arrow

सोनमको चाहाना, पीटी ऊषाको जिवनीमा चलचित्र

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
pt.jpeg
एजेन्सी । बलिउड अभिनेत्री सोनम कपूरले भारतीय एथलेटिक  पीटी ऊषाको जिवनिमा आधारित चलचित्र बनाउन आवश्यक रहेको बताएकी छन् ।  आईएमसीको लेडिज विंग कार्यक्रममा सोनमले सो कुरा बताएकी हुन् ।
 
भारतीय सञ्चारमाध्यमका अनुसार सोनमले भनिन् , "हालै मैले एक बायोग्राफिक चुनेको  छु , महिला एथलेटिक माथि चलचित्र बन्न आवश्यक छ । यस मध्ये पनि मलाई सबैभन्दा  पहिला पीटी ऊषा माथि चलचित्र बन्न आवश्यक छ भन्ने लागेको छ ।'
 
सोनमले खेलकुदमा पनि रुची रहेको बताइन् । उनि बास्केटबल, हेन्डबाल खेल्न रुचाउछिन्। सोनमले भनिन्,' सरकारले महिलाहरुको शिक्षामा अधिक रकम खर्च गर्न आवश्यक रहेको छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ