arrow

जनसम्पर्क समिति जापानको सभापतिमा केसीको प्यानलले गर्‍यो उम्मेद्बारी घोषणा

logo
बिश्वबन्धु भण्डारी,
प्रकाशित २०७३ साउन ३० आइतबार
japan-samparka-samiti.jpg.jpeg
 जापान ।  नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनम्पर्क समिति जापानको छैठौं अधिवेशनमामा रोशन केसीको प्यानल्ले उम्मेद्बारी घोषणा  गरेको छ  । 
 
अधिवेशन उद्घाटन पछि शनिबार  भएको छलफलबाट  सभापतिमा केसीको समूहले उम्मेद्बारी घोषणा गरेको हो । केसीको प्यानलबाट महामन्त्री मा रेशम डङ्गोल र कोसाध्यक्षमा सावित्री लामा ले उम्मेद्बारी दिएका छन् । 
 
यस्तै, सद्स्यहरुमा सुजन जोशी , पिताम्बर चापगार्इ ,रामकृष्ण  बम मल्ल , विष्णु अर्याल, टिकाराम खरेल, उमानन्द आचार्य, लक्ष्मन गुरागाई, पोस्कान्त न्यौपाने, कमल आचार्य, राजु पनेरु, निरज कोइराला, सीपि खनाल, लक्ष्मी तामाङ्, रामशरण रेग्मी, नृप बुढा, किरण उप्रेती, धुर्ब बस्नेत, गोपाल सुबेदी, नीरज सापकोटा, मदन पौडेल, वकिल जोशी, कुशल धिताल, पदम मल्ल, युवराज अधिकारी, राजन गिरी्, नवराज थापा, रहेका छन्  ।  
 
केसीको प्यानललार्इ पूर्व अध्यक्ष बलराम श्रेष्ठ, तथा  वर्तमान अध्यक्ष नारायण सुवेदीको समर्थन छ  । प्यानलमा केही सद्स्यहरुको नाम अझै टुङो लाग्न बाँकी छ । 
 
जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि २ प्यानल  भिड्ने भएका छन् ।  सभापति पदका उम्मेद्वार रोशन केसीले यस अघि १ कार्यकाल एनआरएनए जापानको अध्यक्ष को जिम्मेवारी सम्हालिसकेका छन् । 
 
अधिवेशनको छलफल सत्रले जनम्पर्क समितीको विधान परिमार्जन गरी कार्यसमितिमा ५ उपसभापति रहने व्यवस्था गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ