arrow

नयाँ बजेट अनुसार राष्ट्रपतिदेखि पियनसम्मको तलव सार्वजनिक (कसको कति विवरण सहित)

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
Bidhya.jpg.jpeg
काठमाडौं। सरकारले नयाँ बजेट अनुसार राष्ट्रपतिदेखि सरकारी कर्मचारीको सबैभन्दा तल्लो तहसम्मका कर्मचारीको तलव सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो तलवमान सार्वजनिक गरेको हो। 
 
साथै मन्त्रालयले वार्षिक ग्रेड बृद्धिगर्दा हाल खाइपाई आएको कूल ग्रेड रकमलाई नयाँ ग्रेडदरले भाग गर्दा आउने भागफललाई नयाँ ग्रेड संख्या मान्ने पनि जनाएको छ। यसपछि नयाँ ग्रेडबृद्धिहरू नयाँ ग्रेडदर अनुसार कायम गर्ने पनि उसले जनाएको छ। 
 
मन्त्रालयले २०५७ साल साउन १ गते भन्दा अघि नियुत्तिः पाई प्राविधिक वा सो सरह तलव भत्ता खाईपाई आएका राष्ट्रसेवकहरूको हकमा भने २०५७ सालको विशेष व्यवस्था अन्तर्गत् प्राविधिक ग्रेड बापतको २०७३ साल असार मसान्तसम्म खाइपाई आएको रकम नयाँ तलवमानमा थप गरी तलव भुक्तानी दिईने पनि अर्थमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
 
 
 
'
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ