arrow

नयाँ सरकार गठन बारे निर्णय लिने जिम्मा तीन नेतालाई

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
275433655.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले नयाँ सरकारको गठन सम्बन्धी निर्णय लिन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको छ ।
 
तीनदिनदेखि जारी बैठकले सो निर्णय गरेको महामन्त्री कृष्ण सिटौलाले आज सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकमा केन्द्रीय सदस्यहरुले बोल्नेक्रम आजै सकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ