arrow

नातिले पदक जितेको खुशी थेग्न नसक्दा हजुआमाको निधन

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
madel-1.jpeg.jpeg
एजेन्सी । ओलम्पिक खेलको महाआयोजनमा पदक जित्न जो कुनै एथलेटिक खेलाडिको सपना हुन्छ । साथै सो पदक पाएपछि खेलाडिको खुशीले सिमा रहनन् । तर रियोमा ५६ केजी  समुहमा कांस्य पदक जीत्ने थाईलण्डका एक भारोत्तोलक क्रुराइथोंग सिनफेटको लाग यो खुशीकको समय सहिनसक्नु भएको छ ।
 
थाईल्याण्डका युवा एथलेटिक खेलाडि सिनफेटले प्रतिस्पर्धामा शानदार प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरे र उनले  कांस्य पदक जिते । सिनफेटको ८४ वर्षीय हजुरआमा आफ्नो नातिको सो ऐतिहासिक सफलताबाट खुशी थाम्न सकिनन् र उनको  हृदयघातका कारण मृत्यु भयो । उनी टिभिमा सो प्रतिस्पर्धा हेरिरहेकि थिइन् । थाइल्याण्ड प्रहरीका अनुसार, 'सो जीतबाट सिनफेटकी हजुरआमा अत्यधिक खुशी सहन सकिनन् र  हृदयको गति रोकिएर उनको मृत्यु भयो ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ