arrow

प्रधानमन्त्रीको निर्वाचन असोज २४ गते आइतवार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1648657802.jpeg
काठमाडौँ । नेपालको संविधानको प्रावधान अनुरुप नयाँ प्रधानमन्त्रीको निर्वाचन यही असोज २४ गते आइतवार बिहान ११ बजे हुनेभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङले सो दिन प्रधानमन्त्रीको निर्वाचन हुने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो । 
 
बैठकमा सभामुख नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ