arrow

रियो ओलम्पिकः ब्राजिललाई फुटबलमा ऐतिहासिक स्वर्णपदक

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
bra.jpeg
रियो । विश्वकप फुटबलमा खुवै तहल्का मच्याए पनि ब्राजिलले ओलम्पिकमा भने पहिलो पटक स्वर्णपदक जितेको छ । कप्तान नेइमारले ब्राजिललाई ओलम्पिकमा ऐतिहासिक सफलता दिलाएका हुन्।  
With this effort the Brazil captain went some way to banishing the horrors of the 7-1 loss to Germany in the 2014 World Cup
 
ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा ब्राजिलले फाइनलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित ग¥यो । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी र त्यसपछि थपिएको समयमा गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा निर्णायक भएको हो ।
The script was perfectly written for Neymar to be the hero and he took full advantage as he blasted in the winning penalty
२७ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ५९ औं मिनेटमा म्याक्स मेयरले गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याए ।
Brazil side have a team talk at the end of the 120 minutes as they get ready for a penalty shoot-out 
त्यसपछि भएको पेनाल्टीमा ब्राजिल ५–४ ले विजयी भयो । पेनाल्टीमा पनि नेइमारले गोल हाने र ब्राजिललाई ऐतिहासिक स्वर्णपदक दिलाए । अहिलेसम्म तीन पटक रजत पदक जिते पनि ब्राजिलले स्वर्णपदक जित्न सकेको थिएन । 
 
There was only going to be one man taking this and Neymar duly obliged by curling the ball into the top corner
 
यो स्वर्णसंगै घरेलु टोलीले गत विश्वकपमा जर्मनीबाट पाएको ७–१ गोलको पराजयको बदला पनि लिएको छ ।  
Germany's Lars Bender gets the better of the Brazil captain and comes away with the ball during the first-half
दुई वर्षअघि यही मैदानमा जर्मनीले विश्वकपको सेमिफाइनलमा ब्राजिललाई लज्जास्पद रूपमा पराजित गरेको थियो। 
 
Gabriel Barbosa (left) sticks a foot out to stop Germany and Arsenal attacker Serge Gnabry making headway 
Brazil's talisman and danger man is the obvious threat and he is well watched here by Bender (left) and his team-mate
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ