज टू हाई' मा  गरेका छन् ।
 
एल्ड्रिनले लेखेका छन्, 'निलो चन्द्रमा कदम राख्ने व्यक्तिका साथै त्यहा यूरिन (पिसाब) गर्ने पहिलो व्याक्ति म नै हु । एल्ड्रिनले लेखेका छन्, 'एउटा सानो कदम मानिसको लागि उठाए र मानवताको लागि ठुलो कदम। यसै तरिकाले मैले मानवको लागि एउटा छोटा कदम उठाए र मानवताको लागि ठुलो लीक गरे ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ