arrow

‘प्रचण्डको फाटिएको मन धेरै पटक सिउने कोसिस गरेँ’

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
oli-1.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अरूणा लामाको गीत सम्झिँदै प्रचण्डाको फाटिएको मन सिउने धेरै कोसिस गरेको भएपनि नसकेको बताएका छन् । 
 
आइतबार व्यवस्थापिका संसद्मा आफू विरूद्ध परेको अविश्वासको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले काम गरेको देखेर नभई कमलो मन भएकोले प्रचण्डको मन फाटिएको भन्दै व्यङ्ग्य पनि गरे । 
 
उनले प्रचण्डको फाटिएको मन सिउने भनेर दिँसो, साँझ गरेक पल प्रयास गरेपछि बेलुका सिएर पठायो विहान अर्कै तिर फाटिएको मन भेटिएपछि आफू आजित भएको पनि बताए ।
 
प्रधानमन्त्री ओलीले यसरी कुरा गरिरहँदा संसद् भवन नयाँबानेश्वरमा रहेको सांसद्हरूमा भने हाँसोको फोहोरा छुटिरहेको थियो । साथमा अविश्वासको प्रस्ताव दर्ता गरेका माओबादी केन्द्रका अध्यक्ष प्रचण्डपनि हाँसिरहेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ