arrow

इङलिश प्रिमियर लिगमा म्यानचेष्टर सिटी शीर्ष स्थानमा

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
man-city.jpeg
लण्डन । इङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति आफ्नै मैदानमा खेलेको सिटीले वेष्टह्याम युनाइटेडलाई ३–१ ले हराउँदै सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा उक्लिएको हो । 
 
Raheem Sterling celebrates with Nolito after opening the scoring for City with a smart finish
 
म्यानचेष्टर सिटीका लागि खेलको सातौं मिनेटमै रहिम स्टर्लिङले गोल गर्दै प्रारम्भिक अग्रता दिलाए । १८ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै अग्रतालाई दोब्बर पारे । 
 
Sterling capped off another good performance under Guardiola - adding a third in injury time
 
५८ औं मिनेटमा मिखाइल एन्टोनियोले गोल गर्दै वेष्टह्यामलाई बराबरीमा ल्याए । 
 
Willy Caballero was unconvincing with the ball throughout as Claudio Bravo waits in the wings
 
९० औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई शानदार जित दिलाए । 
 
 
Gael Clichy is vulnerable at the back post and was caught out by the powerful Michail Antonio
यो जितले म्यान्चेष्टर सिटी अंक तालिकामा गोल अन्तरमा चेल्सी र म्यानचेष्टर युनाइटेडलाई पछाडि पार्दै ९ अंकका साथ शीर्ष स्थानमा उभिएको हो । 
 
Sergio Aguero was unusually quiet and he lacked composure when chances did fall his way



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ