arrow

बहुचर्चित 'चन्द्रकान्ता' की नायिका शिखा स्वरूप यस्तो भइन्

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
chand.jpeg
एजेन्सी। नेपाल  टेलिभिजनबाट प्रसारण हुने बहुचर्चीत टेलिसिरियल 'चन्द्रकान्ता' तपाईलाई याद  नै  होला। 'चन्द्रकान्ता' को मुख्य पात्रमा अभिनेत्री शिखा स्वरूप रहेकी थिइन् । उनै शिखाको तस्वीर अहिले इन्टरनेटमा भाइरल भएको छ । तस्वीरमा उनि पहिलेको भन्दा धेरै फरक देखिएकी छन् ।
 
समय बितेसँगै शिखाको रुपमा पनि परिवर्तान आएको छ ।  शिखाले सन् १९८८मा मिस इन्डियाको ताज पाहिरेकी थिइन् । उनीसँग उक्त ताज सन् १९९१ रहेको थियो ।  शिखाले टेलिभिजन कार्यक्रम बाहेक 'तहलका', 'पुलिसवाला गुण्डा', 'पुलिस पब्लिक', 'नाग मणि', 'कायदा कानून' र 'प्यार हुआ चोरी-चोरी' जस्ता बलिउड चलचित्रमा अभिनय गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ