arrow

पारा ओलम्पिकमा सहभागि हुन रुसले गरेको अपिल खारेज

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
russia--new-nn.jpeg
एजेन्सी । आगमी ७ सेप्टेम्बरबाट ब्राजिलको रियो दि जेनेरियोमा सुरू हुने पारा ओलम्पिकमा सहभागि हुन भनि रुसले गरेको अपिल खारेज भएको छ। अपिल खारेज भएसँगै रुस रियो पारा ओलम्पिकमा सहभागि हुनबाट वञ्चित भएको छ।
 
रुसी खेलाडी डोपिङ काण्डमा मुछिएपछि रुसलाई ओलम्पिकमा सहभागि हुनमा रोक लगाइएको हो । कोर्ट अफ आर्विट्रेशन फर स्पोर्ट (क्यास) ले अन्तर्राष्ट्रिय पारा ओलम्पिक समिति (आइपीसी)लाई रुसी प्रतिस्पर्धीलाई पारा ओलम्पिकमा वन्देज लगाउ भनेको छ । 
 
आइपीसीले ‘द म्याकलरेन रिपोर्ट’ मा आधारित भएर रुसले गरेको डोपिङ काण्डका कारण सो निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ