arrow

फेसबुकको स्याटेलाइट विस्फोट (भिडियो सहित)

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
spacex-blast-lead.jpeg
काठमाडौं । आगामी साता लन्च गर्ने तयारीमा रहेको फेसबुकको स्याटेलाइट विस्फोट भएको छ । 
‘स्पेस एक्स फल्कन ९’ नाम दिइएको सो रकेट अमेरिकाको फ्लोरिडास्थित केपकानाभरल लन्च प्याडमा विस्फोट भएको हो । 
रकेट इन्जिनको स्टेटिक फायर परिक्षण गर्ने क्रममा सो स्याटेलाइट विस्फोट भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ