arrow

अबिश्वासको प्रस्ताव माथि छलफल जारी, छिनोफानो हुदै

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
काठमाडौ। केही बेर अघि व्यवस्थापिका संसद बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री बिरुद्ध संसदमा पेश भएको अबिश्वासको प्रस्तावको छिनोफानो हुनेछ । संसदमा उपस्थित भएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावबारेमा जवाफ दिनेछन्। अविश्वासको प्रस्तावमा छलफल भइरहेको छ । तीन दिन देखी चलेको संसद  आज लामो समय चल्ने बताइएको छ । अबिश्वासको प्रस्ताव माथि बिभिन्न सभासदहरु बोल्नेक्रमा छन् । आजै  प्रधानमन्त्रीले जवाफ दिइसकेपछि अविश्वास प्रस्तावलाई  प्रक्रियामा लगिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ