arrow

विश्वकप छनोट फुटबलः जर्मनी र इङल्याण्डको विजयी सुरुवात

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
germany.jpeg
काठमाडौं । सन् २०१८ को विश्वकप फुटबलका लागि भइरहेको छनोट खेलमा जर्मनी र इङल्याण्डले विजयी सुरुवात गरेका छन् । जर्मनीले नर्वेलाई ३–० ले हरायो ।
 
Thomas Muller celebrates after netting Germany's third goal against Norway to cap a special performance from the forward
 
जर्मनीलाई जिताउन थोमस मुलरले दुई तथा जोसुवा किमरिकले एक गोल गरे । युएफा समूह सी अन्तर्गत यो खेलपछि जर्मनी र अजरवैजानको समान ३–३ अंक भएको छ ।
 
Norway's Veton Berisha tries to halt the progress of Germany midfielder Toni Kroos at the Ullevaal Stadion in Oslo
 
अजरवैजानले सानमारिनोलाई १–० ले हरायो । चेक गणतन्त्र र नर्दन आयरल्याण्डले भने गोलरहित बराबरी खेलेका छन् । 
 
Muller's finish for the opener was typically instinctive, quickly rising off the ball to prod the ball home off the post
 
 
त्यस्तै समूह एफको खेलमा इङल्याण्डले स्लोभाकियालाई १–० ले हरायो । इङल्याण्डलाई उद्धार गर्ने क्रममा एडम लालानाले अन्तिम मिनेटमा गोल गरेका थिए ।
 
 
 
यसअघि ५७ औं मिनेटमा मार्टिन स्कर्टेल दोहोरो पहेंलो कार्ड खाएर बाहिरिएपछि स्लोभाकिया १० जनामा समेटिएको थियो । 
Gary Cahill (right) shares in Lallana's delight as the midfielder pulls his shirt over his head having got the winner
 
 
यो समूहका अन्य खेलमा स्कटल्याण्डले माल्टालाई ५–१ ले हराउँदा स्लोभेनिया र लुथिनियाले २–२ को बराबरी खेले ।
 
Allardyce and his coaching staff celebrate Lallana's late winning goal for England in the technical area at the City Arena
 
अंकतालिकामा स्कटल्याण्ड गोलअन्तरमा अगाडि छ भने इङल्याण्ड दोस्रो स्थानमा छ ।  
 
Wayne Rooney leads out England at the City Arena in Trnava to play Slovakia in England's opening World Cup qualifier



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ