arrow

जंगल सफारीमा निस्किएकी महिलालाई बाघले यसरी लग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७३ साउन १४ शुक्रबार
tiger-zoon.jpg.jpeg
काठमाडौं। चीनको बादलिङ वर्डलाइफ वर्ड नामक चिडियाखानामा एक महिलालाई जंगल सफारी गर्ने क्रममा गाडीबाट उत्रिएपछि बाघले समातेर घिसारेर लगेको छ। 
 
चिडियाखानामा ढुल्न जाने पर्यटकलाई गाडीबाट बाहिर ननिस्किन, गाडीको ढोका नखोल्न भनिए पनि गाडीबाट बाहिर निस्कदाँ यो घटना भएको समाचारमा जनाइएको छ। महिलालाई यो घटनामा बचाउन नसकिएको समाचारमा जनाइएको छ।
 
गत जुलाई २३ गते भएको यो घटनालाई सिसीटिभीले खिचेको भिडियो भाइरल भएको छ। भने चीनका राष्ट्रिय मिडियाहरुमा चिडियाखाना भित्र हुने यस्ता घटनाको जिम्मेवार पर्यटक या चिडियाखाना को हुने भन्नेमा वहस सुरु भएको छ ? 
 
पिपुल्स डट चाइना, चाइना डट कम सिएन, समाचार एजेन्सी सिन्वा लगायतले पर्यटकको सुरक्षा तथा चिडियाखानाको जिम्मेवारीको बिषयमा बहस नै चलाएका छन्। कतिपयले कानुनी रुपमा नै चिडियाखानाले यस्ता घटनाको जिम्मेवारी लिनु पर्ने बताएका छन्।
 
चीनका बिभिन्न मिडियाहरुमा आएको सिसीटिभीले खिचेको बाघले महिलालाई घिसारेर लगेको लाइभ भिडियो यहाँ हेर्नुहोस्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ