arrow

'बिग बोस १०' का लागि सलमान पुगे चन्द्रमा ! (भिडियो सहित)

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
salmanatchandrama.jpeg
एजेन्सी । भारतीय टेलिभिजन रियलिटी शो बिग बोस-१० को प्रोमो सार्वजनिक भएको छ । । प्रोमोमा कार्यक्रमका प्रस्तोता सलमान खान चान्द्रमामा लेन्ड गर्दै गरेको देखाइएको छ । सलमान अन्तरिक्ष यात्रिको कपडामा रहेका छन् ।
 
प्रोमोमा सलमानले सो स्थानमा चान्द्रमामा मानिस र अण्डाबाट चल्लाको प्रसंग जोडेका छन् ।  सलमानले प्रोमोमा आम मानिसलाई बिग बोसमा आउन अनुरोध पनि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ