arrow

भारतीय टेलिसिरियल खेल्न लागेकी जेनिशाले पोखिन् जवानी

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
jenisha-and-depesh.jpeg
काठमाडौं। नायिका जेनिशा केसी पछिल्लो समय केही फुर्सदमा छिन्। यस वर्ष मात्र जेनिशाका दुई चलचित्र प्रदर्शनमा आए। जसले नेपाली बक्सअफिसमा औषत रुपमा रकम संकलन गरे। यहीबीचमा एउटा खबरले निकै चर्चा पायो । ता कि जेनिशाको ब्रेकअप भयो। जेनिशाका केही तस्वीरहरु हालै सार्वजनिक भएका छन्। 
 
जसमा जेनिशा मोडल दिपेश कार्कीसँग नजिकको सम्बन्ध बनाइरहेकी देख्न सकिन्छ। हालै सार्वजनिक भएका केही तस्वीरहरु जेनिशाले काटेश्वरमा सञ्चालनमा आएको ‘ड्रागो क्याफे’ का लागि मोडल कार्कीसँग खिचाएकी हुन्।
 
फोटोमा जेनिशा निकै बोल्ड देखिएकी छिन्। जेनिशाले मोडल दिपेशसँग खिचाएको तस्बिरपछि फेरि उनी गसिपमा तानिने लगभग पक्का छ। यो जोडीले डेढ वर्ष अगाडी राजेशपायल राईको आवाजमा रहेको ‘यो जुनी यस्तै भयो’ बोलको म्यूजिक भिडयोमा काम गरेका थिए । त्यसपछि उनीहरु निकै नजिक रहेको बताइन्छ। दिपेश र जेनिशाको प्राय जसो भेट पनि भइरहन्छ । मोडल दिपेश कार्की पछिल्लो समय होटल व्यवसायसँगै म्यूजिक भिडियोको छायाँकनमा व्यस्त छन् भने जेनिशा भारतीय टिभी सिरियलमा काम गर्ने तयारीमा रहेकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ