प्रहरी चेकपोष्टमा विस्फोट हुँदा ८ प्रहरी अधिकारीको मृत्यु, ४५ घाइते

प्रकाशित मिति : २०७३ भदौ १० शुक्रबार , २,७९९ पटक हेरिएको
फाईल फोटो
काठमाडौं । शुक्रबार टर्कीको सिजरेस्थित एक प्रहरी चेकपोष्टमा विस्फोट हुँदा ८ प्रहरी अधिकारीको ज्यान गएको र ४५ बढी घाइते भएको त्यहाँको सरकारी स्वामित्व रहेको समाचार संस्थालाई उद्रित गर्दै सिएनएनले जनाएको छ। 
 
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। सो विस्फोट टर्कीस् ट्याङ्कर उत्तरी सिरियास्थित सिमा क्षेत्रको एक सहरबाट आइएसलाई हटाउन सिरियाका विद्रोहीलाई सहयोग गर्न गएको दुई दिन पछाडि भएको हो।
नयाँ